दैलेख । सेवाग्राहीबाट घुस लिएको आरोपमा निमित्त कार्यालय प्रमुखसहित चार जना पक्राउ परेका छन् । दैलेखको खानेपानी, सिँचाइ तथा ऊर्जा कार्यालय प्रमुख सहित चार जना मंगलबार पक्राउ परेका हुन् । उनीहरुलाई सुर्खेतको वीरेन्द्रनगरबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा निमित्त कार्...
समाज
-
-
मुख्यमन्त्री राईले आँपको बिरुवा रोपेर जन्मदिन मनाए, निरन्तरता दिने घोषणा
विराटनगर । नेपाली समाजमा पनि जन्मदिनलाई विशेषरुपमा मनाउने परम्परा बसिसकेको छ । प्रधानमन्त्री, मन्त्री, सांसद, नेता, कलाकारदेखि सर्वसाधारण नागरिकसम्मले आफ्नो जन्मदिनमा निकै तडकभडक गर्ने गरेको देखिन्छ । जन्मदिनमा केक काट्नेदेखि होटल र रेष्टुरेन्टमा पार्टी दिने चलन पनि नेपाली समाजमा बसिसकेको पाइन्छ । प्रधानमन्त्री के...
-
चट्याङ लागेर एउटै जिल्लामा चार जनाको मृत्यु
सप्तरी । चट्याङ लागेर एउटै जिल्लाका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको महदेवा गाउँपालिकाका २ जना, राजगढ गाउँपालिकाका र डाक्नेश्वरी नगरपालिकाका १,१ जना रहेका छन् । उनीहरुको बिहीबार बिहान वर्षासँगै परेको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।...
-
प्रधानमन्त्री निवास वालुवाटारबाट डेढ दर्जन प्रदर्शनकारी पक्राउ
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास वालुवाटारबाट डेढ दर्जन प्रदर्शनकारी पक्राउ परेका छन् । बुधबार दिउँसो संयुक्त राजनितीक दलित संघर्ष समितिले गरेको शान्तीपुर्ण विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै १५ जना प्रदर्शनकारीलाई पक्राउ गरेको हो । रुकुम सोती नरसंहार लगायत देशका अन्य ठाउँमा भएका दलित सम्बन्...
-
धारामा करेन्ट झाडेर महिलाको मृत्यु भएपछि करेन्ट छाड्ने युवक हिरासतमा
डोटी । धारामा छाडिएको करेन्ट लागेर डोटीमा एक महिलाको मृत्यु भएपछि करेन्ट छाड्ने युवक पक्राउ परेका छन्। कोरोना संक्रमित आउने भन्दै धारामा करेन्ट छाड्ने स्थानीय १९ वर्षीय सुरज किमाडीलाई पक्राउ गरि अनुसंन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए । मृतक महिलाको शव परीक्...
-
क्वारेन्टिनबाट घर फर्किएकै दिन मृत्यु भएका बर्दियाका पुरुषको कोरोना नेगेटिभ
बर्दिया । क्वारेन्टिनबाट घर फर्किए पछि मृत्यु भएका बर्दियाका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भेरी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको बताइएको छ । बर्दिया नगरपालिका ३ खुरखुरेका ४५ वर्षीय बन्सराम थारुकोको बिहीबार मृत्यु भएको थियो । काठमाडौंबाट घर गएका उनी १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका...
-
“कामी भएर नयाँ घरको ढोका छुन्छस्, अब सबै असुभ हुने भयो”, भन्दै बालकमाथि निर्घात कुटपिट, मिलापत्र गराउन प्रहरीको दवाब
सोलुखुम्बु । सोलुखुम्बुमा एक दलित बालक कुटपिटका कारण सख्त घाईते भएका छन् । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ९ सिसाखोलामा एकजना दलित बालकले ढोका छोएको निुहँमा निर्घात कुटपिट भएपछि उनी सख्त घाईते भएका हुन् । जेठ ३१ गते स्थानिय तारा थापमगरको घरमा पुगेका १६ बर्षिय बालक दिपक विश्वकर्माले मगरको घरको ढोका छोएको ...
-
कैलालीमा फेरी अर्काे दुखद घटना
कैलाली । कोरोना महामारीका बेला कैलालीमा फेरी दुखद घटना घटेको छ । जिल्लाको गोदावरी नगरपालिका ६ लालपुरमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो बा २० च ५१२८ नम्बरको जीप र से ४ प ७३९८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्युहुनेमा जोशीपुर गाउँपालिका २ का ३३ वर्षका गम्...
-
क्वारेन्टिनबाट निस्के गलत्तै अन्तरजातिय विवाह
दाङ । दाङमा क्वारेन्टिनबाट निस्के लगत्तै अन्तरजातिय विवाह सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका-१८ का २३ वर्षीय कृष्ण वली र तुलसीपुर उपमहागरपालिका- ७ की २१ वर्षीया सीता चौधरीबीच आइतबार क्वारेन्टिनबाट निस्किएलगत्तै विवाह भएको हो। उनिहरु केहिदिन अघि भारतबाट आएर क्वारेन्टीनमा बसेका थिए । क्वारेन्टीनमा कोरोना जाँचको ...
-
मंगलबार बिहान दोलखामा भूकम्प
काठमाडौं । दोलखामा भूकम्प गएको छ । मंगलबार बिहान जिल्लाको लामाबगर केन्द्रविन्दु भएर ४ं.१ म्याग्निच्युटको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प मंगलबार बिहान ९ः५३ बजे गएको थियो ।...
- « Previous Page
- 1
- …
- 44
- 45
- 46
- 47
- 48
- …
- 108
- Next Page »














