• निषेधाज्ञा तोड्दै प्रहरी चौकीमा लगाइएको ताला खुल्यो, घटना के थियो ?

    कपिलवस्तु । अभियुक्तलाई कारवाहीको माग गर्दै कपिलवस्तुको गजेहडा चौकीमा लगाइएको ताला प्रहरीले नै खोलेको छ । प्रहरी चौकीमा तालाबन्दी भएपछि पिपरा इलाका प्रहरीबाट सईको नेतृत्वमा गएको टोलीले उक्त ताला खोलेको हो । प्रहरी टोलीले आफ्ना मागका बिषयमा छलफल गर्न जिल्ला प्रहरी कार्यालय वा अदालतमा जान पीडित परिवारलाई सुझाव दिए...

  • उपचाररत बिरामीमा कारोना देखिएपछि टिचिङका ३८ स्वास्थ्यकर्मी क्वारेन्टाइन

    बिहीबार बिहान उपचाररत बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । अस्पतालको न्यूरो वार्डमा उनको उपचार भइरहेको थियो । कपिलवस्तुबाट उपचारका लागि उनलाई शिक्षण अस्पताल ल्याइएको थियो । त्यसैगरी, न्यूरो वार्डमा रहेका अन्य ५ जना बिरामीलाई गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको अस्पतालका कोभिड-१९ व...

  • नेपालमा थप एक जनामा कोरोना भेटियो, संक्रमित संख्या २४६

    नवलपरासी । नेपालमा थप एक जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्रालयद्धार जारी विज्ञप्तीअनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका– १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पाइएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना...

  • थप ७ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २५० पुग्यो

    काठमाडौं । विहिबार विहानै थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिवस्तुका, काठमाडौं, सर्लाही, धनुषा र महोत्तरीमा सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तुका ६ वर्षीया बालिका, काठमाडौंको चन्द्राग...

  • रुपन्देहीमा एकै परिवारका ९ जनामा कोरोना संक्रमण

    रुपन्देही । रुपन्देहीमा एकै परिवारका ९ जनामा कोरोना संक्रमण भेटिएको छ । जिल्लाको गैडहवा गाउँपालिकाका वडा नं-२ को जोगडास्थित एकै परिवारका ३ महिला र ६ पुरुषगरी ९ जनामा संक्रमण भेटिएको हो । उनीहरु सबै एक हप्ता अघि भारतको मुम्बईबाट आएको बताएको छ । बुधबार साँझ स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देहीमा १२ जन...

  • भारतबाट आएका ५ सय बढी नेपाली रुपन्देही भित्रिए

    रुपन्देही । रुपन्देहीमा भारतका विभिन्न ठाउँबाट फर्केका ५ सय बढी नेपाली भित्रिएका छन् । बुधबार साँझ उनीहरुलाई बेलहिया नाकाबाट उद्धारगरी नेपाल भित्र्याइएको हो । भारतिय नाका नौतनवाको क्वारेन्टाइनमा २१ दिनको क्वारेन्टाइनअवधि सकाएर आएका ५ सय १० जना नेपालीलाई जिल्ला ल्याइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ...

  • चितवनकी संक्रमित महिला २६औं दिनमा निको भएर घर फर्किइन्

    चितवन । चितवनकी संक्रमित महिला २६औं दिनमा निको भएर घर फर्किएकी छन् । चितवनको राप्ती नगरपालिका–८ ब्रह्मनगर घर भएकी ६३ वर्षीया ति महिलालाई बुधबार भरतपुर अस्पतालले डिस्र्चाज गरेको स्वासथ्य मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या ३५ पुगेको छ । संक्रमित महिलाको छैठौं र सातौं परीक्षण ...

  • नेपालमा थप दुई जनामा कोरोना संक्रमण पाइयो, संक्रमित संख्या २१९

    काठमाडौं । नेपालमा बुधबार थप दुई जनामा कोरोना संक्रमण पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा बुधबार जारी विज्ञप्तिमा बाँके र कपिलवस्तुमा एक/ एक जनामा कोरोना संक्रमण पाइएको हो । काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवकमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । ...

  • संक्रमण बढ्दै गएपछि जारी गरिएको सवारी पास खारेज, काठमाडौं उपत्यकामा के हुने ?

    काठमाडौँ । सरकारले जारी भएका सबै अस्थायी सवारी पास खारेज गरेको छ । विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी यसअघि जारी गरिएको सवारी पास खारेज गरेको हो । मंगलबारबाटै निर्णय कडाइका साथ पालना गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय, सातवटै प्रदेशका आन्तरिक म...

  • रुपन्देहीका पहिलो काेराेना संक्रमित डिस्चार्ज

    बुटवल । कोरोना संक्रमण देखिएका रुपन्देहीका पहिलो व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । शुक्रबार र सोमबारको रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो । वैशाख १९ गते कोराना पोजिटिभ देखिएका उनको बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको थियो । रुपन्देहीको कोटहीमाई गाउँप...