• कविता– म अचेल बडों बिस्मातमा छु !

    "म अचेल बडों बिस्मातमा छु" मलाई हिजो “धर्म अफिम हो” भनि सिकाउनेहरू, आज निरिह राँगा, बोका, परेवा बोकेर मन्दिर धाएको देख्दै छु फूल, अक्षेता चढाएर भाकल गरेको सुन्दैछु । मलाई हिजो “सर्वहारा” जीवनपद्दतिको दुहाई दिनेहरू आज चिल्ला गाडीमा सयर गरेको देख्दैछु, महल जोड्दै जग्गा दलाली गरेको सुन्दैछु ।। मलाई हिजो “बुर्जुवा श...

  • कविता- भो ! काजी म अछुतै सहि

    भो ! काजी म अछुतै सहि पवनसँग बतासिँदै मेरा पुर्खाले फेरेको सास यहीँ कतै फूलका तरेलीहरुमा सायद डुल्दै होला आकाशसँगै फैलिएर मैले फेरेको सास तिम्रा रक्तकोषिकाहरुमा कहीँ घुल्दै होला पवनसँग लुट्पुटिँदै मेरा सन्तानले फेरेको सास तिम्रा वायुकोषिकाहरुमा निःसन्देह झुल्दै होला तथापि मैले छोएको तिमीलाई चल्दैन भने...

  • कविता- ‘कुकुर’ हुन मन छ,

    मलाई आजभोलि कुकुर हुन मन छ किनकि मान्छेको स्वरूपमा जन्मेर मन्दिरमा पूजा गर्न नपाएको मैले , एक खुट्टा उचालेर कम्तिमा मन्दिरमा 'सु-सु' गर्न सक्छु !  तिहारमा पूजिन सक्छु । अनि तिम्रो भात भान्सामा ओहर दोहर गर्न सक्छु, आधुनिक भनिनेहरूको काखमा 'लुटुपुटु' हुन सक्छु ।  चिल्ला गाडीहरूको झ्यालमा मुन्टो निकालेर, सडकपेटीमा...

  • कविता- काग

      विहान- कुमाइ बाजेको घरको धूरीमा कराउँछ काग 'अमेरिका ! अमेरिका !!' खुशी छ बाजे-छोरीज्वाइँले पाएका छन् अमेरिकामा ग्रीनकार्ड दिउँसो- कार्की नी भाउजुको थारो भैँसीको घाम ताप्नेमा बसेर कराउँछ काग- 'प्रजातन्त्र ! प्रजातन्त्र !!' यसपालि पनि भर्ना नहुने भो भैँसी भाउजु दुखित छन् बेलुकी- सुब्बासाब्को किपट टाँक...

  • कविता– कठै, मान्छे !

    मान्छेले मान्छेकै विकल्पमा भगवानलाई सम्झ्यो , ढुङ्गालाई देउता मान्यो, मैनालाई बोलायो , सुगालाई पढायो,  बादरलाई नचायो, एउटी स्त्रीले पुरुषको हात छोडी, एउटा पुरुषले स्त्रीको हात छोड्यो, एकअर्काका विरुद्धमा बोले, नारा लागाए , चिल्लाए , कराए, मान्छेबाटै साबधान रहन मान्छेले कुकुरलाई साथी मान्यो । यति हुँदा पनि ब...

  • माहुरीको मालश्री धुन

    चाँदनीको रातमा भारीसँगै एक डेढ घन्टाको उकालो हिँडिएको त्यो समय जिन्दगीको स्वर्णीम समय थियो । धानको भारी होस् कि परालको भारी चौतारीमा अडेस लगाएर टाउको हल्लाउँदै पसिना पुछ्नुको आनन्द छुट्टै थियो । बाटाभरी चियाइरहन्थे लाखौ ताराहरू। टिल्पिलाइरहेका हुन्थे एदाकदा जुनकीरीहरू । नाचिरहेका हुन्थे उकालोको टुप्पामा बटुवाको प्रतीक्...

  • कविताः ‘खोसिदा कसम म मुद्दा हाल्ने छैन,

    यो पहिचान नि गजब! कसैलाई यस्मा कालो बादल लगाउनुपर्ने जसरी नि लुकाउनुपर्ने बिना अनुमती टांसिएको पहिचानले जसलाई सास्ती खेप्नुपर्छ उसलाई दुखेकोछ पहिचान कसैलाई झ्याली पिटीपिटी सुनाउनुपर्ने बुद्ध जन्मेको देश नेपाल हो भने झैं सगरमाथाको देश नेपाल हो भने झैं कति गौरव र उच्चता बोध पहिचानमा लुकाउनुपर्नेले नलुकाएर क...

  • मदन पुरुस्कार विजेता जोशीको ‘सखी’ उपन्यास लोकार्पण (भिडियोसहित)

    काठमाडौं । मदन पुरुस्कार विजेता रामलाल जोशीको “सखी” नामक उपन्यास लोकार्पण भएको छ । राष्ट्रिय प्रज्ञा प्रष्ठिान कमलादी काठमाडौंमा एक कार्यक्रमकाबीच साहित्यकारहरु सरुभक्त, राम लोहनी, बुद्धिसागर र अर्चना थापाले संयुक्त रुपमा “सखी” लोकापर्ण गरेका हुन् । पश्चिमा थारु समुदायको उत्पिडन, शोषण र विभेदमा आधारित रहेको उपन्यास ...

  • कविताः विचरा ज्यूँदो लास

                कविताः 'विचरा ज्यूँदो लास' निर्मलाको श्रापले तिम्रा आँखा, कान, नाक, छाला, जीब्रो पाँचै इन्द्रीय बन्द हुने छन् दिमाग भने चलिरहने छ सपना भने देखिइरहने छन् घृणा भने गन्हाइ रहनेछ, तिरस्कार भने महसुस भइरहने छ ग्लानीले भने चिमोटी रहनेछ तर, तिमी आफैले के बौल्दैछु के सुन्दैछु, के खाँदैछु, के हेद...