• तीजकै दिन एकै घरका २ बालकको डुबेर मृत्यु

    नवलपरासी। तीजकै दिन नवलपरासीमा एकै परिवारका दुई बालकको नदीमा डुबेर मृत्यु भएको छ । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुवेर नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं. ७ घर भएका एकै परिवारका दुई बालकको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा सुमन कुमालका छोराहरु ९ वर्षिय संगम र १४ वर्षिय सविन रहेका छन् । उनका अनुसा...

  • बहुविवाह गरेपछि माओवादीले गर्यो आफ्ना नेतामाथि कार्वाही

    काठमाडौं । नेकपा माओवादी केन्द्रले बहुविवाह गरेको भन्दै आफ्ना नेतामाथि कावाृही गरेको छ । पार्टीका सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य शेरबहादुर चौधरीलाई बहुविवाह गरेको भन्दै निलम्बनके कार्वाही गरेको हो। चौधरीलाई ‘सांस्कृतिकजन्य कमजोरी’ गरेको आरोपमा माओवादीले ६ महिनाका लागि निलम्बन गरेको जनाएको छ । चौधरी कैलालीको भजनी...

  • प्रधानमन्त्री प्रचण्डले भनेः पाँच वर्ष यही गठबन्धन चल्छ

    विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षसम्म यही गठबन्धन निरन्तर रहने बताएका छन् । समाजवादी मोर्चाको सन्देशसभाका लागि आज विराटनगर पुगेका उनले संचारकर्मीसंगको कुराकानीमा पाँच वर्षसम्म काँग्रेससहितको गठबन्धन निरन्तर रहने बताएका हुन् । उनले लोकतान्त्रिक संविधानको रक्षा गर्दै भ्रष्टाचार निुर्मुल ...

  • धनगढीमा हुने भनिएको समाजवादी मोर्चाको सन्देश सभा स्थगित

    कैलाली । धनगढीमा हुने भनिएको समाजवादी मोर्चाको सन्देश सभा स्थगित भएको छ । आज हुने भनिएको सन्देश सभा स्थगित भएको माओवादी केन्द्रका नेता खगराज भट्टले जानकारी दिएका छन् । मोर्चाले सातै प्रदेशमा गर्ने सन्देश सभाको कार्यतालिका अनुसार आज धनगढीमा कार्यक्रम गर्ने तयारी थियो । अर्को सभा कहिले गर्ने भन्ने टुङ्गो लागेको छैन्...

  • ‘गौहत्या विरुद्ध’ प्रदर्शनका लागि धरान जाँदै गरेको र्‍याली तरहराबाटै फर्कियो

    धरान । धरानमा ‘गौहत्या विरुद्ध’ प्रदर्शनका लागि जाँदै गरेको र्‍याली तरहराबाटै फर्किएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधादेश जारी गरेपछि र्‍याली तरहराबाटै फर्किएको हो । धर्मगुरुहरूसहित इटहरीबाट अघि बढेको र्‍यालीलाई सुरक्षाकर्मीहरूले तरहरामै रोकेका थिए। प्रदर्शनका लागि पुगेकाहरूले त्यसपछि तरहरामै कोणसभा गर्...

  • टिकापुर घटनाका बिषयमा प्रधानमन्त्रीले भनेः लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने पक्षमै छु

    काठमाडौं । प्रधानमन्त्री प्रचण्डले कैलालीको टिकापुर घटनाका बिषयमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने पक्षमा रहेको बताएका छन् । आज १७औं राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रमउनलाई संवोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने पक्षमा रहेको बताएका हुन् । २०७२ सालमा मधेश तथा थरुहट...

  • सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक विदा, ओल्के पर्व मनाइँदै

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक विदा दिएको छ । पदेशले ओल्के पर्वको अवसरमा आज एक दिन प्रदेशभर सार्वजनिक बिदा दिएको हो । साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसियालीमा सुदूरपश्चिमका पहाडी जिल्लामा भदौ १ गते ओल्के पर्व मनाउने चलन छ । ओल्केको अर्थ आफूभन्दा ठूलो र सम्मानित घरपरिवार वा...

  • गर्भपतन गराउने औषधि खाँदा महिलाको मृत्यु

    कैलाली । कैललाीमा गर्भपतन गराउने औषधि खाँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको रहेको प्रहरीले जनाएको छ । धनगढीमा रहेको मेरी स्टोप सामुदायिक क्लिनिकबाट गर्भपतन गराउने औषधि किनेर खाएकी थापाको उनको अत्यधिक रक्तश्राव भएर मृत्यु जिल्ला प्रहरी कार्यालय कैला...

  • एम्बुलेन्स फिर्तापछि रविले भनेः मान्छेको पछि लाग्न छोडेर अब गाडीको पछि ?

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो जति विरोध गरे पनि नसक्ने बताएका छन् । उनले आफ्नो क्षेत्र चितवन २ मा संचालन गरेको एम्बुलेन्स र बसका बिषयमा भइरहेको विवादबारे यस्तो प्रतिकृया दिएका हुन् । उनले फेसबुक स्टाटसमार्फत आफुलाई प्राप्त भएको गाडी मात्र परिवर्तन भएको तर मोबाइल क्लिनिक चालू...

  • विवादपछि रास्वपाले फिर्ता गर्‍यो ‘मोबाइल क्लिनिक’ भनेर चलाएको एम्बुलेन्स

    चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा  'मोबाइल क्लिनिक' भनेर संचालन गरेको एम्बुलेन्स फिर्ता गरेको छ । रास्वपाले पुरानो मेडिकल कलेज भरतपुरलाई नै एम्बुलेन्स फिर्ता गरेको हो । रास्वपाले गैरकानूनी रुपमा ना २ ख ५६१९ नम्बरको एम्बुलेन्सलाई रंग परिवर्तन गरी गरी नीलो बनाउनुका साथै विशेष सूचना दिने सङ्केत प...