दमौली । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टलाई जिताएर जनता पछुताउन थालेको टिप्पणी गरेका छन् । दशैको अवसरमा दमौलीको व्यास नगरसमितिले आयोजनामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता पौडेलले कम्युनिष्ट सरकारका पालामा अहिलेसम्मकै बढि महँगी, भ्रष्टाचार र बलात्कारका घटनाहरु बढेको बताए । ज...
राजनीति
-
-
निर्मला हत्याकाण्डमा “माथि” को संलग्नता– डा. भट्टराई
काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिना पुग्नै लाग्दा हत्यारा पत्ता नलागिरहेका बेला यस बिषयमा शिर्षस्थ नेताहरु मुख खोल्न थालेका छन् । नयाँ शक्ति पार्टीका संयोजक तथा पुर्ब प्रधामन्त्री डा. बाबुराम भट्टराईले निर्मला पन्तको बलात्कारपछि हत्यामा "माथि" को संलग्नता रहेको बताएका छन्। नेता भट्टराईले ट्विट...
-
राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्नुपर्छ- नेता गच्छदार
विराटनगर। मधेसी थारु नेता तथा नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रणमा लिइ कारवाही गर्नुपर्ने बताएका छन् । नेपालबाट मधेस क्षेत्र अलग्याइ छुट्टै देश बनाउनु पर्ने बिखण्डनकारी नारा बोकेर आन्दोलन गरिरहेको सिके राउत समुहलाई लक्षित गर्दै नेता गच्छदारले देश टुक्रा...
-
प्रचण्ड कसरी फेस गर्छौ, ओली धेरै ट्याँट्याँ नगरे हुन्छः प्रकाण्ड
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई सर्वोच्च अदालतले थुनामुक्त गर्न पुनः आदेश दिएको छ । सर्वोच्चको सो आदेशसँगै प्रवक्ता विश्वर्मा रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्धय अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको मंगलबार बसेको संयुक्त इजलासले प्रवक्त...
-
संघीयताको टेको खुस्काउने प्रयास हुँदैछ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कलिलो रहेको नेपालको संघीयता प्रणालीलाई कमजोर बनाउने खेल भइरहेको बताएका छन् । संघीय संसदका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र सातै प्रदेशका सभामुख,उपसभामुखसँग आफ्नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गर्दै उनले संघीयताको टेको खुस्काउने प्रयास भएक...
-
संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो
काठमाडौं । स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे । संसदको छलफलपछि सभामुख कृष्णबहा...
-
प्रमुख विपक्षीको प्रश्नः खोइ कहाँ छ दुई तिहाईको सरकार ?
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकार ६ महिनामा पास मात्र भएको बताएको छ । जस्ट पास भएर सम्बृद्धिको सपना पुरा नहुने भन्दै उसले कमजोरी सच्याउन सरकारलाई आग्रह गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार प्रभावकारी हुन नसकेको बताए । आफूहरुले सरकार...
-
राष्ट्रियसभा सदस्य भन्छन्–सडकमा नाङ्गिनेहरु नेपाली होइनन्, नेपाल बिरोधी हुन्
काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले सडकमा नाङ्गै प्रदर्शनमा उत्रनेहरु नेपाली नै नभएको अभिव्यक्ति दिएका छन् । राष्ट्रियसभामा सोमबार कानूनमन्त्री भानुभक्त ढकालले पेस गरेको अपराध पीडित संरक्षण विधेयक २०७५ माथिको छलफलका कममा उनीहरुले माइतीघर मण्डलामा र सडकमा नग्न प्रदर्शन गर्नु सोभनीय नभएको बताएका हुन् । सदस्य रामना...












