काठमाडौं । आज असार १५, १६ औं राष्ट्रिय धान दिवस विभिद कार्यक्रमका साथ मनाइँदै छ । धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्युनीकरण भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । सरकारले हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सवको रुपमा मनाउर्दै आएको छ । हरके वर्ष काठमाडौं र आसपासका क्षेत्...
समाज
-
-
सेफ्टी ट्यांकीमा निसास्सिएर चारको मृत्यु
बिराटनगर । निमार्ण भइरहेको सेफ्टी ट्यांकीमा निसास्सिएर चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुनवषरी नगरपालिका ९ का फिराज आलम, सहनवाद, कपिल आलम र मोहम्मद आलम रहेका छन् । मस्जिदको कम्पाउण्डमा सेफ्टी ट्यांकी बनाउने क्रममा पाँच जना निसास्सिएर बेहोस भएका थिए । बेहोस भएका मध्ये चार जनाको मृत्यु भएको छ भने एक जना...
-
कालिकोटमा विप्लव समूहको त्रास : सबै स्थानीय तहमा प्रहरी परिचालन
कालिकोट : कालिकोट जिल्लाका ९ वटै स्थानीय तहमा सुरक्षा व्यवस्थालाई कडा पार्न प्रहरी परिचालन गरिएको छ। गत मंगलबार राती जिल्लाको नरहरीनाथ गाँउपालिकाको कार्यालय विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले जलाएपछि जिल्लाका सबै स्थानीय तहमा प्रहरी परिचालन गरिएको हो। जिल्ला प्रहरी कार्यालय कालिकोटले विप्लव नेतृत्वको नेकपाले ज...
-
बाजुरामा एसईईमा फेल भएको भन्दै एक विद्यार्थीद्धारा आत्महत्या
बाजुरा । बाजुरामा एसईई परिक्षामा दुई विषय लागेको भन्दै एक विद्यार्थीले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा जिल्लाको बडिमालिका नगरपालिका १ पीनालेखका जंग कार्की रहेका छन् । आफ्नै नगरपालिकामा रहेको जाल्पादेबी माविबाट एईई दिएका कार्कीले एसईईमा विषय लागेकाे थाहा पाएपछि शुक्रबारबाट वेपत्ता भएका थिए । शनिबार उनलाई रुखम...
-
लालबन्दीमा आज्ञात समूहको गोली लागेर एक घाइते
काठमाडौं । सर्लाहीको लालबन्दीमा अज्ञात समूहको गोली लागि एक जना घाईते भएका छन् । घाइते हुनेमा लालबन्दी नगरपालिका १ का ३० वर्षीय जयनाथ महताे रहेका छन् । उनको दाहिने हातमा चोट लागेको छ । घाइते महतोको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शनिबार दिउँसो मोटरसाइकलमा आएको दुई जनाको टोलीले मन्दिर निर्माणमा ...
-
बाजुराको गौमुल गाउँपालिका साक्षर घोषणा,९६.२५ प्रतिशत जनसंख्या साक्षर
बाजुरा । बाजुराको गौमुल गाउँपालिकालाई साक्षर गाउँपालिका रुपमा घोषणा गरिएको छ । कुल जनसंख्याको ९६.२५ प्रतिशत जनसंख्या साक्षर भएपछि शुक्रबार भव्य समारोहका बीच साक्षर घोषणा गरिएको हो । गाउँपालिकाका अध्यक्ष हरी बहादुर रोकायाले गाउँपालिकालाई साक्षर घोषणा गरेका छन् । गाउँपालिकामा १५ देखि ६० वर्ष उमेर समुहका जम्मा १० हजार ...
-
दुर्घटनामा परी कैलालीमा एक महिलाको मृत्यु, एक घाइते
कैलाली । कैलालीमा सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् । मृत्यु हुनेमा गोदावरी नगरपालीका ९ कि मन्थरा खडायत रहेकी छन् । सोही ठाउँकी सुस्मा विक घाइते भएकी छन् । उनको अत्तरीयामा रहेको पदमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो गोदावरी नगरपालिका ८ स्याउले नजिक से...
-
मकवानपुरमा च्याउ खाँदा एकै परिवारका एकको मृत्यु, तीन बेहोस
हेटौंडा । मकवानपुरमा विशालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेहोस भएका छन् । जिल्लाको राक्सिराङ गाउँपालिका ७ दाराङमा उक्त घटना भएको हो । मृत्यु हुनेमा १३ वर्षकी बुञ्जीमाया चेपाङ रहेको प्रहरीले जनाएको छ । उनका ४५ वर्षका बुवा दीपबहादुर चेपाङ, १९ वर्षका दाई बच्चालाल चेपाङ र ७ वर्षका भाइ बाल्टा चेपाङ ब...
-
अन्तत : प्रहरीले धर्ती मातालाई पक्राउ गर्यो
काठमाडौं । आफुलाई धर्ती माताको नाम दिएर युवतीलाई बोक्सीको नाममा यातना दिने मातालाई प्रहरीले प्रक्राउ गरेको छ । स्थानीयले प्रहरीको आलोचना गरेपछि काठमाडौं प्रहरी परिसर, टेकुको विशेष टोलीले शुक्रबार विहान बालाजुबाट पक्राउ गरेको हो । अहिले उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिएको छ । एक साताअघि नेपाली सेनाको मुख्यालय...
-
बोक्सी भगाउने निहुँमा युवतीलाई यातना दिने मातालाई किन बोलायो प्रहरीले
काठमाडौं । राजधानी काठमाडौंमै आफुलाई धर्ती माताको संज्ञादिई बोक्सी भगाउने नाममा युवतीलाई कुटपिट गर्ने मातालाई प्रहरीले बोलाएको छ । एक साता अघि नेपाली सेनाको जंगी अड्डासँगै जोडिएको भद्रकाली मन्दिरमा युवतीमाथि याताना दिएको विषयमा अनुसन्धानका लागि प्रहरीले मातालाई बोलाएको हो । आफूलाई धर्तीमाताका रुपमा चिनाउने बुटवलकी ...
- « Previous Page
- 1
- …
- 94
- 95
- 96
- 97
- 98
- …
- 108
- Next Page »












