प्युठान । लकडाउनको समयमा अति आवश्यक काम बाहेक सरकारले घरबाट बाहिर ननिस्किनु भनेको छ । तर, धेरै नागरिक आ आफ्नै समस्याका कारणा घरबाट निस्किरहेका छन् । यसैबीच प्युठानको माण्डवी गाउँपालिका २ मर्कावाङका गुमानसिंह अधिकारी पनि माइती बसेकी श्रीमती बोलाउन दाङ पुगे । ४० वर्षीय गुमानसिंहले श्रीमतीलाई घर जान आग्रह गर्दा सामान्य...
प्रदेश समाचार
-
-
उदयपुरमा भेटिएका १२ जना संक्रमितलाई कोशी अस्पताल भर्ना
काठमाडौं । उदयपुरमा भेटिएका ११ जना भारतीय र एकजना नेपाली संक्रमितलाई विराटनगरस्थित कोशी कोरोना अस्पतालमा भर्ना गरिएको छ । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका उनिहरुलाई हिजो (शुक्रबार) मध्यराति एम्बुलेन्समा राखेर अस्पताल ल्याइएको हो । अस्पतालका अनुसार उनीहरु सँगै रहेका अन्य ४ जनालाई पनि ट...
-
‘लकडाउन’ बाहेक अरु सम्पुर्ण काम स्थानीय सरकारले त गरिरहेको छ
देश लकडाउनमा रहेको करिब एक महिना पुग्नै आँटेको छ । कोरोना नियन्त्रण तथा रोकथामको बलियो विकल्प लकडाउन नै भएकाले सरकारले चैत्र ११ गतेदेखि यसलाई जारी राखेको छ । यसअवधिमा बिशेषगरी कोरोना नियन्त्रण तथा रोकथाममा स्थानिय सरकारको निकै महत्वपुर्ण भुमिका देखिएको छ । बिशेषगरी भारतसंगको सीमा जोडिएका जिल्लाहरुमा यसबारे बढि सर्तकत...
-
काठमाडौंबाट ३३ जनाको चिकित्सक टोली सुदूरपश्चिम पुग्यो
काठमाडाैं । कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले काठमाडौंबाट ३३ जना चिकित्सकको टोली सुदूरपश्चिम पठाएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले यति एयरको जहाज चार्टर्ड गरेर उनीहरुलाई सुदूरपश्चिम पठाएको हो। पछिल्लो समय सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा छ । भारतबाट हजारौं नेपाली घर आएका र अहिलेसम्म ५ जनामा कोरोना पु...
-
रौतहटमा विदेशबाट फर्किएका एक युवा क्वारेन्टाइनमा,अर्काको खोजी जारी
रौतहट । विदेशबाट फर्किएका एक युवालाई प्रहरीले क्वारेन्टाइनमा पुर्याएको छ । गत चैत ४ गते कतारबाट फर्किएर घरमै बसेका रौतहटको चन्द्रपुर नगरपालिका १ वाग्मतीका उनलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनस्थल पुर्याइएको हो । कतार एयरबेजको फ्लाइट क्युआर ६४४ बाट गत चैत ४ गते आएका केही नेपालीमा कोरोना संक्रमण देखिएपछि प्रहरीले सबैल...
-
कोरोना कहरमा जनतालाई मन्त्री बिना मगरको साथ
काठमाडौं । विश्वसंगै नेपाल पनि अहिले कोरोना कहरबाट गुज्रिरहेको छ । लामो समयसम्म गरिएको लकडाउनका कारण गरीब, मजदुर,अशक्तहरुलाई ज्यान बचाउँ नै मुस्किल परिरहेको छ । कोरोना भन्दा पनि भोकले ज्यान जाने अवस्था सिर्जना भइरहेका खबरहरु आइरहेका छन् । यस बखत बिशेषगरी गरिखाने बर्ग बढि समस्यामा परेको छ । लकडाउनका कारण काम, रोज...
-
बाग्लुङकी कोरोना संक्रमित महिलाको तेस्रो परीक्षणकाे नतिजा नेगेटिभ
काठमाडौं । बाग्लुङकी कोरोना संक्रमित ६४ वर्षीया महिलाको तेस्रो रिर्पोट कोरोना नेगेटिभ आएको छ । गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै आएकी ती महिलाको यसअघिको रिर्पोट पोजिटिभ आएको थियो । रिर्पोट पोजिटिभ आएपछि उनको अहिले धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेकाे छ । तर उनको तेस्रो रिर्पोट भने नेगेटिभ आएको अस्पता...
-
लकडाउन उल्लंघन गर्नेलाई प्रहरीको अर्को कारवाही
बुटवल । कोरोना फैलिन नदिनका लागि सरकारले घोषणा गरेको लकडाउनको आज २४ औं दिन हो । सरकारले नागरिकलाई लकडाउनको पालना गर्न निर्देशन दिएपनि विभिन्न वाहानामा लकडाउन उल्लंघन भइरहेको छ । यसैबीच भैरहवामा करिब ५० जनाले लकडाउन उल्लंघन गरेका छन् । प्रहरीले लकडाउन उल्लंघन गर्ने ती ५० जनालाई नयाँ तरिकाले कारवाही सुरु गरेको छ । ...
-
विदेशको क्वारेन्टाइनमा आमाको किरिया बसेका भट्टलाई नेपाल ल्याइदै
काठमाडौँ । दार्चुला पारी भारतको क्वारेन्टाइनमा आमाको किरिया बसेका वासुदेव भट्टलाई नेपाल फर्काउन पहल गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका १ का भट्टलाई आमाको मृत्यु संस्कारका लागि नेपाल ल्याउने वातावरण मिलाउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशन दिएको हो । लकडाउनका कारण सि...
-
डाक्टर कुट्ने डिएसपीलाई कारवाही
काठमाडौं । डिउटी सकेर घर फर्किदै गरेका डाक्टरमाथि कुटपिट गर्ने डिएसपीलाई कारवाही गरिएको छ । महाराजगञ्जका डिएसपी उमेश लम्साललाई कारवाहीं स्वरुप जिम्मेवारीबाट हटाइएको हो । उनीसहितको प्रहरीको टोलीले बुधबार राति त्रिवि शिक्षण र कान्ति बाल अस्पतालका डाक्टरहरुलाई कुटपिट गरेका थिए । बिहीबार नै लम्साललाई महाराजगञ्ज वृत्...















