• उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन,प्रहरीको हस्तक्षेप

    काठमाडौं । उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरिएको छ । शनिवार साँझ काठमाडौंको नयां वानेश्वरमा नेकपा एमालेको नेपाल पक्षका विद्यार्थी नेता तथा कार्यकर्ताहरुले विखण्डनकारी अभिब्यक्ति दिएको भन्दै उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरेको हो । महतोले मन्त्री भए लगत्तै नेपा...

  • राजेन्द्र महतोको अभिब्यक्तिबारे प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने एमालेका १५ स्थायी कमिटि सदस्यको माग

    काठमाडौं । उपप्रधानमन्त्री राजेन्द्र महतोको विवादित अभिब्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट पार्नु पर्ने एमाले शिर्ष नेताहरुले माग गरेका छन् । एमालेको माधव नेपाल पक्षले शनिवार साँझ एक प्रेस विज्ञप्ति जारि गर्दै उपप्रधानमन्त्री महतोले राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिएकाले त्यसबारे प्रधान...

  • राजेन्द्र महतोको हुँकार: ‘एकल राज्य स्वीकार्य छैन,बहुल राज्य चाहिन्छ’

    काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारको उपप्रधानमन्त्री भए लगत्तै मधेसी नेता राजेन्द्र महतो विवादमा तानिएका छन् । उनले उपप्रधान तथा शहरी विकासमन्त्रीमा पदभार ग्रहण लगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने बताएपछि विवादमा तानिएका हुन् । उनको अभिब्यक्तीलाई लिएर अहिले सवत्र विरोध भइरहेको छ । उनलाई सरकारक...

  • युवा संघलाई प्रधानमन्त्रीले भने: ‘चारैतिरबाट आक्रमण भयो, रोक्नुस’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रतिरक्षामा उत्रन युवा संघलाई निर्देशन दिएका छन् । सोमबार जुममार्फत एमाले निकट युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारमाथि चारैतिरबाट भइरहेको आक्रमण रोक्न युवा संघलाई निर्देशन दिएका हुन् । "सरकारमाथि चारैतिरबाट आक्रमण भइरहेको छ । त्यसलाई भाँड्...

  • उपनिर्वाचनमा एमालेलाई फेरी फट्का, काँग्रेसका पाण्डे विजयी

    काठमाडौं । उपनिर्वाचनमा फेरी सत्ताधारी एमालेलाई झट्का लागेको छ । लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि भएको सोमबार भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् । जम्मा खसेको २९७ मतमा पाण्डेले प्...

  • राष्ट्रपतिको खोप सहजीकरणप्रति नेता रावलको प्रश्नः ‘के सरकार निकम्मा भएकै हो ?’

    काठमाडौं । एमाले नेता डा. भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशसंग खोप माग्नु असंवैधानिक कार्य भएको बताएका छन् । सोमबार समाजिक संजालमा प्रतिकृया लेख्दै नेता रावलले विभिन्न देशका राष्ट्रप्रमुखलाई आफैले पत्राचार गरी खोप माग्नु संविधानको उल्लंघन भएको टिप्पणी गरेका हुन् । विघटित प्रतिनिधि सभा सांसद...

  • संसद विघटनविरुद्ध ५४ प्रतिशत वहुमत सांसदद्धारा सर्वोच्चमा रिट दर्ता

    काठमाडौं । संसद विघटन निर्णय खारेजीको माग गर्दै विपक्षी दलहरुले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । सोमबार दिउँसो साढे दुई बजे विपक्षी दलका १४६ वहुमत सांसदहरु सर्वोच्चमा उपस्थित भई संसद विघटन निर्णय खारेजीको माग गर्दै रिट निवेदन दर्ता गराएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियु...

  • संसद विघटनविरुद्ध विपक्षी दलका सांसदहरु रिटसहित सर्वोच्चमा

    काठमाडौं । संसद विघटन खारेजीको माग गर्दै विपक्षी दलका सांसदहरु सर्वोच्च अदालत पुगेका छन् । कांग्रेस संसदीय दलको कार्यालय नयां वानेश्वरबाट विपक्षी दलका सांसदहरु केहिबेर अघिमात्रै रिट निवेदनसहित सर्वोच्च पुगेका हुन् । काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित वहुमत सांसदहरु हस्ताक्षरसहित ...

  • संसद विघटनविरुद्धको रिटमा हस्ताक्षर गर्ने नेपाल पक्षका २३ सांसद को को हुन् ?

    काठमाडौँ । नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल समुहका २३ सांसदले संसद विघटनविरुद्धको रिटमा हस्ताक्षर गरेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित सर्वोच्च अदालत जान लागेका विपक्षी दलहरूले तयार पारेको रिट निवेदनमा नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका हुन् । नेपाल पक्षबाट ...

  • पाँच दलका नेताहरु राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध भोलीमात्रै सर्वोच्च जाने

    काठमाडौँ । राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी पाँच दलका नेताहरु भोलीमात्रै सर्वोच्च अदालत जाने भएका छन् । आइतबार नै सर्वोच्च जाने तयारी भए पनि आवश्यक कागजात मिलाउने कार्य नसकिएकाले भोलीमात्रै अदालत जाने भएका हुन् । आज सांसदहरुको नागरिकता र हस्ताक्षर संकलन गर्ने कामसहित रिट तयार पार्ने र भोली बिहान ...