बटवल । रुपन्देहीमा गोली हानेर अज्ञात समुद्धारा ४ लाख ६३ हजार लुटिएको छ । गैडहवा ताल सरसफाइ समितिको रकम लिएर आएकी रेशमकुमारी मल्लबाट उक्त रकम लुटिएको हो । मोटरसाइकलमा आएका व्यक्तिले उनले बैंकबाट निकालेको रकम गोली चलाएर लुटेको प्रहरीले जनाएको छ । उक्त रकम मल्लको २ लाख र बाँकी समितिको रहेको खुलेको छ । मोटरसाइकलमा आ...
प्रदेश ५
-
-
चट्याङ लागेर ६ को मृत्यु, एक घाइते
काठमाडौं । मंगलबार साझँ परेको चट्याङ लागेर ६ जनाको मृत्यु भएको छ । रुपन्देही र दाङमा तीन तीन जना गरी ६ जनाको मृत्यु भएको हो । दाङमा चट्याङ लागेर तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिकाका १३ वर्षिया साजन चौधरी, ११ वर्षिया रमित र बिनाश चौधरी रहेका छन् । एक जना बालक घाइते भएका छन् । त्यसै...
-
भारतीय बाँधले यसरी डुब्दैछन् नेपाली गाउँ, सरकार किन माैन
बाँके । भारतीय सिमाक्षेत्रमा रहेका नेपाली गाउँहरु हरेक वर्ष वार्षतमा डुब्दै आएका छन् । पानी धेरै परेपछि आफ्ना गाउँलाई सुरक्षित राख्न भारतले बाँध खोलेपछि नेपाली गाउँहरु डुवानमा पर्ने गरेका हुन् । डुबानका कारण नेपालीले हरेक वर्ष ठुलो धनजनको क्षती व्यहोर्नु परिरहेको छ । सोही दृश्य आइतबार बेलुकी बाँकेको नरैनापुरमा देखिय...
-
सडक दुर्घटनामा दुई जनाको मृत्यु
बुटवल । सडक दुर्घटनामा परि रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ । गएराति पूर्व–पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका–६ मा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बसले लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर मोटरसाइकलमा सवार दु...
-
पौडी खेल्न गएका ३ जनाको डुबेर मृत्यु
बुटवल । कपिलवस्तुमा पौडी खेल्ने गएका ३ जनाको डुबेर मृत्यु भएको छ । उनीहरुको मंगलबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा शिवराज नगरपालिका २ हल्लानगरका आशिक भट्टराई, निराजन भुषाल र सुमित सुनार रहेका छन् । दिउँसोको समयमा गर्मी भएपछि गर्मी छल्न उनीहरु गाउँ नजिकैको सुरई खेलामा पौडी खेल्न गएका ...
-
सातवटै प्रदेश सरकारले बजेट घोषणा गर्दै, कुन प्रदेशको बजेट कति ? थाहा पाउनुहोस !
काठमाडौँ । सात वटै प्रदेश सरकारले आज आर्थिक बर्ष ०७६÷७७ बजेट सार्वजनिक गर्दैछन् । दिउँसो बस्ने सातवटै प्रदेश संसद बैठकमार्फत आर्थिक बर्षको बजेट सार्वजनिक गरिन लागेको हो । संघीय संरचना अनुसार देशका सातवटै प्रदेश सरकारले आइतबार दोस्रो पटक आफ्नो वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । केन्द्र सरकारले जेठ १५ मा बजेट ...
-
निर्माणाधीन भवनको ढलान भत्किँदा ३ को मृत्यु, ३ घाइते
दाङ । निर्माणाधीन भवनको ढलान भत्किँदा ३ जनाको मृत्यु भएको छ । दाङको लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योग निर्माण गर्ने क्रममा शनिवार बिहान ढलान भत्किँदा तीन भारतीय मजदूरको मृत्यु भएको हो । मृत्यु हुनेमा ४५ वर्षीय मङ्गल कस्यव, २२ वर्षीय दयाल हरेन र ४६ वर्षीय साहेव साहेव रहेको जिल्ला प्रहरी कार्यालय दाङले जना...
-
जँगली च्याउ खाँदा मृत्यु हुनेको सख्या ६ पुग्यो
पाल्पा । पाल्पामा जँगली च्याउ खाँदा मृत्यु हुनेको सख्या ६ पुगेको छ । जिल्लाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा एकहप्ता अघि च्याउको तरकारी खाएर बिरामी परेकामध्ये उपचारक्रममा ६ जनको मृत्यु भएको हो । मृत्यु हुनेमा निस्दी – ३ सार्कीडाँडाका नौ वर्षीया निर्मलासिं ठुकरी, चार वर्षीय विष्णुसिं ठकुुरी, सात वर्षीय सुमन...
-
बाढी प्रभावितको अवस्था बझ्न राप्तीसोनारी पुगे सांसद गहतराज
बाँके। नेकपाका सांसद महेश्वरराज गहतराज बाँकेको राप्तीसोनारी पुगेका छन् । राप्तीसोनारी गाउँपालिका वडा नं.२ राजपुर गाउँका स्थानीय बाढी प्रभावितहरुको स्थलगत अनुगमन गर्न सांसद गहतराज राप्तीसोनारी पुगेका हुन् । बाँकेको सबै भन्दा धेरै बाढी प्रभावित उक्त गाउँका स्थानीयसँग सांसद गहतराजले बुधबार अन्तरक्रिया गरेका छन् । बाढील...
-
लोकसेवाको विज्ञापन खारेजबारे प्रचण्डले यस्तो भने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष तथा पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकसेवा आयोगको विज्ञापन खारेजीबारे प्रधानमन्त्री केपी ओली स्वदेश फर्किएपछि मात्रै निर्णय हुने बताएका छन् । बुधबार चितवनमा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले संसदको राज्य ब्यवस्था समितिले आयोगको विज्ञापन खारेज...
- « Previous Page
- 1
- …
- 38
- 39
- 40
- 41
- 42
- …
- 44
- Next Page »













