काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । देशभरका विभिन्न अस्पतालमा उपचाररत ११ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका ४६ बर्षीया र भक्तपुरका ५३ बर्षीया महिला, कैलालीका ४५ र ५० वर्षीया पुरुष, महोत्तरीका ६०, ७२ र ७७ वर्षीया पुरुष, बाँकेका ३७ वर्षीया, काठमाडौंका ५१ वर्षीया र बार...
प्रदेश समाचार
-
-
काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै ३०१ जनामा को रोना पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका २ सय ३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ रहेका छन् । उपत्यकामा यो संख्या अहिलेसम्मकै धेरै हो ।...
-
नदीमा डुबेर मृत्यु भएका बालिकाको परिवारलाई १ लाख सहयोग गर्ने प्रदेश सरकारको घोषणा
रौतहट । नदीमा डुबेर मृत्यु भएका बालिकाको परिवारलाई प्रदेश सरकारले प्रति परिवार १ लाख सहयोग गर्ने घोषणा गरेको छ । ऋषि पञ्चमिको दिन रौतहटको गढीमाई नगरपालिका ६ स्थित बागमती नदीमा डुबेर मृत्यु भएका तीन जना बालिकाको परिवारलाई प्रति परिवार १ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको हो । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु...
-
नुवाकोटमा भेटिए भरतपुर अस्पतालबाट भागेका को रोना सं क्रमित
चितवन । मंगलबार बिहान चितवनको भरतपुर अस्पतालको आइसोलेसन वार्डबाट भागेका को रोना सं क्रमित नुवाकोटमा भेटिएका छन् । भागेको दुई दिनपछि उनी नुवाकोटको बेलकोट ५ मा भेटिएका हुन् । उनलाई स्थानीय प्रहरीले बुधबार बिहान सोही ठाउँबाट नियन्त्रणमा लिएको छ । उनी चितवनबाट भागेर साइकलमा नुवाकोट पुगेका प्रहरीले जनाएको छ । उनलाई...
-
काठमाडौं उपत्यकामा एक साता थपियो निषेधाज्ञा
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि यसअधि भदौ ३ गतेबाट एक...
-
को रोनाबाट कैलालीमा थप एक जनाको मृ त्यु
कैलाली । को रोना सं क्रमणबाट कैलालीमा थप एक जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा जिल्लाको जिल्लाको गोदावरी नगरपालिकाका ११ का ४५ वर्षीय पुरुष रहेका छन् । को रोना सं क्रमणपछि सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको बुधबार बिहान मृ त्यु भएको अस्पतालले जनाएको छ । उनलाई मंगलबार साँझ मात्रै को रोना पुष्टि भएको थियो । ...
-
स्वास्थ्य प्रमुखलाई कोरोना देखिएपछि, आकस्मिक बोहकका सेवा बन्द
मनाङ । मनाङमा स्वास्थ्य कार्यालय प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा चापाकोट घर भई मनाङ कार्यालयमा कार्यरत प्रमुखलाई मंगलबार कोरोना पुष्टि भएको हो । स्वास्थ्य प्रमुखलाई कोरोना देखिएपछि मनाङ स्वास्थ्य कार्यालयले आकस्मिक बोहकका सबै सेवा बन्द गरेको छ । उनलाई कसरी र कहाँबाट कोरोना देखियो भन्ने विषय पत्ता...
-
ला गुऔषध कारोबारी प क्राउ गर्न प्रहरीले चलायो गो ली
रुकुम । प्रहरीले ला गुऔषध का रोबारीलाई प क्राउ गर्न गो ली चलाएको छ । प्रहरीले रुकुमपश्चिममा दुई जना ला गुऔषध का रोबारीलाई प क्राउ गर्न हो ली चलाएको हो । गो ली लागेर एक जना घा इते भएका छन् भने एक जना सकुशल प क्राउ परेका छन् । उनीहरुसँगै रहेका एक जना भने भागेको प्रहरीले जनाएको छ । गो ली लागेर घा इते हुनेमा रुकुमपश...
-
काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्नेबारे आज निर्णय हुँदै
काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा को रोना सं क्रमितको संख्या बढ्दै गएपछि भदौ ३ गतेबाट जारी गरिएको निषेधाज्ञा आजराति १२ बजेबाट सकिदै छ । निषेधाज्ञामा पनि सं क्रमितको संख्या नघटेकाले थप गर्ने विषयमा स्थानीय प्रशासनले छलफल गरिसकेको छ । हिजो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधि...
-
कञ्चनपुरको डोकेबजार क्षेत्र गएरातिदेखि पूर्ण रुपमा बन्द
कञ्चनपुर । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि देशभरका धेरै बजार, टोल र पसलहरु बन्द भइरेका छन् । यसैबीच कञ्चनपुरको डोके बजार र आसपासका क्षेत्रपनि गएराति १२ बजेदेखि पूर्ण रुपमा बन्द भएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्देशनमा गएराति १२ बजेदेखि भदौ १४ गते राति १२ बजेसम्म बजार र आसपासका क्षेत्र पूूर्ण ...
- « Previous Page
- 1
- …
- 77
- 78
- 79
- 80
- 81
- …
- 248
- Next Page »












