सप्तरी । सप्तरीमा कोरोना संक्रमण पोजिटिभ देखिएका युवकको गाउँ नै सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ युवकको हटैल गाउँ नै सिल गरको हो । सोमबार साँझ बसेको सुरक्षा समितिको बैठकले युवकलाई कोरोनाको रिपोर्ट नआउदै गाउँ पठाइएकाले जोखिम हुनसक्ने भन्दै पुरै टोल सिल गर्ने निणर्य ग...
प्रदेश २
-
-
एकैदिन २४ जनामा कोरोना भेटियो, संक्रमितको संख्या १३४ पुग्यो
काठमाडौं । नेपालमा एकैदिन २४ जनामा कोरोना संक्रमण भेटिएको छ । योसँगै संक्रमितको संख्या १ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार कपिलवस्तुमा १६ रुपन्देहीमा ६, बर्दियामा १ र सप्तरीमा १ गरी २४ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणम...
-
सप्तरीका संक्रमित रिपोर्ट नआउँदै घर पठाइएका थिए
सप्तरी । कोरोना संक्रमण देखिएका सप्तरीका युवा बैशाख ९ गते चितवनबाट हिँडेर घर आए । चितवनमा मजदुरी गर्न गएका उनी लकडाउनको बेला १३ जना साथीहरुसँगै हिंडेर घर पुगेका थिए । चितवनबाट आएकाले उनीहरु सबैलाई कान्तचन्द्र (कच) माविको क्वारेन्टाइनमा राखियो । १९ दिनसम्म क्वारेन्टाइनमा बसेका उनीहरुको बैशाख २५ गते स्वाब संकलन गर...
-
सप्तरीका एक युवकमा कोरोना संक्रमण पुष्टि
काठमाडौं । सप्तरीका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षीया युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हाल नेपालमा को...
-
लकडाउनमा भारतको दादागिरीः लिपुलेकमा सडक, दशगजामा बाँध विस्तार
(शुक्रबार भारतिय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक -मानसरोवर सडक उद्घाटन गर्दाको तस्बिर) काठमाडौं । कोरोनाका कारण देश लकडाउनमा रहेका बेला भारतले भने नेपालमाथि दादागिरी देखाइरहेको छ । लकडाउनका बेला पनि सीमा क्षेत्रमा खटिएका भारतिय सुरक्षाकर्मीले नेपालीमाथि दुब्र्यवहार गर्न छोडेका छैनन् । हुँदा हुँदा लकडाउनको म...
-
शनिबार थप ७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १०९ पुग्यो
काठमाडौं । शनिबार नेपालमा थप सात जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार उदपयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका महिलाहरु, क...
-
संसदमा राजेन्द्र महतोले भनेः दुई तिहाई सरकारले दुई कौडीको पनि काम गरेन
काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको सरकारले दुई कौडीको पनि काम नगरेको बताएका छन् । शुक्रबारबाट संसदमा सुरु भएको बजेट अधिवेशनको बैठकमा बोल्दै नेता महतोले भने, "आजको दिनमा दुई तिहाइको सरकार दुई कौडीको छैन । दुई कौडीको काम गरेन । के भन्ने ? जनता आज पीडाको अवस्थामा छन्, यस्तो गतिविधी सर...
-
सांसदद्धारा वीरगञ्जका स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई स्वास्थ्य सामाग्री प्रदान
वीरगञ्ज । कोरोनाको जोखिममा रहेको वीरगञ्जमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । वीरगञ्जका चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालक सामग्री वितरण गरिएको हो । बिहीबार पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले सुरक्षाका लागि सामाग्री वितरण गरेको बताएका छन् । उनले नारायणी अस्पतालका चिकित्सकलाई ३५ थान पीपीई, वीरग...
-
सीमाबाट नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकद्धारा प्रहरीमाथि ढुंगामुडा
काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले सीमा नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । पछिल्लो समय सीमाबाट भित्रिनेको संख्या पनि बढ्न थालेपछि सरकारले नाकामा कडाई गरेकाे हो । सरकारले सीमा नाका कडाई गरेपछि सीमाबाट भित्रिनेहरुसँग प्रहरीको विवाद बढ्न थालेको छ । बिहीबार बाराको कबहीगोठस्थित नेपाल–...
-
सप्तरीमा फेरी ड्युटीमा खटिएका प्रहरी हवल्दारको मृत्यु
सप्तरी । सप्तरीमा फेरी एक जना ड्युटीमा खटिएका प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय राजविराजमा कार्यरत प्रहरी हवल्दार रामबहादुर मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालयभित्रै ‘स्ट्यान्डवाइ ड्युटी’ गरिरहेका मगरको एक्कासी मृत्यु भएको बताइएको छ । तर, मृत्युको कारण भने खुलाइएको छ । ३७ वर्षीय प्रहर...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 47
- Next Page »















