काठमाडौं । जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको आज १०४औँ जन्मजयन्ती मनाइदैछ। जन्मजयन्तीको अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको योगदानको चर्चा गर्दै उनको शालिकमा माल्यार्पण गरिएको छ। माल्यार्पणपछि कार्यक्रममा बोल्दै काङ्ग्रेस नेता प्रकाशमान सिंहले नेपाल...
राजनीति
-
-
बाबुराम भट्टराईले भने, ‘प्रधानमन्त्रीसँग मेरो तुलना गर्न मिल्दैन, उहाँ गफाडी’
काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीसंग आफुलाई तुलना गर्न नमिल्ने बताएका छन् । पार्टीको १५ औं संघीय वैठकमा बोल्दै भट्टाराइले भने, केहि दिन अघि म युरोप भ्रमण गरेर आए, त्यहाँ प्रधानमन्त्री ओलीको भन्दा बढी सम्मान, माया र सत्कार पाए । ‘देशको प्रधानमन्त्रीसँग मेरो तुलना गर्न त म...
-
अस्पतालको बेडबाटै आयो प्रधानमन्त्री ओलीको यस्तो वक्तव्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अस्वस्थताका बिषयमा केहि डिजिटल मिडियामा आएका तथ्यहिन समाचारप्रती दुख ब्यक्त गरेका छन् । साथै त्यस्ता भ्रामक प्रचारबाट प्रभावित नहुन सबैमा आग्रह समेत गरेका छन् । एक्कासी स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीले मंगलबार अस्पतालबाटै एक वक्तव्य जारि...
-
प्रधानमन्त्रीको स्वास्थ्य सुधार
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । स्वासप्रश्वासमा समस्या भएपछि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुनु भएको थियो । मंगलबारबाट उहाँको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रधानमन्त्रीलाई भर्ना गरिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले मंगल...
-
सांसदहरुको दशैं कसरी बित्दैछ ?
काठमाडौं। सबैतिर दशैंको उल्हास छाइरहेका बेला जनप्रतिनिधि रुपमा रहेका संघीय सांसदहरु पनि दशैंमा व्यस्त भइरहेका छन् । कोही आफ्नो निर्वाचन क्षेत्रमा गएर शुभकामना आदान–प्रदानमा सहभागी भइरहेका छन् भने दशैं नमनाउने सांसदहरु पनि चुनावमा जिताउने मतदातालाई धन्यवाद दिन घरदैलोसम्म पुगिरहेका छन् । राष्ट्रिय सभा तथा प्रतिनिधिस...
-
२ वर्षभित्रै रेल चढ्दा छक्क नपर्नु – ऊर्जामन्त्री पुन
ओखलढुङ्गा। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दुई बर्षमै रेल चढ्न पाँउदा छक्क नपर्नु भन्दै देश समृद्धीमा अघि बढिरहेको बताएका छन् । सरकारले रेल र पानी जहाज संचालनका कुरा गरिरहंदा खिल्ली उडाउने हरु छक्क पर्नुपर्ने अवस्था आउनै लागेको बताए। ‘मिसन मालिङ्गे भिजन २१००’ को उद्घाटन गर्न आइतबार ओखलढुङ्गा पुगेका म...
-
प्रदेश २ को प्रहरीसम्बन्धी ऐन तत्काल लागू हुन नसक्ने
काठमाडौँ । प्रदेश २ को प्रहरीसम्बन्धी ऐन संघीय प्रहरी ऐन नबन्दै पारित भएकाले तत्काल लागू हुन नसक्ने भएको छ । संविधानअनुसार केन्द्रले संघीय प्रहरी ऐन बनाएपछि मात्र प्रदेश प्रहरीको अधिकारको दायरा स्पष्ट हुन्छ । त्यसपछि प्रदेश प्रहरीको स्वरूप कस्तो हुने भन्ने तय हुन्छ र प्रहरी गठनको बाटो खुल्छ । हाल संघीय प्रहरीसम...
-
बहुमत कम्युनिष्ट सरकारले जनभावना अनुसार काम गर्न सकेन- नेता पौडेल
दमौली । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टलाई जिताएर जनता पछुताउन थालेको टिप्पणी गरेका छन् । दशैको अवसरमा दमौलीको व्यास नगरसमितिले आयोजनामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता पौडेलले कम्युनिष्ट सरकारका पालामा अहिलेसम्मकै बढि महँगी, भ्रष्टाचार र बलात्कारका घटनाहरु बढेको बताए । ज...
-
निर्मला हत्याकाण्डमा “माथि” को संलग्नता– डा. भट्टराई
काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिना पुग्नै लाग्दा हत्यारा पत्ता नलागिरहेका बेला यस बिषयमा शिर्षस्थ नेताहरु मुख खोल्न थालेका छन् । नयाँ शक्ति पार्टीका संयोजक तथा पुर्ब प्रधामन्त्री डा. बाबुराम भट्टराईले निर्मला पन्तको बलात्कारपछि हत्यामा "माथि" को संलग्नता रहेको बताएका छन्। नेता भट्टराईले ट्विट...
-
राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्नुपर्छ- नेता गच्छदार
विराटनगर। मधेसी थारु नेता तथा नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रणमा लिइ कारवाही गर्नुपर्ने बताएका छन् । नेपालबाट मधेस क्षेत्र अलग्याइ छुट्टै देश बनाउनु पर्ने बिखण्डनकारी नारा बोकेर आन्दोलन गरिरहेको सिके राउत समुहलाई लक्षित गर्दै नेता गच्छदारले देश टुक्रा...















