• वीरगञ्जमा भेटिएका १७ संक्रमित एकै परिवारका सदस्य

    वीरगञ्ज । बुधबार वीरगञ्जमा भेटिएका १७ जना कोरोना संक्रमित एकै परिवारका सदस्यको भएको पुष्टि भएको छ । उनीहरु वीरगञ्ज महानगरपालिका ३ छपकैयाका रहेको बताइएको छ । यसअघि सोही ठाउँका ३६ वर्षीया पुरुषलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । आज भेटिएका संक्रमितहरु पनि सोही परिवारका सदस्य रहेको पुष्टि भएको छ । ती पु...

  • एकैदिन थप १७ जनामा कोरोना भेटियो, संक्रमितको संख्या ९९ पुग्यो

    काठमाडौं । नेपालमा थप १७ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार वीरगञ्जमा एकैदिन १७ जना संक्रमित भेटिएका हुन । संक्रमितमध्ये १० जना पुरुष र ७ जना महिला रहेका छन् । त्यसमा एक जना दुई महिने शिशु पनि रहेको प्रवक्ता देवकोटाले बताए । यो सँगै नेपाल...

  • प्याब्सनद्धारा एसईईको परीक्षा नलिन सरकारलाई अनुरोध

    काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले यस वर्षको एईई परीक्षा नलिन सरकारलाई अनुरोध गरेको छ । कोरोना महामारीका कारण रोकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा नलिई ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न सरकारलाई आग्रह गरेको हो । प्याब्सनले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोनाका ...

  • सीमानाकामा सुरक्षाका लागि खटिएका प्रहरीको मृत्यु

    काठमाडौं । सीमानाकामा सुरक्षाका लागि खटिएका एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको बोदे बर्साइन नगरपालिका ९ देउरीमा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक ४० वर्षीय कुलबहादुर कार्की रहेका छन् । सीमानाका बन्द र लकडाउन कार्यान्वयनका लागि सप्तरीस्थित नेपाल–भारत सीमामा खटिएका उनको एक्कासी मृत्यु भएको...

  • राहत वितरणमा झडप हुँदा प्रहरीद्धारा ९ राउण्ड हवाई फायर, ९ जना घाइते

    सिराहा । राहत वितरणका क्रममा झड्प हुँदा ९ जना घाइते भएका छन् । सिराहाको मिर्चेया नगरपालिका वडा नम्बर ७ मा सोमबार प्रहरी र स्थानीयबीच झड्प हुँदा ५ प्रहरी र ४ जना स्थानिय घाइते भएका छन् । राहत वितरण गर्ने क्रममा केही व्यक्तिले हो–हल्ला गर्दै राहत वितरण नै बिथोल्न खोज्दा झड्प भएपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन ९...

  • साली पाउन श्रीमतीको घाँटी थिची हत्या

    जनकपुर । कोरोना महामारीबाट बच्नका लागि चैत ११ गतेबाट देश लकडाउनमा छ ।  अफिस, उद्योग, कारखाना सबै बन्द छन् । मानिसले महामारीबाट कसरी बच्ने हाेला भनेर विभिन्न उपाए अपनाई रहेका बेला महिला माथि हुने हिंसाका घटनाहरु भने दिन प्रतिदिन बढीरहेका छन् । महिला र बालिका माथि हत्या, बलात्कार, घरेलु हिंसाका घटनाहरु बढीरहेका छन् । ...

  • महोत्तरीका ४ जनाको मृत्युको कारण मदिरा

    जनकपुर । महोत्तरीमा मत्यु भएका मध्ये ४ जनाको मदिरा सेवनका कारण ज्यान गएकाे खुलेको छ । यसअघि अज्ञात रोगले १२ जनाको मृत्यु भएको भनिएपनि पोष्ठमार्टम गर्दा ४ जनाको मदिराका कारण मृत्यु भएको खुलेको हो । महोत्तरीको भंगहा नगरपालिका ६, ७ र बर्दिबास नगरपालिका १२ मा गएकाे साता १२ जनाको मृत्यु भएको थियो । मृतक मध्ये ८ जनाको भने...

  • राहत वितरणमा विवाद हुँदा जनकपुरमा प्रहरीद्धारा लाठीचार्ज

    जनकपुर । स्थानीय तहले राहत वितरण गर्दा  देशका विभिन्न ठाउँमा विवाद भइरहेकाे छ । वास्तविक राहत पाउनु पर्ने व्यक्तिले भन्दा पनि जनप्रतिनिधिका नजिकका व्यक्तिले राहत पाएको भन्दै धेरै ठाउँमा विवाद बढेको हो । कतिपय ठाउँमा त स्थानीयले जनप्रतिनिधिलाई नै कुटपिट गरेका खबर आइरहेका बेला आइतबार जनकपुरमा पनि राहत वितरणमा विरो...

  • कोराेना निको भएर घर फर्किएका रौतहटका युवा पुन : आइसोलेसनमा

    वीरगञ्ज । कोरोना निको भएर घर फर्किएका रौतहटका एक युवालाई पुन : अस्पताल ल्याइएको छ । नारायणी अस्पतालबाट कोरोनामुक्त भई बैशाख १४ गते डिस्चार्ज भएका उनलाई रिपोर्ट शंकास्पद आएपछि पुन : अस्पताल ल्याएको हो । रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय ती युवकलाई वीरगञ्जस्थित नारायणी अस्पतालमै ल्याइएको बताइएको छ । नारायणी अस्पतालब...

  • महोत्तरीमा अज्ञात रोगबाट मर्नेको संख्या ११ पुग्यो, अझै रोग पत्ता लागेन

    महोत्तरी । महोत्तरीको भङ्गाहा र बर्दिवासमा अज्ञात रोगबाट मर्नेको संख्या ११ पुगेको छ । शनिबार दुई जनाको मृत्युभएसँगै मर्नेको संख्या ११ पुगेको हाे । मंगलबार यता मृत्यु हुनेमा बर्दिवास १२ का चार, भङ्गाहा ७ का छ र भङ्गाहा ६ का एक गरी ११ जना रहेको प्रहरीले जनाएको छ । शनिबार बर्दिबास १२ मा रहेको इटाभट्ठामा काम गर्ने ...