बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका–९ पोरखे लेकमा स्थापना गरिएको कोरोना हेल्थ डेक्सको ब्यवस्थापन गरिएको छ । अनमोलपोस्टले बैशाख ९ गते “कोरोना चेकजाँच डेक्सको हरिविजोगः ज्वरो नाप्ने थर्मोमिटर छैन, बस्ने पाल हावाले उडायो” शिर्षकमा समाचार प्रकाशन गरेपछि बुढीनन्दा नगरपालिकाले उक्त हेल्थ डेक्सको ब्यवस्थापन गरेको हो । ...
समाज
-
-
आफ्नै श्रीमती बलात्कार गर्न खोज्ने श्रीमान र जेठाजु पक्राउ
कैलाली । आफ्नै श्रीमतीलाई बलात्कार गर्न खोज्ने श्रीमान् र जेठाजु पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिकाका दुई जना रहेका छन् । १६ वर्षकी किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा उनका १७ वर्षीय श्रीमान र जेठाजु पक्राउ परेको प्रहरीले जनाएको छ । दाजुभाई मिलेर उनलाई बलात्कार गर्न खोजेको उजुरी परेप...
-
मृतक मजदुरका परिवारलाई होङसी सिमेन्टले २५ लाख क्षतिपूर्ति दिने
नवलपरासी । आफ्नो कारखानामा काम गर्ने क्रममा मृत्यु भएका मजदूरको परिवारले होङसी सिमेन्टले २५ लाख क्षतिपूर्ति दिने भएको छ । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा रहेको कारखानामा काम गर्ने क्रममा एक मजदूरको मृत्यु भएको थियो । मृत्यु हुनेमा विनयी त्रिवेणी गाउँपालिका ४ का २५ वर्षीय मदनदास श्रेष्ठ रहेका छन् । उन...
-
ताप्लेजुङको फुङलिङ बजारमा आगलागी, लाखौको क्षति
ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा भिषण आगोलागेको छ । शुक्रबार रातीबाट सुरु भएको आगलागीबाट लाखौंको क्षति भएको छ । शुक्रबार रातिबाट सुरु भएको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् । आगलागीमा परी सातवटा घर र पाँचवटा धुम्ति पसल जलेर नष्ट भएका छन् । आगो नियन्त्रणका लागि दमक...
-
लकडाउनले निभेको चुलो गान्धारीले बाल्दै
काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) को जोखिम कम गर्न नेपाल सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन (बन्दाबन्दी) गर्यो । जुन बैशाख २५ सम्म जारी नै रहनेछ । कोरोना संक्रमण फैलिन नदिने एउटा महत्वपुर्ण विकल्प 'लकडाउन' भएकाले विश्वभर यसको प्रयोग भइरहेको छ । लकडाउनको अवधि बढ्दै र यसमा कडाई हुँदै गएपछि धेरैलाई कोरोनाको डर भन्...
-
चट्याङ लागेर सिन्धुलीमा एक जनाको मृत्यु
सिन्धुली । चट्याङ लागेर सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हरिहरपुरगढी गाउँपालिका २ का ३० वर्षीया पुरुषोत्तम राई रहेका छन् । उनको बुबालाई खाना पुर्याएर फर्किने क्रममा चट्याङ लागेर मृत्यु भएको हो । पानीसँगै चट्याङको तरङ्ग लागि घाइते भएका उनको उपचारका लागि स्थानीय पोलिक्लिनिक झनझने लगिएकामा चिक...
-
काँग्रेसद्धारा रोल्पा बम विस्फोटको छानविन गर्न माग
काठमाडौँ । प्रतिपक्ष नेपाली कांग्रेसले रोल्पामा भएको बम विस्फोटको छानविन गर्न सरकारसंग माग गरेको छ । विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको घटनाप्रति दुख ब्यक्त गर्दै काँग्रेसले घटनाको गम्भीर अनुसन्धान गर्न माग गरेको हो । पार्टी प्रवक्ता विश्वप्रकास शर्माले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'जहाँ कहीँ ...
-
रोल्पामा बम बिस्फोट हुँदा ४ जनाको मृत्यु, कसले गर्यो बिस्फोट ?
काठमाडौं । रोल्पामा बम बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । प्रहरी कार्यालय रोल्पाका डीएसपी चित्रबहादुर गुरुङका अनुसार मृत्यु हुनेहरुमा ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्...
-
सम्पत्ति शुद्धीकरण विभागबाट अग्रवाल तारेखमा छुटे
काठमाडौं । शंकर ग्रुपका सञ्चालक सलभ अग्रवाल सम्पत्ति शुद्धीकरण विभागबाट छुटेका छन् । आजै पक्राउ परेका उनलाई विभागले तारेखमा छाडेको हो । कोरोनाको महामारीका बेला थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका सुलभ अग्रवाललाई बिहीबार नै जिल्ला अदालत, काठमाडौंले २५ लाख ५० हजार धरौटीमा छाडेको थियो । अदालतको आदेशमा र...
-
महोत्तरीमा एक सातायता ६ जनाको रहस्मय मृत्यु
महोत्तरी । तराईको जिल्ला महोत्तरीमा एक सतायता ६ जनाको रहस्मय मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भंगाहा नगरपालिकाका ६ जना रहेका छन् । यसअघि ४ जनाको मृत्यु भएको भंगाहामा बिहीबार थप दुई जनाको मृत्यु भएपछि मर्नेको संख्या ६ पुगेको हो । बिहीबार मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय सिकेन्द्र सिंह र ५५ वर्षीय सुकदेव महारा रह...
- « Previous Page
- 1
- …
- 50
- 51
- 52
- 53
- 54
- …
- 108
- Next Page »














