• वीरगञ्जको कोरोना विशेष अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना पुष्टि

    वीरगञ्ज । वीरगञ्जको कोरोना विशेष अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार मृत्यु भएकी बारा परवानीपुर गाउँपालिका ४ की १७ बर्षीया युवतीमा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।...

  • वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचाररत एक किशोरीको मृत्यु

    वीरगञ्ज । वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचाररत एक किशोरीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका ४ की १७ बर्षकी किशोरी रहेकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी बुधबार नारायणी अस्पतालमा भर्ना भएकी थिइन् । उनको अवस्था गम्भीर भएपछि त्यहाँबाट वीरगञ्ज हेल्थ केयर अस्पताल लगिएको थियो । उक्...

  • कोरोना संक्रमित बढ्न थालेपछि विरगञ्जमा शनिबारदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी

    वीरगञ्ज । विरगञ्जमा स्थानीय प्रशासनले अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमित बढ्न थालेपछि भोलि शनिबारदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी रहने बताएको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि त्यहाँका स्थानीयले पनि निषे...

  • सुदूरपश्चिम प्रदेशमा थप ३५ जनामा कोरोना पुष्टि

    कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार अस्पतालद्धारा दिइएको जनकारीअनुसार ५ महिला र २१ ...

  • प्रधानमन्त्रीको जिल्लामै खाल्डोमा जमेको पानीमा डुबेर ३ बालकको मृत्यु

    झापा । प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापामा खाल्डोमा जमेको पानीमा डुबेर ३ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भद्रपुर–२ डिगाउँका १० वर्षीय अंकुश तामाङ, भद्रपुर–२ बस्ने कमला थामीका दुई छोरा अन्दाजी १२ र १४ वर्षीय करण र अर्जुन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भद्रपुर नगरपालिका– २ पृथ्वी...

  • कञ्चनपुरमा अज्ञात समूहद्धारा वडा कार्यालय आगजनी

    कञ्चनपुर । कञ्चनपुरमा अज्ञात समूहद्धारा वडा कार्यालय आगजनी गरेको छ । समूहले जिल्लाको शुक्लाफाँटा नगरपालिका ७ को वडा कार्यालयमा आगजनी गरिएको हो । अज्ञात समूहले बुधबार राति झ्यालको सिसा फुटाएर प्रज्ज्वलनशील पदार्थ छर्किएर आगजनी गरिएको छ । आगजनीबाट कार्यालयका कम्प्युटर, सोफा, कार्पेट, कुर्सी र टेबुल जलेका छन् । का...

  • कोरोना संक्रमित बढ्न थालेपछि राजविरामा आजदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी

    सप्तरी । सप्तरीको जिल्ला सदरमुकाम राजविराजमा स्थानीय प्रशासनले अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमित बढ्न थालेपछि बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा जारी गर्नका लागि बुधबार जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो । बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को द...

  • कांग्रेस वडाध्यक्षको एक्कासी मृत्यु

    बाजुरा । बाजुरामा एक वडाध्यक्षको एक्कासी मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बुढीगंगा नगरपालिका  १ का वडा अध्यक्ष राजेशकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सिंह नेपाली काँग्रेसबाट निर्वाचित थिए । बुधबार बिहान निधन भएका उनको हृदयघातबाट ज्यान गएको आशंका गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गै...

  • लकडाउन खुलेकै दिन कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ४१ पुग्यो

    विराटनगर । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका ३ मोरइका ६० वर्षीय एक पुरुष रहेका छन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति मृत्यु भएको अस्पतालले जनाएको छ । गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजिटिभ आएको तीन दिन...

  • काठमाडौंको टोखामा पहिरोमा परी दिदीबहिनीको मृत्यु

    काठमाडौं । काठमाडौंको टोखामा पहिरोमा परी दुई जना दिदीबहिनीको मृत्यु भएको छ। मृत्यु हुनेमा टोखा नगरपालिका १ तासीडाँडामा बस्ने सचिन र सन्ध्या रानामगर रहेका छन् । मंगलबार बिहान खाना खाने समयमा आएको  पहिरोले पुरिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । तीन वर्षीया दुबै जुम्ल्याहा दिदीबहिनी हुन् । आमाबुबा टहरोमा खा...