धरान । शनिबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले जित हात पारेका छन् । धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि भएको निर्वाचनमा उनले जित हात पारेका हुन् । राईले आफुले जित्छु भन्ने सोचेका पनि थिएनन् । यो नजिता उनका लागि अनपेक्षित नतिजा बनेको छ । यसअघि पनि उनले दुई पटक चुनाव लडेका थिए । तर दुबै पटक ...
प्रदेश समाचार
-
-
अछाममा छाउगोठमा युवतीको मृत्यु
अछाम । अछाममा छाउगोठमा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावत रहेकी छन् । रावतको छाउगोठमा बसेका बेला गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ भने प्रहरीले अनुसन्धान गरिरहेको छ । अछाममा मा...
-
धरानमा २९ वर्षपछि कांग्रेसकाे ऐतिहासिक जित
धरान । धरान उपमहानगरपालिकाको मेयरका लागिमा नेपाली काँग्रेसका उम्मेदवार तिलक राई बिजयी भएका छन् । नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५मतान्तरले हराएर बिजयी भएका हुन्। तिलकले २६ हजार ७ सय ९ मत पाएका छन् भने प्रकाशले २३ हजार ९ सय १४ मत ल्याएका छन्। कांग्रेसले यसलाई ऐतिहासिक जितका रुपमा ...
-
प्रहरीले बलात्कारी सिद्धबाबालाई आईसीयूबाटै पक्राउ
विराटनगर । सिद्धबाबा भनिने कृष्णबहादुर गिरी बलात्कारको आरोपमा पक्राउ परेका छन् । विराट नर्सिङहोमको आईसीयूमा उपचार गराई रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो । सोमबार विहान जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले उनलाई पक्राउ गरेको छ । पक्राउ परेका उनलाई एम्बुलेन्समा हालेर अहिले जिल्ला प्रहरी कार्यालय, सुनसरी पुर्याइए...
-
कास्कीमा विद्याको अग्रता बढ्दै, ८ हजार मतले आगाडी
पोखरा । कास्की २ मा नेकपामा उम्मेदवार विद्या भट्टराईको अग्रता बढ्दै छ । अहिलेसम्म उनी ८ हजार ४ सय २६ मतान्तरले अगाडी छन् । प्रतिनिधिसभा सदस्यका भएको उपनिर्वाचनमा अहिले सम्म ११ वडाको मतगणना सकिएको छ । भने अझै ५ वडा वडाको मतगणना बाँकी नै छ । नेकपा उम्मेदवार विद्याले १७ हजार ६ सय ५० मत ल्याउँदा कांग्रेस उम्मेदवार खेम...
-
धरानमा काँग्रेस ४ सय ३४ मतले अगाडी
धरान । धरान उपमहानगरपालिकाको चुनावमा नेपाली कांग्रेसले अग्रता लिएको छ । नेकपामा प्रकाश राईलाई ४ सय ३४ मतले पछिपार्दै कांग्रेस उम्मेदवार तिलक राईले अग्रता लिएका छन् । यसअघि नेकपाले अग्रता कायम गरिरहेकोमा वडा नम्बर १६ को मतगणना थालेपछि कांग्रेस उम्मेदवारले उछिनेका हुन्। हालसम्मको गणनाअनुसार कांग्रेसले ६ हजार ८५७ मत...
-
माटोको ढिस्कोमा पुरिएर मुत्यु हुनेको संख्या ५ पुग्यो, सबै सल्यानका स्थानीय
पोखरा । माटोको ढिस्कोमा पुरिएर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । पोखरा–२० मौजामा ढिस्कोले पुरिएर मृत्यु भएका सबै सल्यानको एउटै गाउँका स्थानीय भएको प्रहरीले जनाएको छ । उनीहरु सल्यानबाट पोखरा आएर महानगरको कनेक्टिभिटी सडक निर्माणको काम गर्दै आएका थिए । पाँचै जना सल्यानको बागचौर नगरपालिका–४, पेदीखोला हुन् ।...
-
माटोको ढिस्कोले पुरिएर कास्कीमा ३ को मृत्यु २ घाइते
पोखरा । माटोको ढिस्कोले पुरिएर पोखरामा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । पोखरा महानगरपालिका २० स्थित मौजामा नाली खन्ने क्रममा माटोको ढिस्को खसेर उनीहरु पुरिएका थिए । रिटेरिङ वाल लगाउने क्रममा पहिरो आएर पुरिदा मृत्यु भएका उनीहरुको परिचय खुल्न सकेको छैन् । प्रहरीले घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको...
-
कास्कीमा विद्याको अग्रता कायमै, ४ हजार ५ सय ८३ मतले अगाडी
कास्की । कास्कीमा नेकपाकी उम्मेदवार विद्या विद्या भट्टराईले अग्रता कायमै राखेकी छन् । तीनवटा वडाको मत गणना सक्दा उनले आफ्नो अग्रता दोब्बरले बढाएकी छन् । पोखरा महानगरपालिकाको ३ वडाको मतगणना सकिँदा भट्टराईले ८ हजार २ सय ६५ मतले ल्याएकी छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ३ हजार ६ सय ८२...
-
कास्कीमा नेकपाकी उम्मेदवार विद्या भट्टराईको अग्रता
पोखरा । निकै महत्वका साथ हेरिएको कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपाकी विद्या भट्टराईले अग्रता लिएकी छन् । प्रतिनिधिसभा निर्वाचनको जारी मतगणना अनुसार एउटा वडाको मतगणना सकिँदा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता लिएकी हुन् । पोखरा महानगरपालिका वडा नम्बर ३३ मा विद्याले ३ हजार २ सय मत ल्याएकी छन् । भने उ...









