• सुनचाँदीको मूल्य घट्यो, यतिमा भइरहेको छ कारोबार

    काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेर कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय घटेर कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ८००, तेजावी सुनको मूल्य १ लाख २० हजार २०० र चा...

  • पशुपतिनाथ मन्दिरको बैंक ब्यालेन्स मात्रै झण्डै ३ अर्ब

    काठमाडौँ । काठमाडौंस्थित प्रख्यात पशुपतिनाथ मन्दिरको बैंक ब्यालेन्स झण्डै ३ अर्ब रहेको छ । आज प्रतिनिधि सभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजकुमार खत्रीले मन्दिरको भेटी, भाडा तथा बैंक व्याजबाट उठेको कूल २ अर्ब ७८ करोड रुपमा बैंकमा मौज्दात रहेको ...

  • रास्वपाको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रीले भनेः हवाई सुरक्षा व्यवस्थित बनाएर कालोसूचीबाट हटाउने प्रयासमा छौँ

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित तुल्याएर युरोपेली युनियनको कालोसूचीबाट नेपालको हवाई क्षेत्र हटाउन सरकार निरन्तर प्रयास भइरहेको बताएका छन् । आज बिहान रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प...

  • एमसीसी कार्यान्वयनमा आएपछि विप्लवद्धारा आन्दोलन घोषणा

    काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना (एमसीसी) को विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज बसेको नेकपाको स्थायी कमिटी बैठकले एमसीसीविरुद्ध संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम घोषणा गरेको हो । आन्दोलनको पहिलो चरणको कार्यक्रममा संयुक्त गोष्ठी र मार्चपास तय...

  • आठ वर्षपछि तातोपानी नाका खुल्यो

    काठमाडौं । आठपछि तातोपानी नाका खुलेको छ । महाभूकम्प २०७२ पछि पहिलो पटक आजदेखि तातोपानी नाका खुला भएको हो। तिब्बतस्थित नेपाली महावाणिज्य दूतावास र चिनियाँ अधिकारीहरु बीच मंगलबार भएको सहमतिपछि आजदेखि तातोपानी नाका सञ्चालनमा आएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । भन्सारकाअनुसार नाका पास गर्न अनुमती पाएका नेप...

  • निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार रातिबाट लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्य निगमले वृद्धि गरेको हो । निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो । अ...

  • विवादका बीच औपचारिक रुपमा एमसीसी कार्यान्वयनमा

    काठमाडौं । विवादका बीच अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)  कार्यान्वयनमा आएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजिक एक कार्यक्रममा नेपाल र अमेरिकाका अधिकारीबीच एमसीसी सम्झौता पत्र आदानप्रदान भएपछि औपचारीक रुपमा कार्यान्वयनमा आएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन...

  • यो वर्ष १२ खर्ब २० अर्ब बढी भित्रियो रेमिट्यान्स, १२ प्रतिशतले वृद्धि

    काठमाडौँ । यो वर्ष १२ खर्ब २० अर्ब बढी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । गत आर्थिक वर्ष २०७९।८० मा २१.२ प्रतिशतले वृद्धि हुँदै १२ खर्ब २० अर्ब ५६ लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१...

  • विमानस्थल पुगेर गृहमन्त्रीले भनेः ‘सुन तस्करको जरासम्मै पुग्छौं, दोषीलाई छोडिन्न्’

    काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करहरुको जरासम्मै पुग्ने बताएका छन् । आज दिउँसो आकस्मिक रूपमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्त कुँवरसंगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर गृहमन्त्री श्रेष्ठले सुन तस्करको जरासम्मै पुग्ने बताएका हुन्। विमानस्थलको भन्सारबाट पास भएको झण्डै एक क्यिन्टल स...

  • व्यवसायी मल्होत्राले भनेः ‘सुनमा मेरो संलग्नता पुष्टि भए सजाय भोग्न तयार छु’

    काठमाडौं । व्यवसायी दीपक मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । आज दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै संलग्नता नभएको नरहेको बताएका हुन्। हिजो दिउँसो बरामद भएको झन्डै एक क्विन्टल सुन व्यवसायी मल्होत्राको भएको खबरहरु आएका छन् । मल्होत्राले उ...