• धनुषामा बालक बलि दिने शत्रुधन जेल चलान (भिडियोसहित )

    धनुषा । धनुषामा अढाइ वर्षीया बालकलाई बलि दिने तान्त्रीकलाई जेल चलान गरिएको छ । बुधबार उनलाई जिल्ला अदालत धनुषाको आदेशमा पूर्पक्षका लागि जेल चलान गरिएको हो । वैशाख २३ गते मिथिला नगरपालिका–६ ढल्केवरका अढाई वर्षीय बालक आर्यन शाहको छिमेकि ५५ वर्षका शत्रुधन महतोले आफुलाई शक्तिशाली तान्त्रिक भन्दै बलि दिएका थिए । घरमा ...

  • अछाममा ट्याक्टरले तीन जना विद्यार्थीको ज्यान लियो, चार घाइते

    अछाम । अछामको चौरपाटी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा लक्ष्मी साउद, रमेश साउद र काली साउद रहेका छन् । मृतक तीनै जना दशपल्ले माध्यामिक विद्यालयका विद्यार्थी हुन् । दुर्घटनामा घाइते चारै जनाको स्थानीय स्वास्थ्य चौकी...

  • टेबलमा उभिएर सलामी थाप्दा यसरी बदनाम हुन्छु भनेर सोचेकै थिइन : मेयर पर्शुराम

    काठमाडौं । सामाजिक सञ्जालमा स्थानीय तहका जनप्रतिनिधिले सलामी दिएको तस्विर भाइरल बनेको छ । धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले टेवलमाथि उभिएर सलामी दिएको फोटोसँगै ‘ट्रोल’ बनाएर भाइरल गरिएको हाे । मेयर नेपालले टेबलमाथि चढेर सलामी दिएका थिए । तर सामाजिक सञ्जालमा बाँसको टुप्पो, विमान, पिर्का लगाएतमा उभ...

  • भारतीय बाँधले यसरी डुब्दैछन् नेपाली गाउँ, सरकार किन माैन

    बाँके । भारतीय सिमाक्षेत्रमा रहेका नेपाली गाउँहरु हरेक वर्ष वार्षतमा डुब्दै आएका छन् । पानी धेरै परेपछि आफ्ना गाउँलाई सुरक्षित राख्न भारतले बाँध खोलेपछि नेपाली गाउँहरु डुवानमा पर्ने गरेका हुन् । डुबानका कारण नेपालीले हरेक वर्ष ठुलो धनजनको क्षती व्यहोर्नु परिरहेको छ । सोही दृश्य आइतबार बेलुकी बाँकेको नरैनापुरमा देखिय...

  • करेन्ट लागेर एक युवकको मृत्यु

    रौतहट । रौतहटमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । मोटरबाट खेतमा पानी पठाउने क्रममा करेन्ट लाग्दा युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा गौर नगरपालिका–८ सिर्सियाका ४० वर्षीय रामचन्द्र पाश्वान रहेका छन् । करेन्ट लागेर अचेत भएका उनलाई उपचारका लागि लागि जिल्ला अस्पताल लैजादैं गर्दा बाटोमै मृत्यु भएको हो ।...

  • निर्मला हत्यामा पाँच प्रहरी विरुद्ध विशाल चौधरीद्धारा मुद्धा दायर (भिडियोसहित)

    कञ्चनपुर । प्रहरीले आफुलाई  हिरासतमा यातना दिएको भन्दै स्थानीय विशाल चौधरीले पाँच प्रहरी विरुद्ध मुद्धा दायर गरेका छन् । आफुलाई विना कारण हत्यारी हुँ भनाउनका लागि प्रहरीले यातना दिएको भन्दै चौधरीले मुद्धा दायर गरेका हुन् । उनले आफुलाई कुटपिट गर्ने तत्कालिन प्रहरी प्रमुख कुबेर कडायत, प्रहरी नायब निरीक्षक प्रवक्ता कृष...

  • फेरि विवादमा इटहरीका मेयर : पागलखानामा भर्ना गर्न कांग्रेस सांसद कार्कीको माग(भिडियोसहित)

    विराटनगर । केही समय अघि पत्रकारलाई दिएको अभिव्यक्तिका कारण विवादित इटहरीका मेयर द्धारिकालाल चौधरी फेरि विवादमा परेका छन् । मेयर चौधरी फेरि पनि आफ्नै अभिव्यक्तिका कारण विवादमा परेका हुन् । मेयर चौधरीले सर्वाजनिक मञ्चबाटै महिलाले प्रयोग गर्ने लिपिष्टिक, गर्भ निरोधक औषधी पिल्स पनि यौनधन्दामा लागेको महिलाले खाने भनेर अभ...

  • जिप दुर्घटनामा ज्यान गुमाउनेको सामुहिक अन्त्येष्टि

    बझाङ । बझाङमा जिप दुर्घटनामा परी मृत्यु भएकाको सामुहिक अन्त्येष्टि गरिएको छ । सोमबार जिप दुर्घटनामा परी मृत्युभएकामध्ये ९ जनाको बुधबार सामुहिक अन्त्येष्टि गरिएको हो । दुर्घटनामा मृत्यु भएकालाई क्षतिपूर्ति दिने सहमतिपछि मृतकका आफन्तले आ आफ्नो परम्पराअनुसार शव यात्रापछि दाहसंस्कार गरेका छन् । शवयात्रापछि दुर्घटनामा...

  • काठमाडौं महानगरपालिका आधुनिक शौचालय बनाउदै

    काठमाडौं । काठमाडौं उपत्यका धेरै ठाउँका सावैजनिक शौचालयका शौच गर्न नसकिने अवस्थाका छन् । पुराना संरचनाको पून निमार्णका साथै भएकालाई पनि सरसफाई नगरिएको हुदाँ सर्वसाधरणलाई सौच गर्न समेत निकै समस्या हुने गरेको छ । कतै भत्किाएका छन् भने कतै पानी अभावले दिशापिसावले भरिएर छोडिएका छन् । सरसफाई तथा व्यवस्थापनमा ध्यान नदिँदा...

  • पौडी खेल्न गएका ३ जनाको डुबेर मृत्यु

    बुटवल । कपिलवस्तुमा पौडी खेल्ने गएका ३ जनाको डुबेर मृत्यु भएको छ । उनीहरुको मंगलबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा शिवराज नगरपालिका २ हल्लानगरका आशिक भट्टराई, निराजन भुषाल र सुमित सुनार रहेका छन् ।  दिउँसोको समयमा गर्मी भएपछि गर्मी छल्न उनीहरु गाउँ नजिकैको सुरई खेलामा पौडी खेल्न गएका ...