• बाबुरामले आफुलाई पनि गठबन्धनमै राख्न भनेपछि देउवाले भनेः सँगै लिएर जान गठबन्धन तयार छ

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नवगठित नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि पाँच दलीय सत्ता गठबन्धनमा समेटेर लैजाने आश्वासन दिएका छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका देउवालाई भेट्न आज बालुवाटार पुगेका डा भट्टराईले आफुहरु पनि गठबन्धनकै एक हिसा भएकाले संगै समेटेर लैजान आग्रह गरे...

  • प्रतिनिधि सभाको बैठक आज बस्दै

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विभिन्न जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुँने बतायएको छ। आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रतिनिधि सभा नि...

  • परराष्ट्रमन्त्री आज चीन जाँदै, भ्रमणको उदेश्य यस्तो

    काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्का आज चीन भ्रमणमा जाँदैछन् । ११ सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री खड्का चीनको तीनदिने भ्रमणमा जान लागेका परराष्ट्रले जनाएको छ। खड्काको भ्रमण ‘दुई मुलुकबीच विश्वासको वातावरण बढाउन’ केन्द्रित रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । तर, भूराजनीतिक उथलपुथलबीच परराष्ट्र मन्त्री खड...

  • मंसिर ४ मा हुने निर्वाचनका लागि असोज २३ मा उम्मेदवारी दर्ता

    काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ। कार्यतालिका अनुसार आगामी असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । कार्यतालिकाअनुसार मतदान सकिएको दिनदेखि नै मतगणना सुरु हुनेछ । उम्मेदवारको अन्तिम न...

  • आज विश्व आदिवासी दिवस, नेपालमा पनि यस्ता कार्यक्रम गरी मनाइँदै

    काठमाडौं । आज विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक बर्ष अगष्ट ९ तारीखमा मनाइने विश्व आदिवासी दिवस पनि नेपालमा विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ । नेपालका आदिवासी जनजातिजन्य संघ संस्थाहरुले '२८औं विश्व आदिवासी दिवस' संयुक्तरुपमा एक सातासम्म मनाउने भएका छन् । नेपाल आदिवासी जनजात...

  • सिट बाँडफाँटबारे बनेको कार्यदल संयोजकमा कृष्ण प्रसाद सिटौला चयन

    काठमाडौं । सत्ता गठबन्धनबीच आगामी निर्वाचनमा सिट बाँडफाँट गर्नेबारे मोडालिटी बनाउन तय बनेको कार्यदलमा कृष्ण प्रसाद सिटौला संयोजक चयन भएका छन् । आज दिउँसो बालुवाटारमा बसेको सत्तारुढ दलका नेताहरुको बैठकले कार्यदलको संयोजकमा सिटौलालाई चयन गरेको हो। कार्यदलमा नेपाली काँग्रेसबाट सिटौलासहित संचारमन्त्री ज्ञानेन्द्र क...

  • नागरिकतामा राखिएका अपमानजनक नामबारे चर्को विरोधपछि सच्याउन गृहको निर्देशन

    काठमाडौं । नागरिकतामा अपमानजनक नाम र थर राखिएकोबारे चर्को विरोध भएपछि गृहमन्त्रालयले त्यस्ता नामहरु सच्चाउन निर्देशन दिएको छ । गृहले आज एक विज्ञप्ती जारी गर्दै नागरिकतामा अपमानजनक नाम र थर प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगरिने बताएको हो। जारी विज्ञप्तीमा भनिएको छ, 'अपमनजनम शब्द प्रयोग गरी नागरिकतामा व्यक्तीको ...

  • अपमानविरुद्ध संसदमा गर्जेको आवाजः कुकुर कामी र कुकुर्नी कमिनी लेख्ने हाकिमको हात किन नभाच्ने ?

      काठमाठौं । नागरिकतामा निकै अपमानजनक ढंगले नाम उल्लेख गरिएको बिषय अहिले निकै चर्चामा रहेको छ । नागरिकताको प्रमाणपत्रमा कुकुर कामी, कुकुर्नी कमिनी लगायतका निकै अपमानजन्य नाम र थरहरु राखिएको भन्दै चर्को आलोचना समेत भइरहेको छ । आज बसेको राष्ट्रियसभा बैठकमा समेत यस बिषयमा सांसदहरुले कडारुपमा राज्यलाई प्रश्न गर...

  • नच्यातिने र चपाउन नमिल्ने मतपत्रको व्यवस्था गर्न आयोगलाई आग्रह

    काठमाडौं । आगामी चुनावमा नच्यातिने र चपाउन नमिल्ने मतपत्रको व्यवस्था गर्न निर्वाचन आयोगलाई आग्रह गरिएको छ । आज बसेको राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रियसभा सदस्य दिलकुमारी थापा रावलले नच्यातिने र चपाउन नमिल्ने मतपत्रको व्यवस्था गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी हुन् । ढिलै भएपनि निर्वाचन मिति घोषणा...

  • चुनावका लागि पहिलो दिनमै आयोगमा ५ पार्टी दर्ता, एक नम्बरमा सिके रावतको पार्टी

    काठमाडौं । आउँदो मंसिर ४ गते हुने चुनावमा भाग लिन निर्वाचन आयोगमा ५ वटा राजनीतिक दल दर्ता भएका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा भाग लिन आयोगले साउन २२ देखि ३१ गतेसम्मको समय सिमा तोकेको छ । जसमा आज पहिलो दिनमै ५ वटा पार्टी आयोगमा दर्ता भएका हुन् । दर्ता भएकामध्ये एक नम्बरमा सिके राउत नेतृत्वको जनमत पार्टी...