• अब सुदूरपश्चिमका ३ जिल्लामा कोरोना जाँच

    कैलाली । कोरोना भाइरसको जाँच अब सुदूरपश्चिमका तीनवटा जिल्लामा हुने भएको छ । शनिबार बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले कैलाली, बैतडी र डोटीमा कोरोना संक्रमण भए / नभएको जाँच गर्न ल्याब स्थापना गर्ने निर्णय गरेको हो। बैठकले कोरोनाका सम्भावित बिरामीको नमुना परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक ...

  • धनगढीका संक्रमितले भने: पोजेटिभ देखिएपछि अहिलेसम्म स्वस्थ्यकर्मी भेट्न आएका छैनन, मैले तातो पानी पनि पाएको छैन्

    कैलाली । नेपालमा पनि कोरोना संक्रममित हुनेको संख्या ४ पुगेको छ । शुक्रबार कैलालीका एक ३४ बर्षीय युवामा संक्रमण पुष्टी भएपछि नेपालमा संक्रमितको संख्या ४ पुगेको हो । उनि केहि दिन अघि दुबईबाट घर फर्केका थिए । घर आएको केहि दिनमा स्वास्थ्यमा सामान्य समस्या आएपछि उनि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ...

  • धनगढीमा पनि कोराना संक्रमित भेटिए, नेपालमा संक्रमितको संंख्या चार पुग्यो

    काठमाडौं । कोरोना संक्रमितको संख्या नेपालमा चार पुगेको छ । धनगढीमा एक व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि नेपालमा संक्रमितको संख्या चार पुगेको हो । प्रादेशिक अस्पताल धनगढीमा उपचाररत ३४ वर्षका ती पुरुष दुबईबाट आएको शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । विदेशबाट आएका उनलाई ज्वर...

  • अवैध सेनीटाइजर बेच्नेलाई २० हजार जरिवाना

    कैलाली । कैलालीमा अवैध सेनीटाइजर बेच्नेलाई २० हजार जरिवाना तिराइएको छ । धनगढीबजार स्थित शैलेश्वरी आयुर्वेदिक मेडिकल हलले अवैध सेनीटाइजर बिक्री गरेको भन्दै २० हजार जरिवाना तिराइएको हो । शैलेश्वरी आयुर्वेदिक मेडिकललाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ‘ख’ बमोजिम कसुर गरेको पाइएकाले जरिवाना तिराइएको वाणिज्य...

  • कैलालीमा ट्याक्टरबाट खसेर युवकको मृत्यु

    धनगढी । कैलालीमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्वर १८ का २८ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् । घुर्राखोलाबाट बालुवा लोड गरी आउँदै गरेको से १ त ५८०४ नम्बरको ट्याक्टरको ट्रलीबाट खसेर गम्भिर घाइते चौधरीको सेती प्रादेशिक अस्पताल...

  • भोलि बिहान ६ बजेदेखि एक सातासम्म घरबाहिर ननिस्कन सरकारको आदेश

    काठमाडौँ । नेपालमा पनि कोरोना भाइरसका एकजना बिरामी भेटिएको पुष्टी भएपछि सरकारले कोरोनाबिरुद्ध कडा कदम चालेको छ । सोमबार साँझ उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बसेको बैठकले भोलि बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म...

  • कोरोनाका कारण कैलालीमा अनिश्चितकालीन कर्फ्यू

    कैलाली । सोमबार दिउँसोबाट बैलालीमा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । दिउँसो २ बजेबाट जिल्ला प्रशासन कार्यालय कैलालीले अनिश्चितकालीन कर्फ्यू (निषेधाज्ञा) लगाएको हो । देशभर कोरोनाको त्रास फैलिरहेका बेला कैलाली जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बताइएको छ । कैला...

  • विस्फोटमा परी कैलालीमा एक जनाको मृत्यु,कसले गरायो बिस्फोट ?

    धनगढी । कैलालीमा विस्फोटमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका–४, फुलबस्तीका नरबहादुर विक रहेका छन् । अन्दाजी ३५ वर्षका उनको आइतबार विस्फोटमा परी घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको बताइएको छ । घटनास्थलमा प्रह...

  • कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु

    कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका-४ स्थित हनुमान मन्दिर नजिकै से३प ३३६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कैलाली प्रहरी प्रवक्ता दक्ष बस्नेतले बताएअनुसार मृत्यु ह...

  • कोरोनाका कारण देशभरका अदालत पनि आइतबारदेखि बन्द

    काठमाडौं । कोरोना संक्रमणको जोखिम रहेको भन्दै देशभरका अदालतहरु आइतबारदेखि बन्द हुने भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले देशभरका अदालत आइतबारदेखि दुई सातासम्मका लागि बन्द हुने निर्णय गरेको छ । बैठकले बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने...