काठमाडौं । कोरोनाबाट नेपाली कांग्रेसका एकजना नेताको निधन भएको छ । निधन हुनेमा काठमाडौं महानगर वडा नम्बर २१ का इकाइ सभापति गोविन्द रञ्जित रहेका छन् । करिब ६० वर्षीय नेता रञ्जितको आज दिउँसो सवा १२ बजे बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई एक साताअगाडि कोरोना पुष्टि भएको कांग्रेस क...
प्रदेश समाचार
-
-
आइसोलेनमा बसेकी महिलाको मृत्यु
कैलाली । घरका अरु सदस्यलाई को रोना देखिएपछि आइसोलेसनमा बसेकी महिलाको कैलालीमा मृ त्यु भएको छ । मृ त्यु हुनेमा जिल्लाको घोडाघोडी नगरपालिका ११ की ३५ बर्षीया महिला रहेकी छन् । उनको आइसोलेनमै बसेका बेला सोमबार मृत्यु भएको हो । मृतक महिलाका श्रीमान र छोरामा को रोना सं क्रमणा पुष्टि भएपछि उनी आइसोलेसनमा बसेकी थिइन् ।...
-
काठमाडौं उपत्यकामा अब टोलटोलमै को रोना परीक्षण गरिने
काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा को रोना सं क्रमितको संख्या बढ्न थालेपछि स्रोत पत्ता लगाउन समस्या भएको छ । टोल टोलमै सं क्रमित देखिन थालेपछि सं क्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्न समस्या भएको हो । उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्रयाक ट्रे सिङ र टे स्टिङको दायरा अब फराकिलो ब...
-
ललितपुरमा दुईसहित थप ३ जनाको को रोनबाट मृ त्यु
काठमाडौं । ललितपुरको पाटन अस्पतालमा दुई जनासहित को रोना सं क्रमणबाट थप ३ जनाको मृ त्यु भएको छ । ललितपुरको पाटन अस्पतामा दुई जना र बुटवलको भीम अस्पतालमा १ जना गरी तीन जनाको मृ त्यु भएको हो । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत काठमाडौंका ७४ वर्षीय र धनुषाका ७६ वर्षीय वृद्धको सोमबार मृत्यु भएको हो । त्यस्तै रुपन्दे...
-
पहिरोले घर पुर्दा बागलुङमा एक जनाको ज्यान गयो
बागलुङ । लगातारको वर्षापछि आएको पहिरोले घर पुरिंदा बागलुङमा एक जनाको ज्यान गएको छ । जिल्लाको ढोरपाटन नगरपालिका २ अर्नाकोटमा पहिरोले घर पुरिंदा १९ वर्षीया पूजा परियारको ज्यान गएको हो । अविरल वर्षापछि घरमाथिबाट खसेको पहिरोले घर पुरेको थाहा पाएपछि खोजि गर्दा उनको ज्यान गइसकेको भेटाएका छन् । मृतक परियार घरमा एक्लै बस्...
-
काठमाडौं उपत्यका प्रशासनको बैठक बस्दै, निषेधाज्ञा थप्नेबारे निर्णय हुने
काठमाडौं । काठमाडौं उपत्यकामा को रोना सं क्रमितको संख्या नघटेपछि फेरि निषेधाज्ञा थप्न गर्ने भएको छ । उपत्यका प्रशासनको बैठकले निषेधाज्ञा थप गर्ने भएको हो । यसअघि उपत्यकामा को रोना सं क्रमितको संख्या बढ्न थालेपछि तीनवटै जिल्लाका प्रशासनले भदौ ४ गतेबाट एक साताका लागि निषेधाज्ञा जारी गरेको थियो । पहिलो पटक थप गरिएको ...
-
सुदूरपश्चिम प्रदेशमा एकैदिन १०७ जनामा सं क्रमण पुष्टि
कैलाली । सुदूरपश्चिम प्रदेशमा एकैदिन १ सय ७ जनामा को रोना सं क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १ सय ७ जनामा को रोना पुष्टि भएको हो । सुदूरपश्चिमका कञ्चनपुरका १९, कैलालीमा ७९, डडेलधुरामा ४ दार्चुला र बाजुरामा एक - एक र बैतडीमा ३ गरी १ सय ७ जनामा सं क...
-
आपूर्तिमन्त्री भट्ट सुटुक्क बल्खु र कालीमाटी पुग्दा यस्तो भेटियो, दिए कडा चेतावनी
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट सुटुक्क काठमाडौको बल्खु र कालीमाटी तरकारी बजारको छड्के अनुगमनमा पुगेका छन् । सोमबार बिहान कालीमाटी र बल्खु फलफूल तथा तरकारी बजारको छड्के अनुगमन गर्दै मन्त्री भट्टले बजारको भिड तत्काल व्यवस्थित नगरे कारबाही गर्ने कडा चेतावनी समेत दिएका छन् । अनुगमनका क्रमम...
-
को रोनाबाट थप ८ जनाको मृ त्यु, मृतकको संख्या १५७ पुग्यो
काठमाडौं । २४ घण्टामा देशभर थप ८ जनाको को रोना सं क्रमणबाट मृत्यु भएको छ । योसँगै मृ त्यु हुनेको संख्या १ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृ त्यु हुनेमा सुनसरीका ६८ वर्षीया पुरुष, मोरङका ६५ वर्षीया पुरुष, पर्साका ७० वर्षीया महिला, काठमाडौंका ४८ वर्षीया महिला, रुपन्देहीका ६७ वर्षीया महि...
-
काठमाडौं उपत्यकामा थप २२४ जनामा को रोना पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ सय २४ जनामा को रोना सं क्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय २४ जनामा को रोना पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । को रोना पुष्टि हुनेमा काठमाडौका १ सय ७७, ललितपुका ३३ र भक्तपुका १४ जना रहेका छन् ।...
- « Previous Page
- 1
- …
- 79
- 80
- 81
- 82
- 83
- …
- 249
- Next Page »













