२४ घण्टामा थप २४ सय बढीमा कोरोना पुष्टि, संक्रमितको संख्या ८९ हजार नाघ्यो


काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको परीक्षणमा थप २ हजार ४ सय ४० जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार १ सय ३३ जना कोरोना निको भई घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार