• दुर्घटनामा परी बुटवलमा दुई जनाको मृत्यु

    बुटवल । सवारी दुर्घटनामा परी बुटवलमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल ११ कालिकानगरका २१ वर्षीय सुशील कँवार र सियारी गाउँपालिका ६ अमुवाका २२ वर्षीय रोशन गुरुङ रहेका छन् । गएराति पूर्व–पश्चिम राजमार्ग अन्तरगत रामनगरमा रोकिराखेको ना ६ ख ६२४ नम्बरको ट्रकमा बा १४ च ६८७९ नम्बरको पिकअप भ्यान ठोक्किँदा दुर्घट...

  • पाल्पामा भेटिए एकैदिन १२१ नयाँ संक्रमित

    पाल्पा । पाल्पामा एकैदिन १ सय २१ नयाँ कोरोना संक्रमित भेटिएका छन् । जिल्लाको निस्दी गाउँपालिकामा ९३, पूर्वखोला गाउँपालिकामा १८, रम्भा गाउँपालिकामा ६, तानसेन नगरपालिकामा ३ र तिनाउ गाउँपालिकामा एक गरी १ सय २१ जना नयाँ संक्रमित भेटिएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार निस्दीका ९३ जना भरतपुर अस्पतालको प्रयोगशालामा...

  • तिर्वगतीको कार रुखमा ठोक्किदा २ जनाको मृत्यु

    बाँके । बाँकेमा कार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका-१ सिक्टामा पूर्वबाट पश्चिम जाँदै गरेको बा १४ च २७८९ नम्बरको गुडिरहेको कार रूखमा ठोक्किदा २ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका-१२ का कार च...

  • पाल्पाको पहिरोमा परी मृत्यु हुनेको संख्या ३ पुग्यो (भिडियोसहित)

    पाल्पा । पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको । पहिरोमा पुरिए गम्भिर घाइते भएका एक जनाको उपचारकाक्रममा पाल्पा मिसन अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । यसअघि घटनास्थलमै पुरिएको अवस्थामा दुई वटा शव फेला परेका थिए । ...

  • पाल्पामा पहिरो जाँदा ४ गाडी बगायो २ जनाको शव फेला

    पाल्पा । पाल्पाको तानसेन रिडी सडक खण्ड अन्तर्गत तानसेन नगरपालिका-११ स्थित सम्मोबारीमा पहिरोले ४ वटा गाडी बगाएको छ भने २ जनाको शव फेला परेको छ । पहिरोमा परी एकजना गम्भिर घाइते भएको बताइएको छ । घटनास्थलमा सुरक्षाकर्मीको टोली पुगेर उद्धार र पहिरो पन्छाउने कार्य भइरहेको प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ । दिउँसो ग...

  • होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

    गुल्मी । होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको छ। मृत्यु हुनेमा गुल्मीको छत्रकोट गाउँपालिका ५ मैनडाँडाका ६९ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छन् । उनको बिहीबार राति मृत्यु भएको थियो । मृतका पुरुषको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो । प्रयो...

  • क्वारेन्टिनबाट घर फर्किएकै दिन मृत्यु भएका बर्दियाका पुरुषको कोरोना नेगेटिभ

    बर्दिया । क्वारेन्टिनबाट घर फर्किए पछि मृत्यु भएका बर्दियाका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भेरी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको बताइएको छ । बर्दिया नगरपालिका ३ खुरखुरेका ४५ वर्षीय बन्सराम थारुकोको बिहीबार मृत्यु भएको थियो । काठमाडौंबाट घर गएका उनी १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका...

  • क्वारेन्टाइनबाट घर फर्किएकै दिन मृत्यु

    बर्दिया । क्वारेन्टाइनबाट घर फर्किएकै दिन बर्दियामा एकजनाको मृत्यु भएको छ । जिल्लाको बारबर्दिया नगरपालिका–३ का ४५ वर्षीय एक जनाको क्वारेन्टाइनबाट घर फर्किएकै दिन बिहीबार मृत्यु भएको हो । आरडीटी परीक्षणमा रिर्पोट नेगेटिभ आएपछि उनलाई बिहीबार घर पठाइएको थियो । घर फर्किएका उनलाई राति नै पेट दुख्न थालेपछि बर्दिया अस्पत...

  • फोक्सो क्यान्सरका बिरामी ७४ वर्षीय वृद्धले पनि कोरोना जिते

    चितवन । फोक्सोको क्यान्सरका बिरामी ७४ वर्षीय वृद्धले पनि कोरोना जितेका छन् । चितवनको भरतपुर महानगरपालिका– ६ का वृद्ध कोरोना जितेर शुक्रबार अस्पतालबाट घर फर्केका छन् । वृद्धलाई अस्पतालले फूल दिएर बिदाइ गरेको छ । फोक्सोको क्यान्सरका बिरामी उनि उपचारका लागि अस्पताल जाँदा जेठ ९ गते उनमा कोरोना संक्रमण देखिएको थियो । ...

  • होम क्वारेन्टिनमा बसेको एक जनाको मृत्यु

    गुल्मी । होम क्वारेन्टिनमा बसेका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको छत्रकोट गाउँपालिका ५ मैनडाँडाका ६९ वर्षीय पुरुष रहेका छन् । जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्यारालाइसिसको बिरामी रहेका उनलाई घरमै छोरी ज्वाइले ह...