इन्टर मिलानलाई सिरी ए को उपाधि होडमा युभेन्टसको प्रमुख प्रतिद्वन्द्वीका रुपमा हेरिएको थियो । तर, पहिलो खेलमै अप्रत्यासित हार व्यहारेको छ । आइतबार राति भएको खेलमा सासुआलोले इन्टर मिलानलाई १–० गोल अन्तरले हराएको हो । खेलाडी किनबेचमा निकै व्यस्त भएका इन्टरका प्रशिक्षक लुचिआनो स्पोलेटीले स्टीफनज डि व्रिज, पोलिटानो, म...
खेलकुद
-
-
यूईएफए अवार्डः मोडरिक, रोनाल्डो र सलाह अन्तिम तीनमा
लुका मोडरिक, क्रिष्टियानो रोनाल्डो र मोहम्मद सलाह यूईएफए प्लेयर अफ दि इयरको अन्तिम तीनमा परेका छन् । लिओनल मेस्सी अन्तिम १० बाटै बाहिरिएका छन् भने नेइमार मनोनयनमा नै परेका थिएनन् । अब ८० प्रशिक्षक र ५५ पत्रकारको मतबाट रियल मड्रिडका मिडफिल्डर मोडरिक, युभेन्टसका रोनाल्डो र लिभरपुलका सलाह मध्येबाट एक जना विजेता बन्न...









