• नवनियुक्त मन्त्रीहरुले शपथ लिए

      काठमाडौँ । नवनियुक्त संघिय मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेका ७ मन्त्री र १ राज्यमन्त्रीले बिहीबार अपरान्ह शपथ लिएका हुन् । राष्ट्रपतिको कार्यालय शितल निवासमा उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । ...

  • केन्द्रमा ओली सरकारको मन्त्रीमण्डल बिस्तार हुँदा गण्डकीमा सरकार ढल्यो, मुख्यमन्त्री गुरुङ पदमुक्त

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । हीबार संसदमा सामु विस्वासको मत मागेका उनलाई बहुमत सदस्यले मत नदिएपछि उनको मुख्यमन्त्री पद गएको हो । प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त भएका गुरुङले आज प्रदेशसभामा विश्वासको मत माग्दा उनको पक्षम...

  • प्रधानमन्त्री ओलीको यस्तो बन्यो नयां मन्त्रीमण्डल (मन्त्रीको नामावलीसहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले बिहीबार नयां मन्त्रिहरु सामेल गर्दै मन्त्रीमण्डललाई पुर्णता दिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषदमै नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति कार्यालय...

  • प्रधानमन्त्री ओलीले बादल आउट गरेर श्रीमती बनाए मन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले प्रवेश गरेका रामबहादुर थापा (बादल) की श्रीमती नैनकला थापालाई मन्त्री बनाएका छन् । बिहीबार मन्त्रीमण्डल विस्तार गर्दै ओलीले नैनकलालाई सञ्चार तथा प्रविधिमन्त्रीमा नियुक्त गरेका हुन् । बादललाई गृहमन्त्रीबाट हटाएर ओलीले उनकी श्रीमतीलाई मन्त्रीमण्डलमा सामेल गराएका छन् । ब...

  • संसद विघटन मुद्दामा सर्वोच्चले सरकारसंग माग्यो लिखित जवाफ

    काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग संसद विघटन गर्नुको लिखित कारण माग गरेको छ । बुधबार संवैधानिक इजलासमा भएको बहशमा सर्वोच्चले यस्तो माग गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको इजलासले सरकारसँग लिखित जवाफ माग गरेको हो । विपक...

  • नांगो रुपमा संसद विघटन गरिएको छ, पुनर्स्थापना हुन्छ– प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुने बताएका छन् । मंगलबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नांगो रुपमा संसद विघटन गरिएकाले पुनर्स्थापना हुने बताएका हुन् । "अहिले त झन् नांगो रुपमा संसद वि...

  • एमाले सांसदको मतले जोगियो भट्टको मुख्यमन्त्री पद

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले ३० सांसदको समर्थनको मत पाएका छन् । भट्टको पक्षमा माओवादी केन्द्रका १३ जना र एमालेको माधव समूहका १७ जनाले मत हालेका थिए । कुल ५२ सदस्य रहेको प्रदेश सभामा ओली समूहका ७ जना...

  • मन्त्री सोडारीमाथि कार्यकक्षमै छिरेर अभद्र व्यवहार

    कैलाली । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीमाथि अभद्र व्यवहार भएको छ । हिजो साँझ ७ः ३० बजे कञ्चनपुरका राजेन्द्र रावलले मन्त्रीको कार्यकक्षमा प्रवेश गरी अभद्र व्यवहार गरेका हुन् । अंगरक्षक र निजी सचिवालयलाई छल्दै रावलले कार्यकक्षभित्रै प्रवेश गरी अभद्र ब्यवहार गरेको मन्त्री सोडारीका स्वक...

  • पार्टीबाट हटाइएका थापाको सांसद पद सर्वोच्चले जोगाईदियो (आदेशको पत्रसहित)

    काठमाडौं । पार्टीको कारवाहीमा परेर सांसद पद गुमाएका कृष्ण थापाको पक्षमा सार्वोच्चले आन्तरिम आदेश सुनाएको । आइतबार सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश दिएको हो। न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई गरिएको कारबाही कार्यान्व...

  • प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि इजलासमा सुनुवाई सुरु,संसद पुर्नस्थापना होला ?

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ । केहिबेर अघिबाट रिटमाथि सुनुवाई सुरु भएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते गरेको प्रतिनिधिसभा विघटनको विरुद्धमा परेका मुद्दाको सुनुवाइका प्रधानन्यायाधीश चोलेन्द्रश...