• राष्ट्रपतिद्धारा नागरिकता विधेयक संसदमै फिर्ता

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संसदमै फिर्ता पठाइदिएकी छन्। आइतबार साँझ राष्ट्रपति कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै नागरिकता विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिद्धारा प्रतिनिधिसभामा फिर्ता पठाएको जानकारी दिएको हो । प्रतिनिधिसभा र राष्ट्रिय सभाले ज...

  • प्युठानमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्‍यो

    दाङ। प्युठानमा भएको जीप दुर्घटनामा मृत्यु हुने संख्या ३ पुगेको छ । जिल्लाको नौबहिनी गाउँपालिका ६ बहानेमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङकाअनुसार मृत्यु हुनेमा नौबहिनी ५ डामृका रेमसरा बुढा मगरकि २५ दिने शिशु चेतना बुढा, उनकी दिदी ७ वर्षीया करुणा बुढ...

  • बालेन फोहोर उठाउन थालेकै हुन त ? भन्छन्ः असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ ?

    काठमाडौं । बालेन साहलाई काठमाडौं महानगरपालिकाको मेयर बनेदेखि नै फोहोर ब्यवस्थापन चुनौतीको पहाड नै बनेको छ । आफ्नो पहिलो प्राथमिकतामा काठमाडौंको फोहोर ब्यवस्थापन रहेको बताउँदै आएका मेयर बालेन त्यसमा चुक्दै आएका छन् । बन्चरेडाँडाका स्थानियहरुसंग समस्या सामाधानका लागि भएका प्रयासहरु असफल बन्दै गएको काठमाडौं फोहोर ब्यव...

  • राष्ट्रपति भवन अगाडी शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ

    काठमाडौं । न्याय माग्दै काठमाडौंमा भौतारिरहेकी आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअगाडी आत्मदाहको प्रयास गरेकी छिन् । आज दिउँसो राष्ट्रपति भवनअघि शरीरमा पेट्रोल खन्याएर निहारिकाले आत्मदाहको प्रयास गरेकी हुन् । प्रहरीले उनलाई आत्मदाहबाट बचाउँदै पक्राउ गरेको छ । आफू बलात्कृत भएको र प्र...

  • आज पनि ७८१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा फेरी ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाउअनुसार कोरोना संक्रमणबाट थप २ जनाको मृत्‍यु भएको छ । मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षण गर्दा ७८१ जनामा संक्रमण पुष्टि भएको हो । २ हजार २१९ जनाको पीसीआर परीक्षण गर्दा ४१९ जना र २ हजार ४२२ ज...

  • मिटरब्याजी पीडितहरू र सरकारबीच गृहमन्त्रालयमा वार्ता सुरु

    काठमाडौँ । न्यायका लागि नवलरपरासीबाट काठमाडौं आएका मिटरब्याजी पीडितहरूसँग सरकनरले वार्ता सुरु गरेको छ। मिटरब्याजी अपराध नियन्त्रणका लागि गठन भएको कार्यदलले नवलपरासीका विभिन्न स्थानीय तहका पीडितहरूसँग सिंहदरबारस्थित गृहमन्त्रालयमा वार्ता सुरु गरेको हो । आज बिहान गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट ...

  • युवाहरूलाई जीवनोपयोगी सीप सिकाइ स्वदेशमै अवसर दिनुपर्छ- प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले युवाहरूलाई जीवनोपयोगी सीप सिकाइ स्वदेशकै माटोमा जीविकोपार्जनको अवसर दिनुपर्नेमा जोड दिएका छन् । आज अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषद्ले काठमाडौंमा गरेको एक कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री देउवाले समुन्नत राष्ट्र निर्माणमा युवाहरूको महत्त्वप...

  • सभामुख सापकोटा र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

    काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेट भएको छ। आज बिहान सभामुखको सरकारी निवास लैनचौर पुगेर राजदूत यान्छीले सापकोटासंग भेटवार्ता गरेकी हुन् । भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको सापकोटाले सचिवालयले जनाएको छ। भेटवार्तामा सभामुख...

  • मन्त्री कुँवरको निर्देशनमा म्यानपावरमा छापा, ८७ थान पासपोर्ट जफत

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको निर्देशनमा वैदेशिक रोजगार विभागले काठमाडौंमा म्यानपावरमा छापा मार्दा ८७ थाप पासपोर्ट जफत गरेको छ । आज दिउँसो सिनामंगलस्थित ह्वाइट हर्स रिक्रुटमेन्टमा विभागको टोलीले छापा मार्दा अर्कै म्यानपावरका कागजात फेला परे भने ८७ थान पासपोर्ट जफत गरिएका हुन्...

  • एमालेले दुई तिहाई सिट नजिते राजनीतिबाटै सन्यास लिने एमाले नेता अधिकारीको घोषणा

    काठमाडौं । नेकपा (एमाले) का नेता खगराज अधिकारीले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा एमालेले दुई तिहाई सिट नजिते राजनीतिबाटै सन्यास लिने घोषणा गरेका छन् । केपी ओली नेतृत्वको सरकारमा पूर्व गृहमन्त्री समेत रहेका अधिकारीले चुनावमा एमाले एक्लैले दुई तिहाई बहुमत ल्याउने दावी गरेका छन् । आज काठमाडौमा भएको एक ...