• प्रदेश सरकारले राजु सदासहित तीन जनाको परिवारलाई ५ लाख सहयोग

    जनकपुर । प्रदेश २ सरकारले राजु सदासहित तीन जनाको परिवारलाई ५ लाख आर्थिक सहयोग गरेको छ । विभिन्न समस्याले मृत्यु भएका तीन जनाको परिवारलाई ५ लाख दिने सरकारले घोषणा गरेको थियो । उक्त घोषणा अनुसार आइसोलेसनमा छटपटिएर मृत्यु भएका धनुषाको हंसपुर नगरपालिका ७ का राजु सदा, सीमामा भोकले तड्पिएर ज्यान गुमाउने शहीद नगरपालिका ९...

  • भोटेकोशीमा गोताखोर पल्टिँदा चार जना घाइते

    काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशीमा पहिरोमा परी बेपत्ता भएकाको खोजीमा परिचालन गरिएको गोताखोर  डुंगा पल्टिएको छ । सशस्त्र प्रहरी बलको गोताखोर पल्टिँदा चार जना घाइते भएका छन् । गएको बुधबार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पहिरोमा परेर १८ जना बेपत्ता छन् । उनीहरुको खोजीका लागि गोताखोर परिचालन  गरिएको छ । घाइते...

  • सिन्धुपाल्चोकको पहिरोमा बेपत्ता भएका २० जना अझै भेटिएन खोजी कार्य जारी

    चौतारा । सिन्धुपाल्चोकमा गएको बुधबार राति आएको बाढीपहिरोमा परी बेपत्ता भएका २०  जनाको खोजी कार्य जारी छ । बेपत्ता भएका २० जना  बाढीपहिरो आएको एकसाता पुग्नै लाग्दा पनि नभेटिएपछि खोजी जारी राखिएको हो । गएको बुधबार राति आएको बाढीपहिरोमा परी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५ जम्बु र भोटेकोशी गाउँपालिका ५ बुलकोटे...

  • विप्लव समूहका मेची महाकाली ब्युरो इञ्चार्ज पुन पक्राउ

    काठमाडौं । विप्लव समूहका एक जना नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा समूहका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन रहेका छन् । उनी कैलालीबाट पक्राउ परेका हुन् । पुनकी श्रीमती महिला इञ्चार्ज पूर्णिमा धामीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पछिल्लो समय नेत्रविक्रम चन्द नेतृत्वको व...

  • नेपालमा पहिलो पटक सांसदमा कोरोना पुष्टि

    सुर्खेत । नेपालमा पहिलो पटक सांसदमा कोरोना पुष्टि भएको छ । कर्णाली प्रदेशसभाका एकजना सदस्यमा कोरोना पुष्टि भएको हो । कांग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व ति सांसदलाई सोमबार साँझ कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा। लक्ष्मीनारायण तिवारीले बताए । उनकाअनुसार संक्रमित सा...

  • तनहुँमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या १० पुग्यो, २ जना अझै बेपत्ता

    तनहुँ। तनहुँमा अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या १० पुगेको छ । दुईजना अझै बेपत्ता छन् भने दुईजना घाइते भएका छन् । अविरल वर्षासँगै सोमबार आएको पहिरोमा परी ज्यान गुमाउनेमा व्यास नगरपालिका ९ माझफाँटमा एकै परिवारका तीनसहित चारजना, ऋषिङ गाउँपालिका ८ पल्ट्याङ भैसीकिलेका ५ जना र म्याग्दे गाउँपा...

  • बाढी र पहिरोका कारण ८५ को मृत्यु, ४६ बेपत्ता, करोडौंको धनमाल नष्ट

    काठमाडौं । बाढी पहिरोका कारण यस बर्षमा अहिलेसम्म ८५ जनाले ज्यान गुमाइसकेका छन् भने ४६ जना बेपत्ता छन् । सोमबार प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रालयद्धारा दिइएको जानकारी अनुसार १३४ घर पुर्णरुपमा क्षती भई करोडौंको क्षती भएको छ । बाढी पहिरोबाट हालसम्म सिन्धुपाल्चोक, गुल्मी, बझाङ, पर्व...

  • घुस लिएको आरोपमा इन्सपेक्टरविरुद्ध भ्रष्टाचारको मुद्दा

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एक प्रहरी इन्सपेक्टरविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । इन्सपेक्टर प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टविरुद्ध ५० हजार घुस लिएको आरोपमा सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो। कार्यालयमा परेको मुद्दामा सहजीकरण गरिदिने भन्दै उन...

  • पहिरोमा परी तनहुँमा २ को मृत्यु १० वेपत्ता

    तनहुँ । पहिरोमा परी तनहुँमा २ जनाको मृत्यु भएको छ भने १० जना वेपत्ता भएका छन् । लगातारको वर्षापछि  जिल्लाका विभिन्न ठाउँमा पहिरो जाँदा दुइ जनाको मृत्यु भएको छ भने १० जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा जिल्लाको म्याग्दे गाउँपालिका १ र व्यास नगरपालिका १ जना महिला रहेका छन् ।  रिसिङ गाउँपालिक ८ मा एकै परिवा...

  • दाङमा देखियो सलहको नयाँ झुण्ड, ठूलो संख्यामा देखिएकाले किसान चिन्तित

    दाङ । कुर्षी मन्त्रालयले सलहको नयाँ झुण्ड नेपालमा फेरि आउनसक्ने अनुमान गरिरहंदा दाङमा भने भित्रिसकेको छ । आइबार दाङको राप्ती गाउँपालिकाका केही वडामा सलहको नयाँ झुण्ड देखिएको छ । राजमार्गसँगै जाडिएको अन्न भण्डार मानिने देउखुरी उपत्यकामा पुनः ठुलो संख्याको सलह किरा प्रवेश गरेको छ । राप्ती गाउँपालिका २, ३ र ४ मा सल...