• राष्ट्रियसभा सदस्य जितेका डा. देवकोटालाई चुनावमा कस्ले थर्काए ?

    काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन जितेका डा। खिमलाल देवकोटाले आफुलाई चुनावका बेला थर्काएको खुलासा गरेका छन् । आइतबार सामाजिक संजालमा आफ्नो प्रतिकृया दिदै सांसद देवकोटाले आफुलाई चुनावबाट पछि हट्न कसैले फकाएको, कसैले थर्काएको बताएका हुन् । आफुलाई त्यस्तो भन्ने केही मान्छेहरुको आवाजको नै रेकर्ड गरेर राखेको र आव...

  • संसद विघटनको विरोधमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

    सिन्धुली । संसद विघटनको विरोधमा युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन् । शनिवार साँझ सिन्धुलीमा कांग्रेसका यूवाहरुले ओलीविरुद्ध नारावाजी गर्दै पुत्ला दहन गरेका हुन् । प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारी मिलेर संविधानको हत्या गर्दै संसद विघटन गरेको भन्दै युवाहरुले सिन्धुलीमको शान्ति ...

  • ‘संविधानको हत्या गर्ने राष्ट्रपतिलाई कानुनी कठघरामा उभ्याइयोस्’

    काठमाडौं । ६ युवा विधार्थी संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति आपत्ति जनाएका छन् । शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै संसद विघटन गरी मन्त्रिपरिषद्को सिफारिसमा निर्वाचन घोषणा गरेको भन्दै उनिहरुले आपत्ति जनाएका छन् । नेपाल तरुण दल, योङ कम्युनिष्ट नेपाल, युवा संघ नेपाल लगायत ६ राजनीतिक युवा संगठनहरुले...

  • गगन थापा भन्छन्: ‘राष्ट्रपतिज्यू, तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छन्’

    काठमाडौं । काँग्रेस नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको जालझेल र अपराधमा साथ दिएको आरोप लगाएका छन् । राष्ट्रपति भण्डारीले संविधानको पनि ख्याल नगरी प्रधानमन्त्रीले गरेका सबै काममा साथ दिने गरेकाले उनि सुध्रिने अन्तिम मौका आएको समेत बताएका छन् । नेता थापाले शुक्रबार सामाजिक...

  • विपक्षीलाई पछ्याउँदै ओली पनि प्रधानमन्त्रीमा दावी गर्दै शितल निवासमा

    काठमाडौँ । नयां सरकार गठनका लागि विपक्षी दलहरुसंगै प्रधानमन्त्री केपी शर्मा ओली पनि शितल निवास पुगेका छन् । विपक्षी गठबन्धनका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बहुमत सांसदको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालय शितल पुगेपछि ओली पनि शितल निवास पुगेका हुन् । विपक्षी दलहरुले सिंहदरबारमा सं...

  • ‘छलेर सरकार कब्जा गर्न खोजिएको छैन्’– प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छलेर सरकार कब्जा गर्न नखोजिएको बताएका छन् । शुक्रबार दिउँसो बालुवाटारमा सम्पन्न पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले आफुले छलेर सरकार कब्जा गर्न नखोजे बरु वैकल्पिक सरकारका लागि मार्ग प्रस्तत गरेको दावी गरे । आफुलाई काम गर्न सधैं अपठ्यारो पारिरहने र वैकल्पिक सरकार प...

  • अचानक प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । देशको समसामयिक विषयमा पत्रकार सम्मेलन गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । उनका अनुसार अहिले केहिबरेमा बालुवाटारमा पत्रकार सम्मेलन हुँदैछ । प्रधानमन्त्रीको अनुरोधमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले ...

  • बादललाई नराम्ररी पछार्दै देवकोटा राष्ट्रियसभा सदस्य चुनावमा विजयी

    मकवानपुर । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई पछार्दै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए भने बादलले ४०१४ मत पाए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहले देवकोटालाई साझ उम्मे...

  • ओली सरकारका पूर्वमाओवादी मन्त्री पदमुक्त गर्न सर्वोच्चको आदेश

    काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी ७ जना पूर्वमाओवादी मन्त्रीहरु पदमुक्त भएका छन् । पदमुक्त गर्न परेको रिट उपर बिहीबर सुनुवाई गर्दै सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने अन्तरिम आदेश जारी गरेपछि उनिहरु पदमुक्त भएका हुन् । प्रधानन्यायाधीश चोलेन्द...

  • प्रधानमन्त्रीविरुद्ध फेरी अर्को मुद्धा दर्ता

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फेरी अर्को मुद्धा गरिएको छ । उनिविरुद्ध निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै दावि गर्दै कांग्रेसले निर्वाचन आयोगमा उजुरी दर्ता गराएको हो । उजुरीमा प्रधानमन्त्री ओलीसंगै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको नाम उल्लेछ । वाग्मती प्रदेशको राष्ट्र...