कैलाली । विश्वभर कोरोना भाइरसको त्रास छ । नेपालमा पनि कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि चैत ११ गतेबाट लकडाउन धोषणा गरिएको छ । तर कैलालीमा भने एकैदिन दुईवटा बलात्कारका घटना भएका छन् । कैलालीको भजनी नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि मंलबार साँझ सामूहिक बलात्कार भएको छ । गोठालो गएका बेला उनीमाथि सामूहिक बलात्क...
सुदूरपश्चिम
-
-
कैलालीमा ६५ वर्षीया महिलामा कोराना संक्रमण भेटियो, संक्रमितको संख्या १३ पुग्यो
कैलाली । कैललीमा फेरि एक जना महिलामा कोरोना भेटिएकाे छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ की ६५ वर्षीया महिलामा कोरोना भेटिएकाे हो । यसअघि धनगढीमा गरिएको ¥यापिड टेष्टमा उनको रिर्पोट नेगेटिभ आएपछि पुन परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा पठाइएको थियो । काठमाडौंको परीक्षणमा उनको रिर्पोट ...
-
हसिया प्रहारगरी छोराले गरे आफ्नै बुवाको हत्या
कञ्चनपुर । कञ्चनपुरमा आफ्नै बुवालाई हसिया प्रहार गरी एक छोराले हत्या गरेका छन् । हत्या गर्नेमा जिल्लाको कृष्णपुर नगरपालिका ४ लालीगुराँसका २४ वर्षीय संगी राना रहेका छन् । उनले आफ्रनै ५५ वर्षका बुवा चौला रानाको आइतबार हसिया प्रहारगरी हत्या गरेको प्रहरीले जनाएको छ । बुवाको हत्या गर्ने संगीलाई प्रहरीले पक्राउ गरी हत्याक...
-
आइसोलेसन वार्डबाट भागेका दुबै जनाको रिर्पोट नेगेटिभ
डडेल्धुरा । कोरोना आशंकामा डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुबै जनाको रिर्पोट नेगेटिभ आएको छ । काठमाडौंमा परीक्षण गरिएको उनीहरुको रिर्पोट नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ । केहिसमय अघि भारतबाट आएका उनीहरुलाई कोरोनाको आशंकामा चैत २५ गते आइसोलेसन वार्डमा भर्ना गरिएका थिए । तर, दुबै जना शनिबार दिउँ...
-
कोरोना आशंका गरिएका व्यक्ति अस्पतालको आइसोलेसन वार्डबाट भागे
डडेल्धुरा । विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि दिनप्रतिदिन चिन्ता बढ्दै गएको छ । संक्रमितको संख्या र आशंका गरिएका व्यक्तिहरु बढ्न थालेपछि चिन्दा बढेको हो । सरकारले कोरोनाको आशंका गरिएका व्यक्तिलाई आसोलेसनमा राखेको छ । स्थानीय तह देखि केन्द्रसम्म कसैलाई आशंका गरियो भने तत्काल आइसोलेसनमा राख्ने व्यवस्था ग...
-
छोटे राजाहरुलाई ‘कोरोना’ दसैं मनाउने धन्दा नहोस
सर्बप्रथम कोरोना भाइरसको त्रासबीच भएपनि सबैमा नयाँ बर्षको हार्दिक शुभकामना भन्न चाहन्छु । नवबर्षको अवसरमा अरु कामना भन्दा पनि एउटै कामना गर्दछु, "समस्त मानव जातिको रक्षार्थ कोरोना भाइरस सदाका लागि यो सुन्दर संसारबाट नष्ट भएर जाओस ।" मानव जीवन नै सिकाई हो । विभिन्न भोगाईबाट हामी सिक्दै जान्छौं । त्यस क्रममा हामी हर...
-
दुबईबाट आएका धनगढीका कोरोना संक्रमित पुरुषको तेस्रो रिर्पोट पनि पाेजेटिभ
धनगढी । धनगढीका पहिलो कोरोना संक्रमित युवाकाे तेस्रो रिर्पोट पनि पोजेटिभ आएको छ । दुबईबाट आएका ती युवाको तेस्रो रिर्पोज आज आएको र उक्त रिर्पोट पनि पोजेटिभ आएको बताएका छन् । ३४ वर्षका उनलाई यो रिर्पोटसँगै अस्पतालको बसाई अझै लम्बिएको छ । उनले आफुलाई कुनै समस्या नभएको बताएका छन् । अहिले आफुलाई खोकी मात्रै लागिरहेक...
-
लकडाउनमा बाहिर निसक्नेलाई समात्ने प्रहरीको अर्को तरीका
कैलाली । कोरोना माहामारीबाट बच्ने एउटा विकल्प 'लकडाउन' भएपनि त्यसलाई नागरिकस्तरबाट सामान्य रुपमा लिइएको छ । लकडाउन उल्लघन गर्नेलाई प्रहरीले विभिन्न तरीकाबाट नियन्त्रण पनि गर्दै आएको छ । यस्तै कैलालीमा पनि लकडाउन उल्लघन गर्नेको संख्या बढ्दै गएपछि प्रहरीले गज्जबको तरीका अपनाएको छ । शुक्रबार कैलालीको अत्तरियामा प्रहर...
-
लकडाउन उल्लंघन गर्दै, मेला लगाउन अनुमति दिने वडा अध्यक्ष सहित ९ जना कारवार्हीमा
बझाङ । लकडाउनको बेला मेला सञ्चालन गर्न अनुमति दिने वडा अध्यक्ष सहित ९ जनालाई जिल्ला प्रशासन कार्यालय बझाङले कारवार्ही गरको छ । कार्यालयले देशभर भइरहेको लकडाउनको उल्लंघन गरेको भन्दै कारवार्हि गरेको हो । कार्यालयले जिल्लाको छविसपाथिभेरा गाउँपालिका २ का अध्यक्ष विकास ऐडी, ३ का अध्यक्ष केशबराज जोशी, ४ का अध्यक्ष अम्मररा...
-
कैलाली र कञ्चनपुरमा ६६ नमुना परीक्षण सबैको रिर्पोट नेगेटिभ
काठमाडौँ । कोरोनाको उच्च जोखिममा रहेको कैलाली र कञ्चनपुरमा अहिलेसम्म ६६ जनाको नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुईवटै जिल्लामा र्यापिड डायगोनिस्टिक टेस्ट (आरडीटी) परीक्षण गरेको हो । मन्त्रालयले ६६ जनाको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । मन्त्रालयले परीक्षणलाई द्रुत गतिमा ...
- « Previous Page
- 1
- …
- 37
- 38
- 39
- 40
- 41
- …
- 70
- Next Page »













