• सोमबार राति थप १८ जनामा संक्रमण भेटिएसंगै सातै प्रदेशमा कोरोना फैलियो, संक्रमित संख्या ३७५

    काठमाडौं । नेपालमा थप १८ जना कोरोना संक्रमित भेटिएका छन् । बाँकेमा थप १२ सहित धनुषा, खोटाङ, दैलेख र सुनसरीमा गरी १८ जना नयां संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार राती मन्त्रालयद्धारा जारी गरिएको विज्ञप्तिअनुसार धनुषाका २ पुरुष, खोटाङ हलेसीका १ पुरुष, बाँके नरैनाका १२ जना पुरुष, दैल...

  • थप ५३ जनामा कोरोना संक्रमण भेटिएको मन्त्रालयद्धारा पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो

    काठमाडौं । नेपालमा थप ५३ जनामा कोरोना संक्रमण भेटिएको छ । आज (सोमबार) स्वास्थ्य मन्त्रालयद्धारा गरिएको नियमित पत्रकार सम्मेलनमार्फत दिइएको जानकारी अनुसार बाँकेमा थप ४७, मोरङ बिराटनगरमा १, गुल्मीमा १ जना र धुलिखेल अस्पतालमा ४ जनामा कोरोना संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । बाँकेमा भे...

  • कोरोना संक्रमित हुने पत्रकारको संख्या ५ पुग्यो

    बारा । बाराका एक पत्रकारमा कोरोना संक्रमण भएको खुलेको छ । सोमबार बिहान स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ । बारामा भेटिएका संक्रमति पत्रकार भएको बताइएको छ । यो संगै संक्रमित हुने पत्रकारको संख्या ५ पुगेको छ । यसअघि पर्सामा २, उदयपुरमा १ र जनकपुर...

  • थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

    काठमाडौं । सोमबार विहानै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित ९ जना रौतहट र बाराका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । रौतहटको इशनाथ नगरापालिका २, ३,६ र ९ का २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष रहेका छन् । त्यस्तै रौतहटकै माधव नारायण नगरापलिका ३ का २८ वर्षीय महिला रहेका छन् । स...

  • श्रममन्त्री यादव अस्पताल भर्ना

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव अस्पताल भर्ना भएका छन् । आइतबार दिउँसो मुटुमा समस्या देखिएपछि उनी बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका हुन्। । केही दिनदेखि बुबाको छाती दुखिरहेको र आज नियमित चेकजाँचका लागि अस्पताल गइएकोमा चिकित्सकको सल्लाहअनुसार भर्ना गर...

  • प्रेस लेखिएको मोटरसाइकलबाट प्रहरीले हतियार बरामद

    सर्लाही । कोरोना फैलिन नदिनका लागि घोषणा गरिएको लकडाउनमा अतिआवश्यक सेवा, प्रेस, प्रहरी र डाक्टरहरुलाई हिड्न पाइने व्यवस्था छ । तर, तिनै सेवालाई कतिपयले दुरुपयोग गरिरहेका छन् । आइतबार मात्रै प्रहरीले सर्लाहीमा ‘प्रेस’ लेखिएको मोटरसाइकलबाट हतियार बरामद गरेको छ । भारतीय नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेका व्य...

  • आइतबार थपिएका रौतहटका कोरोना संक्रमित भारतबाट आएका थिए

    काठमाडौं । आइतबार विहानै रौतहटमा १० जना कोरोना संक्रमिट भेएिका छन् । उनीहरु रौतहटको राजपुर र इसनाथ नगरपालिका स्थानीय बासीन्दा हुन् । रौतहट राजपुर नगरपालिका फरहवा ९ का १८, ३२, ३६,३९ ३९,४२ र ४८ वर्षका पुरुषहरु रहेका छन् । त्यस्तै रौतहटकै इशनाथ नगरापालिका ३ र ५ का २८, ३० र ३३ वर्षका पुरुष रहेको स्वास्थ्य मन्त्रालयल...

  • नेपालमा आज एकैदिन १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २८१

      काठमाडौं । नेपालमा आज (शनिबार) एकैदिन १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयद्धारा आज दिइएको विभिन्न अपडेटअनुसार नेपालमा आजमात्रै १३ जनामा संक्रमण भेटिएको हो । मन्त्रालयका अनुसार कपिलवस्तुमा ३, महोत्तरीमा २, बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ र धनुषामा २ जनामा कोरोना स...

  • नेपालमा पहिलो पटक सेनामा पनि कोरोना देखियो

    काठमाडौं । नेपालमा पहिलो पटक नेपाली सेनामा कार्यरत दुई जनामा कोरोना संक्रमण भेटिएको छ । शनिबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा महोत्तरीमा भेटिएका दुईजना संक्रमति नेपाली सेनामा कार्यरत रहेको खुलेको छ । जसअनुसार काभ्रे घर भइ हाल महोत्तरीमा सेनामा कार्यरत २६ वर्षीय पुरुष र महोत्तरीका ५२ वर्षीय पुरुष पन...

  • बारामा पनि प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि

    बारा । बारामा एकजना प्रहरी जावनमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा शाखामा कार्यरत नेपाल प्रहरीको जवानमा संक्रमण पुष्टि भएको हो । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल लाने तयारी भइरहेको प्रहरी कार्यालयले बताएको छ । उनको सम्पर्कमा आएका २५ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकल...