काठमाडौं । कोरोना संक्रमणको जोखिम रहेको भन्दै देशभरका अदालतहरु आइतबारदेखि बन्द हुने भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले देशभरका अदालत आइतबारदेखि दुई सातासम्मका लागि बन्द हुने निर्णय गरेको छ । बैठकले बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने...
प्रदेश समाचार
-
-
कोेरोनाका कारण राष्ट्रिय सभाको बैठक पनि अनिश्चितकालका लागि स्थगित
काठमाडौँ । कोरोनाका कारण राष्ट्रिय सभाको बैठक पनि अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोनाको संक्रमणको सम्भावित जोखिमलाई कम गर्न बैठक स्थगित गरिएको संसद् सचिवालयका प्रवक्ता दशरथ धमलाले जानकारी दिए। प्रवक्ता धमलाका अनुसार आज दिउँसो १ बजेका लागि तय भएको बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको छ । प्रतिनिधि ...
-
बेलायत र भारतबाट फर्किएका २ जनामा कोरोना आशंका,क्वारेन्टाइनमा राखियो
(File pic) कपिलवस्तु । भारत र बेलायतबाट नेपाल फर्किएका २ जनामा कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ । भारत हुँदै नेपालको कपिलवस्तुस्थित मर्यादपुरबाट नेपाल प्रवेश गरेका उनिहरुमा कोरोना संक्रमणको आशंका गरिपछि तत्काल क्वारेन्टाइनमा पठाइएको छ । बेलायत र भारतको पञ्जावबाट नेपाल फर्केका दुई जनालाई सिमानामा रहेको हेल...
-
भोलीदेखि उपत्यकाका ५ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुँदै
काठमाडौँ । सरकारले भोली (शुक्रबार) देखि उपत्यकाका ५ स्थानमा सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको छ । बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आपूर्ति मन्त्री लेखराज भट्टले शुक्रबारदेखि साल्ड ट्रेडिङले उपत्यकाका ५ स्थानमा सुपथ मुल्यका पसल संचालन गर्ने जानकारी दिएका हुन। मन्त्री भट्टाक...
-
भ्रष्टाचारीको संरक्षक भन्दै प्रधानमन्त्रीको पोस्टर कुकुरको शरिरमा टाँसियो
रुपन्देही । भ्रष्टाचारीलाई संरक्षण दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बीर अंकित पोस्टर पशुहरुको शरिरमा टांसिएको छ । बुधबार बिहानै रुपन्देहीको बुटवल बजारका विभिन्न ठाँउहरुमा प्रधानमन्त्री ओली, नेकपा महासचिव विष्णु पौडेल र पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको तस्वीर अंकित पोस्टर छाडा चौपायाहरु गाई गोरु, कुक...
-
मेलम्ची खानेपानीको सुरुङ मार्ग परीक्षण, मन्त्री मगर भन्छिन: ‘अब मेलम्चीको खानेपानी कसैले रोक्न सक्दैन,
काठमाडौं । मेलम्ची खानेपानी आयोजनको मुहान परिक्षण गरिएको छ । सोमबार खानेपानी मन्त्री बिना मगर, मेलम्ची विकास समितिका पदाधिकारी लगायतका प्रतिनिधिहरूको उपस्थितिमा मेलम्चीको हेडवर्क्सबाट पानी हालेर सुरुङ मार्गको परीक्षण गरिएको हो। मुहानबाट सुरुङमार्फत अम्वाथानसम्म पानी पठाउँदा सफल भएको खानेपानी मन्त्री बिना मगरले जान...
-
नेकपाका नेता भिम रावल अब ‘डाक्टर’
काठमाडौं । सुदूरपश्चिमको जन्मथलोले एक अर्का पीएचडी होल्डर राजनीतिज्ञ पाएको छ । अछामबाट राष्ट्रिय राजनितीमा उदाएका सत्तारुढ नेकपाका प्रभावशाली नेता भिम रावलले आफ्नो विद्यावारिधि (पीएचडी) को अध्यन सकाएपछि नेपाली राजनीतिक वृत्तमै एकअर्का पीएचडी होल्डर थपिएका हुन् । नेता रावलले 'नेपालमा राजनीतिक हिंसा र माओवादी विद...
-
मदिराबाट मृत्यु भएकाका परिवारलाई ३ लाख राहात घोषणा,
धनुषा । विशाक्त मदिरा सेवनका कारण मृत्यु भएकाको परिवारले जनही ३ लाख रुपैयाँ राहत पाउने भएका छन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार पीडित परिवारलाई भेट्दै सहयोग स्वरुप प्रतिपरिवार ३ लाख रुपैयाँ राहात रकम उपलब्ध गराउने घोषणा गरेका हुन् । मुख्यमन्त्री राउत बिहानै धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको र...
-
कोरोनाको त्रासबीच भुकम्पको धक्का, स्थानीयको भागाभाग
काठमाडौँ । कोरोना भाइरसको त्रास रहेका बेला एक्कासी भुकम्पको धक्काले कास्कीवासी त्रसित भएका छन् । आइतबार राति ८ बजेर ४५ मिनेटमा कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर गएको ५ रेक्टरको भूकम्प जाँदा त्यस आसपासका नागरिकहरु त्रसित भएका हुन । भूकम्प लुम्ले केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्...
-
कोरोनाबारे कार्ययोजना बनाउन सातवटै प्रदेशका मुख्यमन्त्रीको बैठक काठमाडौंमा
काठमाडौं । कोरोना भाइरसबारे कार्ययोजना बनाउन सातवटै प्रदेशका मुख्यमन्त्री काठमाडौं आएका छन् । संघीय सरकारले कोरोनाबारे कार्ययोजना बनाउन सातै वटै प्रदेश सरकारका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई काठमाडौं बोलाएको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्...














