• गर्मीका कारण पाँच दिनका लागि विद्यालय बन्द

    धरान । अत्याधिक गर्मीका कारण धरानका निजी तथा संस्थागत विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ । गर्मीका कारण पठनपाठनमा समस्या आएपछि सोमबारदेखि पाँ दिनसम्मका लागि बिधालय बन्द गरिएको हो । प्याब्सन, एनप्याब्सन र एसीसीले गर्मीका कारण पठनपाठनमा समस्या भएको भन्दै विद्यालय बन्द गर्ने निर्णय गरेको विद्यालय संयोजन कमिटीका अध...

  • अन्तत सरकार गुठी विधेयक सच्याउन तयार

    काठमाडौं । अन्तत सरकारले गुठी विधेयक सच्याउने भएको छ । साताव्यापी विदेश भ्रमण सकेर स्वदेश फर्के लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने प्रतिवद्धता जनाएका छन् । आइतबार स्वदेश फर्किएका ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गुठी विधेयक सच्याइने बताएका हुन । ‘धर्म संस्स्कृतिमा प्रतिकूल असर प...

  • जँगली च्याउ खाँदा मृत्यु हुनेको सख्या ६ पुग्यो

    पाल्पा । पाल्पामा जँगली च्याउ खाँदा मृत्यु हुनेको सख्या ६ पुगेको छ । जिल्लाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा एकहप्ता अघि च्याउको तरकारी खाएर बिरामी परेकामध्ये उपचारक्रममा ६ जनको मृत्यु भएको हो । मृत्यु हुनेमा निस्दी – ३ सार्कीडाँडाका नौ वर्षीया निर्मलासिं ठुकरी, चार वर्षीय विष्णुसिं ठकुुरी, सात वर्षीय सुमन...

  • फेरी महाभुकम्प आउने भन्दै डरत्रास देखाउने ज्योतिषी क्षत्रीलाई तारेखमा छोडियो

    काठमाडौं । नेपालमा फेरी महाभूकम्प आउने भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा क्षत्री रिहा भएका छन् । शुक्रबार क्षत्रीलाई जिल्ला अदालत काडमाडौँले तारेखमा रिहा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । भविष्यवाणीका नाममा सर्वसाधरणमा भ्रम र त्रास  फैलाउँदै आएको भन्दै महान...

  • बहुमुल्य गरगहनासहित चारजना पक्राउ

    कैलाली । बहुमुल्य  विभिन्न गरगहनासहित कैलालीमा चारजना पक्राउ परेका छन् । दुई सय ७७ ग्राम बराबरका सुनका गरगहना र नगद रकमसहित पक्राउ परेका चार जनालाई सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ गरेका कञ्चनपुर कृष्णपुर नगरपालिका–४ का ३८ वर्षीय मानबहादुर कार्की, सो...

  • धरानलाई डेंगु प्रकोप क्षेत्र घोषणा, नियन्त्रणका लागि १ करोड माग

    धरान । डेंगु माहामारीकै रुपमा बढ्दै गएपछि अन्तत धरान उपमहानगरपालिकालाई डेंगु प्रकोप क्षेत्र नै घोषणा गरिएको छ । बिरामीको संख्या निरन्तर बढिरहेकाले डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय धरानले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहायक अस्पताल निर्देशक डा. विकास शाहले ...

  • ५ घण्टामै फिर्ता लियो सरकारले बढाएको गाडीभाडा

    काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको ५ घन्टामै निर्णय फिर्ता लिएको छ ।  बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने यातायात व्यवस्था विभागले निर्णय गरेका थियो । विभागले देशभर चल्न सार्वजनिक यातायातको भाडादर कायम गरिसकेको थियो । तर, यातायात विभागले थप छलफल गर्न बाँकी रहेको भन्दै निर्णय स्थगन गरेको वि...

  • मकवानपुरमा सुख्खा पहिरोमा परि दुईजनाको मृत्यु

    हेटौंडा । मकवानपुरमा सुख्खा पहिरोमा  परि दुईजनाको मृत्यु भएको छ । जिल्लाको राक्सिराङ गाउँपालिका ८ टोड्केमा पहरा खनेर सडक निर्माण गर्ने क्रममा सुख्खा पहिरो खस्दा दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवन शक्तिखोरका २३ वर्षीय सुदीप श्रेष्ठ र धादिङका १७ वर्षीय रोशन बुढाथोकी रहेका छन् । उनीहरुको एक्साभेटरले सडक खन्न...

  • बाजुरामा ७० जना विद्यार्थीले पाए पठनपाठनमा आर्थिक सहयोग

    बाजुरा । बाजुराको त्रिवेणी नगरपालिकाका आर्थिक अवस्था कम्जोर भएका १९ जना बालबालिकालाई छात्रबृद्धि सहयोग गरिएको छ । पीसविन बाजुरा र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चिालित युवा सशक्तिकरण बुल्गारी (BVLGARI)  परियोजना अन्तर्गत बालबालिकालाई छात्रबृद्धि सहयोग गरिएको हो । आर्थिक अवस्था कम्जोर भएका कारण पढाईमा समस्या भोग...

  • कस्तो दुखत खबरः शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु

    दार्चुला । शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु भएको छ । दार्चुलाको नौगाड गाउँपालिका ४ स्थित सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको छाना भत्किँदा विद्यालयमा अध्ययनरत चार बालबालिकाको मृत्यु भएको हो । विद्यालय बन्द रहेको बेला शौचालयको छतमा खेलिरहेका बेला एक्कासी छाना खस्दा ति बालबालिकाको मुत्यु भएको प्रहरी चौकी ...