काठमाडौं । काठमाडौं उपत्यकामा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ सय २ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा काठमाडौंका ६९७, ललितपुरका ११२ र भक्तपुरका ९३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
प्रदेश ३
-
-
कोरोना संक्रमणबाट विभिन्न ठाउँमा चार जनाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट विभिन्न ठाउँमा थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका २ र रुपन्देही र कपिलवस्तुका १, १ गरी थप चार जना रहेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका ५ का ७३ वर्षीय पुरुष र हरिनगर गाउँपालिका २ का ५० वर्षीय पुरुषको विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको हो । त्यस्तै रुपन्देह...
-
काठमाडौं उपत्यकामा थप ८१७ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ सय १७ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौंमा ६४७, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जना रहेका छन् ।...
-
काठमाडौंमा ६३३ सहित उपत्यकामा थप ८०९ जनामा कोरोना पुष्टि
काठमाडौं । काठमाडौंमा ६ सय ३३ जना सहित उपत्यकामा थप ८ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षण थप ८ सय ९ जनामा कोरोना पुष्टि भएको हो । काठमाडौं पछि ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जनामा कोरोना पुष्टि भएको हो ।...
-
कोरोना संक्रमणबाट उपत्यकामा ५ सहित थप १० जनाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा ५ जना सहित देशभर थप १० जनाको मृत्यु भएको छ । देशभर १ महिला र ९ पुरुष गरी थप १० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका ५० वर्षीया महिला, ६१ र ६२ वर्षीया पुरुष, ललितपुरका ४२ र ७७ वर्षीया पुरुष, बाराका २०, रुपन्देहीका ७२, बार्दीयाका ६३ र ५० र अछामका ३४ वर्षीया ...
-
काठमाडौं उपत्यकामा थप ७२४ जनामा कोरोना पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा थप ७ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७२४ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
-
कोरोना संक्रमणबाट उपत्यकामा ४ सहित थप ८ जनाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणपछि देशका विभिन्न अस्पतालमा उपचाररत थप ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंमा २० र ७४ वर्षीया पुरुष, भक्तपुरमा ८८, ललितपुरमा ७६, सप्तरीमा ६३, कैलालीमा ३० मकवानपुरमा ७४ र रुपन्देहीमा ७२ वर्षीया पुरुष रहेका छन् । ...
-
डा. केसीका सर्मथकहरु आज पनि पक्राउ
काठमाडौं । अनसनरत डा. गोविन्द केसीका माग पुरा गर भन्दै काठमाडौंमा प्रर्दशन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार माइतीघरमा प्रदर्शनका लागि पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । डा. केसीका मागहरु पुरा गर भन्दै विभिन्न नारा लेखिएका पम्पलेटसहित भेला भइरहेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा दिएको छ । प्र...
-
बाघको आक्रमणबाट एक जनाको मृत्यु
चितवन । बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका १३ का ६३ वर्षीय जन्हु महतो रहेका छन् । शनिबार बिहान वनमा घाँस काट्न गएका उनको बाघले आक्रमण गरेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले मृतकको शव र बाघ एकै ठाउँमा रहेकाले बाघलाई डार्ट गरेर शव नियन्त्रणमा लिने प्रयास भइरहेको ...
-
ललितपुर महानगरका मेयरलाई पनि कोरोना पुष्टि
काठमाडौं । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा केही समस्या देखिएपछि बिहीबार मेयर महर्जनको पीसीआर परीक्षण गर्दा शुक्रबार उनको रिपोर्ट पोजेटिभ आएको ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले बताए । संक्रमणपछि मेयर महर्जन बखुन्डोलस्थित आफ्नै घरको आइसोलेसनमा बसेका छन् । ...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 57
- Next Page »













