• अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुंदै

    मोरङ । मोरङमा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । जील्लाको बूढीगङ्गा गाउँपालिकामा जिल्ला कबड्डी सङ्घको सहयोगमा यही पुस २७ देखि २९ गतेसम्म प्रतियोगिता हुन लागेको हो । प्रदेश नं १ मा पहिलो पटक हुन लागेको उक्त प्रतियोगितामा भारत, बङ्गलादेश, श्रीलङ्का र नेपालबाट नेपाल आर्मी तथा नेपाली कबड्डी राष्ट्रिय...

  • भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने

    काठमाडौँ । भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने भएको छ । खेलकूद क्षेत्रको विकास र विस्तारलाई उच्च प्राथमिकता दिँदै बुधबारसिंहदरवारस्थित युवा तथा खेलकूद मन्त्रालयमा भएको छलफलपछि सूर्यविनायक नगरपालिकाको ८ र ९ नं वडाको तौडल र महतगाउँमा रङ्गशाला निर्माण गर्ने जनप्रतिनिधि र मन्त्रालयबीच नीतिगत सहमति भएपछि रंगशाला निर्मा...

  • ‘ए’ डिभिजन लिग फुटबलका बाँकी खेलहरु भोली (सोमबार)देखि

    काठमाडौँ । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गतका बाँकी खेलहरु भोली सोमबारदेखि शुरु हुने भएका छन् । सम्पन्न एघारौँ चरणका खेलपछि दुई दिनको विश्राम लिदैं १२औँ चरणका खेलहरु सोमबारदेखि शुरु हुन लागेका हुन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार सोमबार र मङ्गलबार तीन÷तीन खेल हुने र बुधबार...

  • अन्ततः चितवनमा बन्ने भयो अन्तराष्ट्रिय क्रिकेट रंगशाला

    चितवन । अन्तराष्ट्रिय क्रिकेट रंगशाला कहाँ बनाउने भन्ने अन्यौलका बीच अन्ततः चितवनमा बन्ने भएको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले निमार्ण गर्ने रंगशाला लागि आवश्यक जमिन भरपुर महानगरपालिकाले उपलब्ध गराउने भएपछि रंगशाला चितवनमा निमार्ण हुने भएको हो । शुक्रबार चितवनमा एक कार्यक्रमको आयोजना गरी भरपुर महानगरपालिकाकी मेयर रे...

  • खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपालको परिकल्पना गर्न सकिन्न– मन्त्री बिश्वकर्मा

    काठमाडौँ ।  युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताउनुभएको छ । शनिबार शङ्खरापुर नगरपालिका खेलकूद विकास समितिद्वारा साँखुमा आयोजित प्रथम नगरस्तरीय फुटबल प्रतियोगिताको समापन कार्यक्रममा पुग्नुभएका मन्त्री विश्वर्कमाले समृद्ध नेपाल बनाउन खेलकूद ...

  • आजदेखि राष्ट्रिय महिला फुटबल टोली साफको तयारीमा

    काठमाडौं । साफ महिला फुटबलको तयारीकालागि बुधबारदेखि राष्ट्रिय महिला फुटबल टोलीले प्रशिक्षण सुरु गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु भएको प्रशिक्षणका लागि ३३ खेलाडीलाई प्रशिक्षणमा सहभागि गराइएको छ। राष्ट्रिय टोलीमा रहेका खेलाडी, उमेर समूहका खेलाडी र हालै सम्पन्न प्रधानसेनापति कपमा गरेको प्रदर्शनका आधारम...

  • इपिएल टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक,शनिबारदेखि खेल सुरु

    काठमाडौं ।  शनिबारदेखि शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । आयोजक एभरेष्ट प्रिमियर लिग प्रालिले आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहिबार ट्रफी सार्वजनिक गरेको हो । प्रतियोगितामा सहभागी हुने ६ टोलीका कप्तान क्रमशः दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, पारस खड...

  • क्रिकेटर गौतम गम्भीरले गरे सन्यासको घोषणा (भिडियोसहित)

    काठमाडौं । भारतीय युवा क्रिकेटर गौतम गम्भीरले क्रिकेट खेलबाट सन्यासको घोषणा गरेका छन् । उनले आफ्नो फेसबुकमा एउटा भिडियो सार्बजनिक गर्दै क्रिकेट खेलबाट सन्यासको घोषणा गरेका हुन । बाँया हातका ब्याट्सम्यान गम्भीरले उक्त भिडियो फेसबुकमा राख्दै केहि निरासाका शब्दहरु लेखेका छन । उनले भनेका छन, सबै भन्दा कठिन निर्णयहर...

  • स्ट्राइकर विमलले ए डिभिजन लिगका बाँकी खेल नखेल्ने,बुधबार बेल्जियम जादै

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरले 'ए डिभिजन लिग' का बाँकी खेल नखेल्ने भएका छन् । यसै वर्षदेखि ए डिभिजन लिगमा डेब्यु गरेका विमल ट्रायल दिन बेल्जियम जाने भएपछि लिगका बाँकी खेल नखेल्ने भएका हुन् । च्यासल युथ क्लबका स्ट्राइकर विमल ट्रायलका लागि बुधबार बेल्जियम जादैछन । बेल्जियम जाने भ...

  • शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आजको खेलमा फ्रेन्ड्स क्लब विजयी

    काठमाडौं । एन्फा मैदानमा जारि शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्र्तगत आज भएको खेलमा फ्रेन्ड्स क्लब विजयी भएको छ । सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा फ्रेण्डसले मछिन्द्रलाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । फ्रेन्ड्सको जीतमा विदेशी खेलाडी फोफाना ब्राहिमान, संजोक महर्जन र अनि...