वीरगञ्ज । कोरोना संक्रमणबाट बिहीबार विरगंञ्जमा थप दुई जनाको मृत्यु भएको छ । एक जनाको उपचारका क्रममा अस्पतालमा र एक जनाको घरमै मृत्यु भएको हो । वीरगञ्ज १६ नगवाका ३५ बर्षीय पुरुषलाई ज्वरो आउने, श्वासप्रस्वासमा देखिएपछि गएको मंगलबार गण्डक कोरोना अस्पतालमा भर्ना भएका थिए । उनलाई परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थि...
प्रदेश २
-
-
कोरानाबाट थप एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या ४८ पुग्यो
काठमाडौं । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको फेटा गाउँपालीका वडा ३ निवासी ६० बर्षीय बृद्ध रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनको आज बिहान टिचिङ अस्पताल महाराजगंजमा उपचारका क्रममा मृत्यु भएको हो । उनमा निमोनिया, श्वासप्रवास, मृगौला र मष्तिक्सघा...
-
आजदेखि ५ दिनसम्म ठुलो वर्षा हुने सम्भावना,सर्तक रहन आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि ५ दिन शुक्रबारसम्म ठूलो बर्षा हुने बताएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको र नेपालको दक्षिण भूभागनजिक मनसुन न्यूनचापीय रेखा रहेकाले आगामी ५ दिनसम्म मुलुकका केही भागमा ठुलो वर्षा हुने जल तथा मौसम विभागले पूर्वानुमान गरेको हो। बर्षासंगै...
-
कोरोनाबाट एकै दिन थप २ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोनाबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ । आइतबार बिहान बिरगंज र साँझ धनुषामा एक एक पुरुषको मृत्यु भएको हो । धनुषामा मृत्यु हुनेमा जिल्लाको शहीदनगर नगरपालिका ८ डुमरियाका ३८ बर्षीय युवक रहेका छन् । उनलाई धनुषाको प्रादेशिक अस्पतालबाट उपचारका लागि धरान ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको धनुषा प्र...
-
आरडिटी पोजेटिभ देखिएका एक व्यक्तिको गण्डक कोभिड अस्पतालमा मृत्यु
वीरगञ्ज । वीरगञ्जको गण्डक कोभिड अस्पतालमा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्जको आदर्शनगरका ६५ वर्षीय वृद्ध रहेका छन् । उनको आइतबार बिहान वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मधुमेह र मुटुरोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएको थियो । उनलाई शनिबा...
-
वीरगञ्जको कोरोना विशेष अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना पुष्टि
वीरगञ्ज । वीरगञ्जको कोरोना विशेष अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार मृत्यु भएकी बारा परवानीपुर गाउँपालिका ४ की १७ बर्षीया युवतीमा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।...
-
वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचाररत एक किशोरीको मृत्यु
वीरगञ्ज । वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचाररत एक किशोरीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका ४ की १७ बर्षकी किशोरी रहेकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी बुधबार नारायणी अस्पतालमा भर्ना भएकी थिइन् । उनको अवस्था गम्भीर भएपछि त्यहाँबाट वीरगञ्ज हेल्थ केयर अस्पताल लगिएको थियो । उक्...
-
कोरोना संक्रमित बढ्न थालेपछि विरगञ्जमा शनिबारदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी
वीरगञ्ज । विरगञ्जमा स्थानीय प्रशासनले अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमित बढ्न थालेपछि भोलि शनिबारदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी रहने बताएको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि त्यहाँका स्थानीयले पनि निषे...
-
कोरोना संक्रमित बढ्न थालेपछि राजविरामा आजदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी
सप्तरी । सप्तरीको जिल्ला सदरमुकाम राजविराजमा स्थानीय प्रशासनले अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमित बढ्न थालेपछि बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा जारी गर्नका लागि बुधबार जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो । बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को द...
-
लकडाउन खुलेकै दिन कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ४१ पुग्यो
विराटनगर । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका ३ मोरइका ६० वर्षीय एक पुरुष रहेका छन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति मृत्यु भएको अस्पतालले जनाएको छ । गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजिटिभ आएको तीन दिन...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 47
- Next Page »











