• Breaking : एउटा दर्दनाक दुर्घटना (भिडियोसहित)

    दाङ। पुर्ब पश्चिम राजमार्गको दाङ सतबरिया सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना गम्भीर घाइते भएका छन् । दाङ घोराईबाट अत्तरियातर्फ गइरहेको ना६ख ९१६७ नम्बरको ट्रकमा रा.२ प. ७९५ नम्बरको अपाची मोटरसाईकल ठोक्किदा दुर्घटना भएको हो । लमही न.पा. ७ का अन्दाजी २२ बर्षिय मोटरसाईक...

  • अछाम: चट्याङ लागेर एक किशोरीको मृत्यु

    अछाम । मेल्लेख गाउँपालिका वडा नम्बर ६ शोडषाको झणिगाउँमा चट्याङ लागेर एक किशोरिको मृत्यु भएको छ । चट्याङका कारण स्थानीय केवलसिंह बोहराका १८ वर्षका छोरी हिउकला कुमारी बोहराको मृत्यु भएको हो । गाँउ नजिकैको जँगलमा घाँस काट्न गएको बेला पानी परेपछि ओत लाग्न रुखमा अडेस लागेको समय हिजो दिउँसो करिब साढे २ बजेतिर एक्कासि रुखम...

  • आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज

    काठमाडौं । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर पाँचको नेपालगञ्ज रंगशालामा एक कार्यक्रमकाबीच प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुहुनेछ । आयोजक राष्ट्रिय खेलकुद परिषदले साँझ साढे ५ बजे राष्ट्रपतिबाट प्रतियोगिताको भब्य उद्घाटन गरिने जनाएको छ । वैशाख ...

  • काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको बस ठुलो दुघर्टनाबाट जोगियो

    कैलाली । काठमाडौबाट कन्चनपुर जाँदै गरेको यात्रुवाहक बस ठुलो दुर्घटना हुनबाट जोगिएको छ । पुर्बपश्चिम राजमार्गको कैलाली चिसापानीमा पवनदुत यातायातको ना ५ ख ६६८० नम्बरको यात्रुबाहक बस ठुलो दुर्घटनाबाट जोगिएको हो ।     चिसापानी पुलबाट ३ किलोमीटर पश्चिममा पुलको पोलमा बस ठोक्किएर अनियन्त्रित भइ विपरित दिशामा गइ दुर्घटनाबाट ...

  • चोरीको आरोपमा एकै परिवारका चार भाइहरु पक्राउ

    काठमाडौं । चोरी तथा ठगीमा एकै परिवारका चार भाइहरुको संलग्न पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीमा संलग्न सिन्धुली दुधौलीका उमेश घिसिङ, प्रेम घिसिङ र दानबहादुर तामाङलाई चोरी तथा ठगीको आरोपमा पक्राउ गरेको हो । उनीहरुसँग चोरी गर्ने रमेश घिसिङ केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन् । भने लालबहादुर घिसिङ क...

  • मन्त्री बास्कोटाको स्पष्टोक्तीः ‘प्रम निवासको जग्गा किनबेच भएको छैन, बिष्णु पौडेल अपराधी होइन’

    काठमाडौं । सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्रीको सरकारी निवास रहेको बालुवाटारको जग्गा किनबेच नभएको बताएका छन् । बालुवाटारको जग्गा नै अरुको नाममा रहेको भन्ने समाचार बाहिर आएपछि सरकारका प्रबक्ता समेत रहेका मन्त्री बास्कोटाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा यसबारे स्पष्टिकरण दिएको हुन । "प्रधानमन्त्रीको सरक...

  • आठौँ राष्ट्रिय खेलकुद: हक्की खेलमा आर्मी र गण्डकी प्रदेश बराबरीमा

    बाँके । आजदेखि सुरु भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पहिलो दिनको हक्की खेल सम्पन्न भएको छ । सम्पन्न खेलमा नेपाल आर्मी र गण्डकी प्रदेश बराबरीमा रोकिएका छन् । दुबै टिमले गोल गर्न नसकेपछि १/ १ अंक बाँडेका हुन । हक्कीको खेल तालीका अनुसार भोली (बिहीबार) पहिलो खेल गण्डकी प्रदेश र नेपाल पुलिस, दोस्रो खे...

  • आजदेखि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु

    काठमाडौं । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन वैशाख ५ गते हुने भएपनि ५ वटा खेलका लागि भने प्रतिस्पर्धा आजैदेखि सुरु भएको हो । प्रतियोगिताको उद्घाटन प्रदेश ५ को नेपालगञ्ज रंगशालामा हुने कार्यक्रम छ । आजदेखि शुरु हुने ५ वटा खेलमध्ये ४ वटा खेलको प्रतिस्पर्धा प्रदेश ...

  • २० वर्षमुनि नै ३० प्रतिशत सुत्केरी हुन्छन्

    रुकुम । रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका–१० की पार्वती खड्काको १४ वर्षको उमेरमा विवाह भयो। त्यो बेला उनलाई विवाह एक रमाइलो खेल हो जस्तो मात्रै लागेको थियो। तर विवाह भएको एक वर्षमै पहिलो सन्तान छोरी र ३० वर्ष नपुग्दै चार सन्तान भए। सुत्केरी अवस्थामा पोषिलो खाना र स्याहारसुसार नपाएका कारण पार्वतीको स्वास्थ्यमा समस्...

  • दुई दिनपछि रिटार्यड हुन लागेका मालपोलका कर्मचारी घुससहित पक्राउ

    सप्तरी । दुईदिन पछि जागिरबाट सेवानिवृत्त हुन लागेका एक जना सप्तरीबाट घुससहित रंगेहात पक्राउ परेका छन् । सप्तरीको राजविराजस्थित भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बा बासुदेव मण्डल घुससहित पक्राउ परेका हुन । सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेना घर भएका मण्डल दुई दिनपछि आफ्नो ५८ वर्षे सेवा अवधी पुरागरि सेवान...