काठमाडौं। सरकारले दूधको मूल्य वृद्धि गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ प्रतिलिटर पुर्याउने निर्णय गरेको हो। किसानको लागत बढेको भन्दै मूल्य बढाउन कृषि मान्त्रालयबाट प्रस्ताव आएपछि सरकारले दूधमा मृल्यवृद्धि गर्ने निर्णय गरेको हो। दूधको मूल्यवृद्धि भएपछि किसानल...
अर्थ
-
-
संसदमा बजेटको मध्यावधि समीक्षा प्रतिवेदन पेस, बजेटको आकार दुई खर्ब बढीले घट्यो
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आइतबारको प्रतिनिधि सभामा बजेटको मध्यावधि समीक्षा प्रतिवेदन पेश गरेका छन् । उनले पेस गरेको प्रतिवेदनमा चालु आर्थिक वर्ष २०७९ र ०८० का लागि ल्याइएको बजेटको आकार घटाएको जानकारी गराएका छन् । तत्कालीन अर्थमन्त्री जर्नादन शर्माले चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजे...
-
झापामा किसानले गरे सडकमा अण्डा र कुखुरा फालेर विरोध
झापा। झापाका किसानहरुले सडकमा कुखुरा र अण्डा फालेर विरोध प्रर्दशन गरेका छन् । जिल्लाको बिर्तामोडको मुक्ति चोकमा किसानहरुले उचित मुल्य नपाएको भन्दै सडकमा अण्डा र कुखुरा फालेर विरोध जनाएका हुन्। दुख गरेर उत्पादन गरेका कुखुरा र अण्डाले उचित मुल्य र बजार नपाएकाले आन्दोलनमा उत्रिनु परेको उनिहरुको भनाई छ । आफ्ना उत्पादनहरु...
-
सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, कति पुग्यो तोलाको ?
काठमाडौँ । सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको । आज नेपाली बजारका सुनको मुल्य १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेर एतिहासिक रेर्कड कायम भएको हो । तोलामा तोलामा १ हजार २ सय रुपैयाँ बढेर बढ्दै नयां मुल्यले एतिहासिक रेर्कड कायम गरेको नेपाल सुनचांदी ब्यवसायी महासंघले जनाएको छ । संघकाअनुसार अघिल्लो दिन छापावाला सुन प्रतित...
-
सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?
काठमाडौँ । नेपाली बजारमा सुनको मुल्य आजसम्मकै उच्च मुल्यमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि गत फागुन २५ गते सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सयमा कारोबार भएको थियो । हिजो प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारो...
-
तीनजना पूर्वमन्त्रीहरुको साथ डा. ईश्वर जिसीको प्यानललाई, जित सुनिश्चित
कठमाडौं । वैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचनमा डा.ईश्वर जिसीको प्यानललाई तीनजना पूर्व श्रमन्त्रीहरुले साथ रहेको बताएका छन् । डा. जिसीको प्यानलले बिहीबार धुम्बाराहीमा आयोजना गरेको चुनावी सभामा उपस्थित तीन जना पूर्व श्रममन्त्रीहरुले आफुहरुको साथ डा जिसीको प्यानललाई रहेको बताउँदै जित पनि सुनिश्चित रहेको बताएका छन् ।...
-
म्यानपावर ब्यवसायीले अब उद्योग पनि खोल्नुस– पूर्वअर्थमन्त्री शर्मा
काठमाडौँ । पूर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले वैदेशिक रोगजार व्यवसायीहरुलाई उद्योग खोलेर रोजगारी सिर्जना गर्न आग्रह गरेका छन् । यहि पुस ६ गते हुने वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि डा। ईश्वर जिसीको नेतृत्वमा प्रगतिशील प्यानलको घोषणा सभामा बोल्दै नेता शर्माले वैदेशिक रोगजार व्यवसाय...
-
नेपाल बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि डा. जिसी नेतृत्वको प्रगतिशील प्यानल घोषणा
काठमाडौं । बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि प्रगतिशील प्यानल घोषणा भएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजान गरी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट व्यवसायीहरुले डा. इश्वर जिसी नेतृत्वको प्रगतिशील संयुक्त प्यानल घोषणा गरेका हुन् । संघको निर्वाचनमा अध्यक्ष पदक लागि माओवादीबाट जिसी ...
-
प्रधानमन्त्री प्रचण्डले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन, हेलिकोप्टरबाट पुष्प वृष्टि
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेका छन् । नयांबर्ष सन् २०२३ को शुभारम्भको अवसरमा प्रधानमन्त्री प्रचण्डले आज पोखरामा आयोजित विशेष समारोहकाबीच पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटनका बखत आकासबाट हेलिकोप्टरमार्फत् पुष्प वृष्टि स...
-
बिहेकै सिजनमा सुनको भाउ प्रतितोला १ लाख नाघ्यो
काठमाडौँ । बिहेको सिजनमै सुनको भाउ प्रतितोला १ लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको मुल्य ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने १ ...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 22
- Next Page »














