काठमाडौँ । काङ्ग्रेसको बिधार्थी संठगन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का केन्द्रीय अध्यक्ष नैनसिंह महरले पदबाट राजिनामा दिएका छन । नेविसंघको चुनावबारे भइरहेको किचलोकाबीच अध्यक्ष महरले राजिनामा दिएका हुन । सोमबार पार्टी सभापती शेर बहादुर देउवालाई अध्यक्ष महरले राजिनामा पत्र बुझाएका छन । अध्यक्ष महरको राजिनामा आजै स्व...
राजनीति
-
-
प्रचण्डको चेतावनी, ‘माओवादीलाई सिध्याइहालियो ठान्यो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ’
काठमाडौं । पुर्ब एमाले र माओवादी मिलेर बन्दै गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र गम्भिर समस्या रहेको तथ्य सार्बजनिक भएको छ । नेकपाका अध्यक्ष प्रचण्डले शुक्रबार एक कार्यक्रममा सहभागी भई यस्तो तथ्य सार्बजनिक गरेका हुन । अध्यक्ष प्रचण्डले माओवादी सिध्याइयो भनेर खुसी मनाउनेहरुका लागि अर्को माओवादी जन्मिने र त्यसले सब...
-
भेनेजुयलाको बिषयमा जारी विज्ञप्तिबारे म अडिग छु– प्रचण्ड
चितवन । भेनेजुयलाको राजनितीक संकटबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको बिज्ञप्तिका बिषयमा अहिले अनेक टिका टिप्पणी भइरहेका छन । यस बिषयमा सरकार र पार्टीमा सकेत मतभेद देखिएको छ । तर, प्रचण्डले भने भेनेजुयलाको बिषयमा जारी गरेको विज्ञप्तिबारे आफु अडिग रहेको प्रष्ट पारेका छन ।...
-
अध्यक्ष महर पक्राउको बिरोध गर्दै नेविसंघद्धारा फेरि प्रदर्शन, महर रिहा हुदैं
काठमाडौं । अध्यक्ष नैनसिंह महरसहित बिधार्थी नेताहरु पक्राउको बिरोध गर्दै नेविसंघद्धारा फेरि प्रदर्शन गरिएको छ । मंगलबार दिउसो काठमाडौको मीनभवनबाट पक्राउ परेका नेविसंघ अध्यक्ष महरसहित १३ जना बिधार्थी नेताहरुलाइ रिहा गर्नुपर्ने भन्दै साँझ प्रर्दशनीमार्गमा प्रदर्शन गरिएको हो । शान्तीपुर्ण ढंगले आफ्ना नेता कार्यकर्त...
-
काँग्रेसको अवरोधका बीच चिकित्सा शिक्षा विधेयक पास
काठमाडाैं । आज बसेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका बीच संघीय संसदको प्रतिनिधिसभाको बैठकले बहुमतको आधारमा विधेयक पास गरेको हो । कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेकै बेला सभामुख कृष्णबहादुर महराले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्र...
-
संसदमा चिकित्सा शिक्षा विधेयक पेश हुँदै
काठमाडौं । सोमबार बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्ने तयारी गरिरहेको छ । प्रतिपक्ष दल नेपाली काँग्रेसको विरोधका बीच पनि विधेयक पेश गर्ने तयारी भइरहको बताइएको छ । बैठकमा विधेयकमाथि सामान्य छलफल गरिने तयारी भइरहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधि सभाको बैठकको आजको सम्भावि...
-
प्रधानमन्त्री ओलीले भने, ‘सन् २०१८ राजनीतिक उपलब्धिको वर्ष’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन । अङ्ग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अर्को नयाँ वर्षको सङ्घारमा पुग्दासम्म जनताको जीवन सुखी र राष्ट्रको अवस्था सम...
-
हिन्दुराष्ट्रको पक्षमा काँग्रेस छैन, संविधान विपरित बोल्नु हुदैन– नेता सिटौला
काठमाडौँ । काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले हिन्दुराष्ट्र नेपालको पक्षमा काँग्रेस नरहेको प्रष्ट पारेका छन । काँग्रेसकै नेतृत्वमा जारि नयां संविधानमा धर्मनिरपेक्ष राष्ट्र लेखिएकाले अहिले आएर हिन्दूराष्ट्रको पक्षमा आवाज उठाउनु काँग्रेसकै लागि लज्जाको बिषय हुने उनले बताए । बिहीबार आयोजित पत्रकार सम्मलेनमा बोल्दै नेता...
-
सामाजिक न्यायसहितको समृद्धिका लागि सरकार कृयाशिल- श्रेष्ठ
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले पार्टीको जारी स्थायी कमिटीको बैठकपछि पार्टी र सरकार अझै सशक्त रुपमा अघि बढ्ने बताएका छन । पोखरामा पत्रकारहरुसंग कुरा गर्दै नेता श्रेष्ठले पार्टी एकिकरणपछिका बाँकी काम, पार्टी नेतृत्व र सरकारका गतिविधि लगायतमा बैठकमा गम्भीर छलफल भैरहेको बताए । शि...
-
प्रचण्डले भने, ‘समृद्धिको लहर ल्याउन छिट्टै अभियान शुरु गरिने’
चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्धिको लहर ल्याउन छिट्टै अभियान नै शुरु गरिने बताएका छन । चितवन पुगेका अध्यक्ष प्रचण्डले पार्टीको जारि स्थायी समितिको बैठकमा समृद्धिबारे गम्भिर छलफल भइरहेको र त्यसका लागि दुईमहीने अभियान शुरु गर्ने जनाएका हुन । सरकारको समृद्धिको नाराबारे अ...















