दाङ- खेतमा पानी लाउने विषयमा विवाद हुँदा जातीय लान्छना लगाउँदै तुलसीपुरमा एक वृद्ध कुटिएका छन्। तुलसीपुर उपमहानगरपालिका १८ दुधरासस्थित लमैटोलका ६३ वर्षीय कर्णबहादुर कामीमाथि सोही ठाउँका तीर्थ पन्थीले कुलोको पानीको विषयलाई कुटपिट गरेका हुन्। पानीको पालो मिचेर पन्थीले आफ्नो खेतमा लगाएपछि आफूले पानी खोल्न जाँदा कुटपिट भ...
समाचार
-
-
सप्तरीमा एकै दिन ७० वर्षीया बृद्धा र १४ वर्षीया बालिका बलात्कृत
सप्तरी । सप्तरीमा एकै दिन ७० वर्षीया बृद्धा र १४ वर्षीया बालिका बलातकृत भएका छन् । जिल्लाका छुट्टाछुट्टै ठाउँमा छिमिकीबाट ती बृद्धा र बालिका बलात्कृत भएको पीडितलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार खड्ग नगरपालिकामा बृद्धा र डाक्नेश्वरी नगरपालिकामा बालिका बलात्कृत भएका हु...
-
डीभी चिट्टा २०२० को आवेदन दिन शुरु (कसरी दिने आवेदन ?)
काठमाडौं । सजिलै थोरै खर्चमा अमेरिका पुग्ने र त्यहाँकै नागरिक भएर आन्नदको जिवन जिउने प्राय सबैको सपना छ । त्यसरि सजिलै थोरै खर्चमा अमेरिका जाने एउटै उपाय भनेको डीभी पर्नु हो । डीभी भरेर अमेरिका जानेहरुका लागि अमेरिकी सरकारले बुधबार रातीदेखि २०२० का लागि डीभी भर्न आवेदन खुला गरेको छ । नेपालस्थित अमेरिकी राजदूतावासका ...
-
इन्डोनेशियामा भुकम्प र सुनामी, मारिनेको सङ्ख्या १३ सय बढी
इन्डोनेशिया । इन्डोनेशियामा विनाशकारी भूकम्प र त्यसपछिको सुनामीका कारण ज्यान गुमाउनेहरूको सङख्या १३ सय ४७ पुगेको अधिकारीहरूले जनाएका छन् । मङ्गलवार अघिसम्म मृतकहरूको सङ्ख्या ८४४ पुगेको पुष्टि भएको थियो। मध्यवर्ती टापु सुलावेसीमा शुक्रवार ७.५ म्याग्निट्युडको विनाशकारी भूकम्प गएको थियो। त्यसपछि आएको सुनामीले तटीय सहर ...
-
ज्येष्ठ नागरिक दिवसकै दिन ७४ वर्षीया बयोवृद्वा बलात्कृत
डोटी । जघन्य अपराधका रुपमा मानिएको बलात्कार घटना यसरि घटिरहेका छन की, जुन पत्याउन पनि गारो भइरहेको छ । निर्मला पन्त बलात्कार हत्याकाण्डले न्याय नपाइरहको अवस्थामा सुदूरपश्चिम प्रदेशकै डोटीमा एउटा अपत्यारिलो बलात्कारको घटना भएको छ । ज्येष्ठ नागरिक दिवसकै दिन सोमबार बिहान बडिकेदार गााँउपालिकी एक ७४ वर्षीया बयोवृद्वा बलात...
-
राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्नुपर्छ- नेता गच्छदार
विराटनगर। मधेसी थारु नेता तथा नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रणमा लिइ कारवाही गर्नुपर्ने बताएका छन् । नेपालबाट मधेस क्षेत्र अलग्याइ छुट्टै देश बनाउनु पर्ने बिखण्डनकारी नारा बोकेर आन्दोलन गरिरहेको सिके राउत समुहलाई लक्षित गर्दै नेता गच्छदारले देश टुक्रा...
-
निर्मलाका हत्यारा बम दिदीबहिनीबाहेक अरुलाई थाहा नभएको पुर्बमन्त्रीको ठोकुवा
डोटी । कांग्रेस नेता तथा पुर्बमन्त्री वीरबहादुर बलायरले निर्मला पन्तका हत्यारा बम दिदीबहिनीबाहेक अरुलाई थाहा नभएको ठोकुवा गरेका छन् । निर्मला हत्याकाण्ड घटनाक्रमको सुरुवात र जरो बम दिदीबहिनी भएकाले उनिहरुलाई नै हत्यारा थाहा हुने नेता बलायरको दाबी छ । सूदुरपश्चिम प्रदेशको डोटीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा काँग्रेस...
-
निर्मलाको न्याय हराएकै हो त ? यसरि फेरि सम्भव छ अनुसंन्धान !
निर्मला बलात्कार तथा हत्या प्रकरणमा आशंका गरिएका निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र किरणका साथी आयुष विष्टको डिएनए रिपोर्ट आएको छ । आशंका गरिएका यी तीनैजनाको डिएनए निर्मलाको ‘भेजिनल स्वाब’सँग मेल नखाएपछि सार्वजनिक टिप्पणी हुन थालेको छ, के यो प्रकरण ‘नो वान रेप्ड एन्ड किल्ड निर्मला’मा गएर टुंगिन लागेको हो त...
-
बलात्कारका घटना बढ्या बढेई, सुदूरपश्चिममा फेरि सामुहिक बलात्कार
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको कंचनपुरमा भएको निर्मला हत्याकाण्डले सिंगो देश नै रन्थनिएका बेला फेरि अर्को बलात्कारको घटना सार्बजनिक भएको छ । डडेल्धुराको भित्रीमधेसमा एक १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । जिल्लाको पशुराम नगरपालिकाकी ति किशोरीलाई स्थानीय २ युवाले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्...
-
निर्मला हत्याकाण्डः ‘भेजिनल स्वाब’ सक्कली त हो ?
काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका संकलन गरिएको ‘भेजिनल स्वाब’ माथि नै प्रश्न उठ्न थालेको छ । निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराज समेतले ‘भेजिनल स्वाब’ निर्मलाकै भएको पहिले पुष्टि गरिनुपर्ने माग गरेका छन् । निर्मलाको शवबाट संकलित भनिएको ‘भेजिनल स्वाब’ लाई यस घटनाको एक मात्र प्रमाणका रुपमा लिइएको ...












