कैलाली । कैलालीमा कोरोना जितेर अर्का युवा पनि घर फर्केका छन् । सुदूरपश्चिमकै पहिलो कोरोना संक्रमितका रुपमा रहेका धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवा आज (मंगलबार) निको भएर घर फर्केका हुन । संक्रमण पुष्टी भएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा २९ दिन उपचार गराएर आज डिस्र्चाज भएपछि उनि घर फर्केका हुन । ...
सुदूरपश्चिम
-
-
कोरोना चेकजाँच डेक्सको हरिविजोग: ज्वरो नाप्ने थर्मोमिटर छैन, बस्ने पाल हावाले उडायो
बाजुरा । कोरोना भाइरस नियन्त्रण र फैलिन नदिन देशमा ब्यापक कोशिष भइनै रहेको छ । तीनै तहका सरकार कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा लागिपरेका छन् । देशको दुर्गम जिल्लाका रुपमा मानिने बाजुरामा पनि यसबारे सचेतना फैलाउने र नियन्त्रण गर्ने काम भइरहेको छ । तर, जिल्लाको उत्तरी भेगमा स्थापना गरिएको कोरोना चेकजाँच डेक्सक...
-
‘अध्यादेश ल्याउनु अनुचित र अनिष्टकारी’– नेता भिम रावल
काठमाडौं । सत्तारुढ नेकपा स्थायी कमिटी सदस्य भीम रावल सरकारले सरकारले ल्याएको अध्यादेशको चर्को बिरोध गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटर, फेसबुकमा यसबारे आफ्नो प्रतिकृया दिदैं जारी अध्यादेशलाई अनुचित र अनिष्टकारी भनेका छन् । सरकारले पार्टी विभाजन सहज हुने गरी सोमबार जारी गरेको अध्यादेशबारे उनले भनेका छन्, "कोरो...
-
कोरोना जितेर घर फर्किएका युवा भन्छनः डाक्टरहरुले यस्तो ब्यवहार गरे…
कैलाली । कैलालीमा पनि कोरोना जितेर एक संक्रमित घर फर्केका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत ति युवा निको भएकाले आइतबार उनलाई डिस्चार्ज गरेर घर फकाइएको हो । जिल्लाको लम्कीचुहा नगरपालिका–१ प्रतापपुर घर भएका २१ वर्षीय ति युवाको अन्तिम रिर्पोट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको...
-
भारतको क्वारेन्टाइनमा आमाको किरिया बसेका बासुदेवलाई नेपाल ल्याइयो
दार्चुला । दार्चुला पारी भारतको क्वारेन्टाइनमा आमा किरिया बसेका बासुदेव भट्टलाई नेपाल ल्याइएको छ । गृहमन्त्राकाे आदेशमा जिल्ला प्रशान कार्यालय दार्चुलको पहलमा उनलाई नेपाल ल्याइएको हो । जिल्लाकाे शैल्यशिखर नगरपालिका १ का भट्ट गत फागुनमा काम गर्न भारत गएका थिए । भारतबाट नेपाल फर्किने बेला लकडानमा परेपछि उनी धार्चु...
-
गाउँपालिकाद्धारा दीर्घरोगीलाई घरमै औषधि पुर्याउने व्यवस्था
बैतडी । विश्वभर फैलिएको कोरोना भाइरसका कारण धेरै देश लकडाउन घाेषणा गरिएका छन् । कोरोनाको संक्रमण फैलिन नदिनका लागि लकडाउन घोषणा गरिएका हुन् । नेपालमा पनि कोरोना नियन्त्रणका लागि विभिन्न प्रयास भइरहेका छन् । गत चैत ११ गतेबाट देश लकडाउनमा छ । लकडाउन भएपछि आवतजावत बन्द हुँदा दैनिक औषधि सेवन गरिराख्ने विरामीलाई पनि ...
-
‘लकडाउन’ बाहेक अरु सम्पुर्ण काम स्थानीय सरकारले त गरिरहेको छ
देश लकडाउनमा रहेको करिब एक महिना पुग्नै आँटेको छ । कोरोना नियन्त्रण तथा रोकथामको बलियो विकल्प लकडाउन नै भएकाले सरकारले चैत्र ११ गतेदेखि यसलाई जारी राखेको छ । यसअवधिमा बिशेषगरी कोरोना नियन्त्रण तथा रोकथाममा स्थानिय सरकारको निकै महत्वपुर्ण भुमिका देखिएको छ । बिशेषगरी भारतसंगको सीमा जोडिएका जिल्लाहरुमा यसबारे बढि सर्तकत...
-
काठमाडौंबाट ३३ जनाको चिकित्सक टोली सुदूरपश्चिम पुग्यो
काठमाडाैं । कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले काठमाडौंबाट ३३ जना चिकित्सकको टोली सुदूरपश्चिम पठाएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले यति एयरको जहाज चार्टर्ड गरेर उनीहरुलाई सुदूरपश्चिम पठाएको हो। पछिल्लो समय सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा छ । भारतबाट हजारौं नेपाली घर आएका र अहिलेसम्म ५ जनामा कोरोना पु...
-
कोरोना कहरमा जनतालाई मन्त्री बिना मगरको साथ
काठमाडौं । विश्वसंगै नेपाल पनि अहिले कोरोना कहरबाट गुज्रिरहेको छ । लामो समयसम्म गरिएको लकडाउनका कारण गरीब, मजदुर,अशक्तहरुलाई ज्यान बचाउँ नै मुस्किल परिरहेको छ । कोरोना भन्दा पनि भोकले ज्यान जाने अवस्था सिर्जना भइरहेका खबरहरु आइरहेका छन् । यस बखत बिशेषगरी गरिखाने बर्ग बढि समस्यामा परेको छ । लकडाउनका कारण काम, रोज...
-
विदेशको क्वारेन्टाइनमा आमाको किरिया बसेका भट्टलाई नेपाल ल्याइदै
काठमाडौँ । दार्चुला पारी भारतको क्वारेन्टाइनमा आमाको किरिया बसेका वासुदेव भट्टलाई नेपाल फर्काउन पहल गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका १ का भट्टलाई आमाको मृत्यु संस्कारका लागि नेपाल ल्याउने वातावरण मिलाउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशन दिएको हो । लकडाउनका कारण सि...
- « Previous Page
- 1
- …
- 36
- 37
- 38
- 39
- 40
- …
- 70
- Next Page »













