• कोरोनबाट धुलिखेल अस्पतालमा थप एक जनाको मृत्यु

    काभ्रे । कोरोना संक्रमणबाट धुलिखेल अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी बर्दिबासका ७६ वर्षीय पुरुष रहेका छन् । उच्च रक्तचाप र श्वासप्रश्वासमा समस्या भएपछि १५ दिनअघि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । उनको सोही दिन कोरोना पोजिटिभ देखिएको थियो ।...

  • कर्मचारीमा कोरोना देखिएपछि नगरपालिकाको कार्यालय बन्द 

    काठमाडौं । नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि नगरपालिकाको कार्यालय बन्द गरिएको छ । काठमाडौंको टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना देखिएपछि भदौ २१ गतेबाट एक साताका लागि नगरपालिकाको कार्यालय बन्द गरिएको हो । कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्दै आएको नागरपालिकाका कर्मचारीमा संक्रमण देखिएप...

  • कञ्चनपुरमा बेहोस भएका प्रहरीको उपचारका क्रममा मृत्यु

    कञ्चनपुर । ड्युटीमा भएका बेला बेहोस भइ लडेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ । कञ्चनपुरको दंगा नियन्त्रण गणमा कार्यरत उनी काममा खटिएका बेला ढलेर बेहोस भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा डडेल्धुरा अजयमेरु गाउँपालिका २ का प्रहरी जवान सुरेन्द्र कुमार ऐर रहेका छन् । ५ नम्बर पोस्टमा ड्यु...

  • चितवनमा थप २८ जनामा कोरोना पुष्टि

    चितवन । चितवनमा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल प्रयोगशाला र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना पुष्टि भएको हो । भरतपुर अस्पतालको प्रयोगशालामा भरतपुर महानगरका ४ पुरुष र ३ महिलामा कोरोना पोजेटिभ देखिएको छ। चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा भरतप...

  • पुल्चोकको रथ यात्रा झडप नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना पुष्टि

    काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा थप ५६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये बिहीबार ललितपुरको पुल्चोकको रथ यात्रामा भएको झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरी रहेका छन् । पुल्चोकको भिड नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा संक्रमण पुष्टि भएको बताइएको छ । स्वाब दि...

  • सुदूरपश्चिम प्रदेशमा थप ७१ जनामा कोरोना पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७१ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये कैलालीमा ५२, कञ्चनपुरमा ५, अछाममा १, डोटीमा ४, दार्चुलामा ३, बझाङमा ३ र बैतडीमा ३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...

  • काठमाडौंका ३ सहित कोरोनाबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २७१ पुग्यो

    काठमाडौं । काठमाडौंका ३ जना सहित पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट  थप १४ जनाको मृत्यु भएको छ । ४ महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको स्रख्या २ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काठमाडौंका ८२, ६७, २२ र चितवनका ३५ वर्षीया...

  • २४ घण्टामा उपत्यकामा थप ४५४ जनामा कोरोना पुष्टि

    काठमाडों । पछिल्लो २४ घण्टामा काठमाडौं उप्यकामा थप ४ सय ५४  कोरोना पुष्टि भएको छ । काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ गरी थप ४ सय ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...

  • जुम्लाका सीडीओ थापालाई कोरोना संक्रमण

    सुर्खेत । जुम्लाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ०भूपेन्द्र थापालाई कोरोना संक्रमण भएको छ । सीडीओ थापाले सामाजिक सञ्चाल फेसबुकमा स्टाटसमार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएलगत्तै आफू आइसोले...

  • अस्पतालले उपचार गर्न नमानेपछि मोरङकी गर्भवती महिलाको मृत्यु

    विराटनगर । मोरङमा उपचार नपाएर एक गर्भवती महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कानेपोखरी गाउँपालिका ५ कि २३ वर्षीय सविना थापा दर्जी रहेकी छन् । मंगलबार राति शौचालयमा लडेकी उनलाई बुधबार अवस्था गम्भिर भएपछि उपचारका लागि विराटनगर ल्याइएको थियो । पेटमा ७ महिनाको गर्भ रहेकी उनको बुधबार रातभर विराटनगरका अस्पताल...