काठमाडौं । कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुरा, तनहुँ, नवलपरासी, कपिलवस्तु र सप्तरीका ५ जना रहेका छन् । डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो । उनलाई भा...
प्रदेश २
-
-
भेन्टिलेटरको अभावपछि सप्तरीका संक्रमित मेयरलाई काठमाडौं रिफर
सप्तरी । कोरोना संक्रमित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख शैलेशकुमार साहलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ। हिजो कोरोना पुष्टि भएपछि उनलाई जनकपुरधामस्थित कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। तर मेयर साहमा श्वासप्रश्वासको समस्या बढ्दै गएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएक...
-
संक्रमितको शव २० घण्टा पुग्नै लाग्दा पनि उठेन, भयो नाराबाजी
सप्तरी । सप्तरीमा एक कोरोना संक्रमितको शव २० घण्टा पुग्नै लाग्दा पनि उठ्न सकेको छैन । हिजो साँझ करिब ५ः३० बजे मृत्यु भएकी सप्तरीकी एक कोरोना संक्रमित महिलाको शव उठ्न नसकेको हो । जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ निवासी ६२ वर्षीया महिलाको राजविराजस्थित साइकृष्णा आइसोलेसन केन्द्रमा आइतबार साँझ मृत्यु भएको थि...
-
कोरोनाबाट उपत्यकामा ६ सहित थप १० जनाको मृत्यु
काठमाडौं । काठमाडौं उपत्यकामा ६ सहित देशभर कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । ६ महिला र ४ पुरुष गरी १० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका ४०, ६० र ६३ वर्षीया, ललितपुरका ७५ वर्षीया, भक्तपुरका ७२ वर्षीया र पाल्पाका ४० वर्षीया महिला, काठमाडौंका ८२ वर्षीया, चितवनका ८० वर्षीया, रुपन्देहीका ६७ वर...
-
सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ, दुई अझै बेपत्ता
सप्तरी । सप्तरीकी एक किशोरीलाई सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीका रञ्जित भनिने १८ वर्षीय सरोजकुमार मण्डल र बब्लु भनिने १९ वर्षीय सुमनकुमार मण्डल रहेका छन् । सामूहिक बलात्कार गर्ने दुई जना भने अझै बेपत्ता छन् । जिल्लाको डाक्नेश्वरी ७ की संगीता मण्डल खेतमा पानी हेर्न गएका बेला ...
-
विजय राम मृत्यु प्रकरणमा एसपीसहित ६ प्रहरीमाथि अनुसन्धान सुरु
रौतहट । रौतहटका १९ बर्षीय मनोज रामको हिरासतमा मृत्यु प्रकरणमा एसपीसहित ६ जना प्रहरीमाथि अनुसन्धान सुरु भएको छ । पीडित परिवारको किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसपी रविराज खड्का, इलाका प्रहरी कार्यालय गरुडाका तत्कालीन प्रमुख एवं डिएसपी ज्ञानकुमार महतो, इन्सपेक्टर नविनकुमार सिंह, सई विर...
-
सामुहिक बलात्कारमा परेकी युवतीद्धारा न्याय नपाएपछि आत्महत्या
सप्तरी । सामुहिक बलात्कारमा परेकी एक युवतीले आत्महत्या गरेकी छन् । सप्तरीको डाकनेश्वरी नगरपालिका ७ ललितपुरकी १७ वर्षीया किशोरीले बलात्कारीकालाई उचित कारवाही नगरेको भन्दै मंगलबार आत्महत्या गरेकी हुन् । गएको सोमबार बिहान धानखेतमा पानी हेर्न गएकी ति किशोरीलाई ४ जनाले सामुहिक बलात्कार गरेका थिए । आफुलाई बलात्कार गर्ने...
-
चटयाङ लागेर बारामा एक जनाको मृत्यु
काठमाडौं । चट्याङ लागेर बारामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका १४ का धर्मप्रसाद राय चौधरी रहेका छन् । उनको मंगलबार दिउँसो जिल्लाको दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेको अवस्थामा चट्याङ लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएका चौधरीको डुमरवानास्थित डुमरवाना पोली क्लिनिक...
-
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पोखरा र वीरगञ्जमा उपचाररत थप दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पोखराको मणिपाल अस्पतालमा उपचाररत पोखरा ९ का ७० वर्षीय पुरुष र वीरगञ्जको नारायणी अस्पतालको आइसियुमा उपचाररत बाराको डुमरवाना १४ की ५५ वर्षीय महिला रहेकी छन् । उनीहरु दुबै जना कोरोना संक...
-
रेल्वे कम्पनीले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)
काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडले ठूलो संख्यामा कर्मचारी मागेको छ । कम्पनीले २९ वटा पदपूर्तिका लागि जनकपुर–जयनगर रेल सञ्चालनको लागि १ सय २९ जना कर्मचारी माग गरेको हो। कम्पनीले करार सेवामा खुल्ला प्रतिस्पर्धाद्वारा कर्मचारीहरू परिपूर्तिका लागि सोमबार विज्ञापन प्रकाशित गरेको छ। यसमा सामान्य लेखपढ गर्नेदेखि...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 47
- Next Page »















