रौतहट । आमरण अनशन बसेका पूर्वमन्त्री विश्वेन्द्र पासवानलाई उपचारका लागि धरान लगिएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई प्रहरीले एम्बुलेन्समा राखेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको हो । उनलाई हिजो मध्यराती प्रदेश प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले अस्पताल लगेको जनाइएको छ ।...
प्रदेश समाचार
-
-
भौतिक पूर्वाधार मन्त्रालयका उच्च अधिकारीलाई कोरोना पुष्टि, मन्त्री नेम्वाङ क्वारेन्टिनमा
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च अधिकारीलाई कोरोना पुष्टि भएको छ । उनलाई बुधबार गरीएको परीक्षणमा कोरोना पुष्टि भएको हाे । कोरोना देखिएपछि उनी एक निजी अस्पतालको आइसोलेसनमा बसेका छन् । कर्मचारीमा कोरोना देखिएपछि भौतिक मन्त्री बसन्त नेम्वाङ होम क्वारेन्टिनमा बसेका छन्। उनी आजको मन्त्रिपरिषद बैठ...
-
राहत बाेकेर बाढी प्रभावित क्षेत्र बागलुङ पुगे गृह मन्त्री थापा
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राहत सामाग्री लगेर बाढी प्रभावित क्षेत्र बागलुङ पुगेका छन् । बुधबार राति आएको बाढीले प्रभावित भएको जिल्लाको ढोरपाटन नगरपालिका ७, ८ र ९ मा पुगेका हुन् । उनले बाढीमा ज्यान गुमाएका ८ जनाको परिवार र प्रभावितलाई राहत समेत वितरण गर्नुका साथै घर प्रभावित क्षेत्रको स्थलगत निरीक्...
-
कर्फ्युबीच पुल्चोकमा मत्स्येन्द्रनाथको क्षमा पूजा सम्पन्न, यस्तो भयो सहमती
काठमाडौं । कर्फ्युका बीच ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको क्षमा पूजा सम्पन्न भएको छ । शुक्रबार दिउँसो सीमित व्यक्तिहरुको उपस्थितमा केहिबेर अघि क्षमा पुजा सम्पन्न भएको हो । ललितपुरको अवस्थालाई मध्यनजर गर्दै विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको बैठकले गरेको निर्णय...
-
बागलुङ बाढीपहिरो अपडेट : बेपत्ता १४ को शव भेटियो, ४ जनाको सनाखत
बागलुङ । बागलुङमा बुधबार राति आएको बाढीले बगाएकामध्ये १४ जनाको शव भेटिएको छ । जिल्लाको ढोरपाटन नगरपालिका ९ बोबाङमा बाढीले घर बगाउँदा बेपत्ता भएकामध्ये १४ जनाको शव भेटिएको हो । १४ जनामध्ये ४ जनाको शनाखत भएको छ । सनाखत भएकाहरु ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल...
-
ललितपुरमा आज बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू
काठमाडौं । ललिपतुरमा आज बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू जारी गरिएको छ । सम्भावित घटनालार्य मध्येनजर गरी जिल्ला प्रशासन कार्यालय, ललितपुर कर्फ्यू आदेश जारी गरेको हो । ललितपुरको पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञा उलंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि बिहीबार झडप भएको थियो । आजपनि सोहि झ...
-
विजय राम मृत्यु प्रकरण : रौतहटका एसपी खड्कालाई जिम्मेवारीबाट हटाइयो
रौतहट । जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी रविराज खड्कालाई जिम्मेवारीबाट हटाइएको छ । इलाका प्रहरी कार्यालय, गरुडाको थुनामा रहेका अभियुक्त विजय रामलाई प्रहरीले यातना दिएको पाइएपछि उनलाई जिम्मेवारीबाट हटाइएको हो । उनलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा तानिएको छ । उनको ठाउँमा भने एसपी सिद्धिविक्रम शाहको काज...
-
आपतमा खटिने प्रहरीमाथि नै यसरी कुटपिट भएपछि…
काठमाडौं । निषेधाज्ञाको उल्लंघन गर्दै बिहीबार ललितपुरको पुल्चोकमा स्थानियले रातो मत्स्येन्द्रनाथको रथ तान्न खोजेपछि झडप भएको छ । प्रहरीले स्थानियलाई रथ तान्न रोकेपछि झडप भएको हो । झडपमका क्रममा युवाहरुको समूहले एक जना ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट गरेका छन् । कोरोना महामारीका बेला ड्यूटीमा खटिएका जवान कमल...
-
कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या २५७ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । मत्यु हुनेमा चितवनकी ४० वर्षीया, भक्तपुरकी ४० वर्षीया, तनहुँकी ९२ वर्षीया र रुपन्देहीकी ७७ वर्षीया महिला र सिन्धुलीका ७७ वर्षीया र रुपन्देहीका ६५ वर्षीया पुरुष रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु...
-
काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ४५ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ३ सय ५७ , ललिपुरमा ४६ र भक्तपुरमा ४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
- « Previous Page
- 1
- …
- 67
- 68
- 69
- 70
- 71
- …
- 248
- Next Page »


















