काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र फिल्मकर्मीबीच आज छलफल भएको छ । मनोरञ्जन क्षेत्रको कर, डिजिटल बोर्ड र कल्याणकारी कोषको विषयलाई लिएर मेयर बालेन र फिल्मकर्मीबीच छलफल भएको हो। अशोक शर्माको नेतृत्वमा छलफलमा सहभागी फिल्मकर्मीले मेयर बालेनले यसअघि प्रतिबद्धता जनाएअनुसार मनोरञ्जन करमा २ प्रत...
मनोरञ्जन
-
-
प्रियंका रानी बनिन् मिस नेपाल
काठमाडौं । प्रियंका रानी जोशी यसवर्षको मिस नेपाल बनेकी छन् । शनिबार ललितपुरको गोदावरीमा सम्पन्न ग्रान्ड फिनालेमा काठमाडौंकी जोशीले यस वर्षको मिस नेपाल वर्ल्डको उपाधि जितेकी छन् । उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइदिइन् । त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषि...
-
नायिका मिरुनाको घटनाबारे लेखक तथा कवि उपेन्द्र सुब्बा भन्छन्ः समाज यती सङ्किर्ण र साम्प्रदायिक भइसकेछ
काठमाडौं । लेखक, कवि उपेन्द्र सुब्बाले नेपाली समाज सङ्किर्णता र साम्प्रदायिकतातर्फ अघि बढेकोप्रति दुःख ब्यक्त गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै कवि सुब्बाले नायिका मिरुना मगरमाथि भएको दुर्व्यवहार घटनालाई लिएर समाजमा भइरहेका गतिविधिहरुबाट समाज निकै सङ्किर्ण र साम्प्रदायिक भइसकेको उनले बताएका हुन् । नायिका मिरुनाम...
-
चर्चित गायक प्रमोद खरेल चढेको कार गम्भीर दुर्घटनामा, प्रमोदको अवस्था केछ ?
काठमाडौं । चर्चित गायक प्रमोद खरेल चढेको कार गम्भीर दुर्घटनामा परेको छ । मध्यराती दाङमा आफु चढेको कार गम्भिर दुर्घटनामा परेको गायक प्रमोद ले जानकारी दिएका छन् । 'काठमाण्डौंमा रेकर्डींग सकेर हिजो सॉझ नेपालंगजको फ्लाईट लिएर तुलसीपुर दाङमा हुने कार्यक्रमको लागि राती १ बजे होटल पुग्न १० मिनट अघि मात्र आयोजकले चलाएको क...
-
अभिनेत्री केकीले विवाहको तस्बिर सार्वजनिक गर्दै भनिन्ः म र मेरो जीवनसाथीले उपहार स्वरुप आर्शिवादको अपेक्षा गरेका छौं
काठमाडौं । अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छन् । आज साँझ सामाजिक संजालमार्फत बिहेका तस्बिरहरु सार्वजनिक गर्दै केकीले आफु वैवाहिक बन्धनमा बाधिएको सार्वजनिक गरेकी हुन् । उनले रोहित तिवारीसँग काठमाडौंको धापासीमा परिवार र निकट आफन्तको उपस्थितिमा विवाह गरेकी हुन् । रोहितसँगको विवाहको तस्बिर सामाजिक संजाल ...
-
‘पलले बलात्कार गरेको होइन्’ भनेर गायिकाले वयान फेरेपछि पुजाले भनिन्ः थ्याङ्क यु गड
काठमाडौं । बलात्कारको आरोपमा कारगार रहेका अभिनेता पल शाहबारे एका एक नयां तरंग आएको छ । आज तनहुँ अदालतमा भएको बकपत्रका क्रममा पीडित भनिएकी गायिका र उनका बुवाले वयान फेरेपछि पल शाह बलात्कार प्रकरणमा एकाएक नयाँ तरंग आएको हो। पीडित भनिएकी गायिकाले 'पलले आफुलाई बलात्कार नगरेको' अदालतमा वयान दिएपछि समाजिकसंजाल लगायत मिड...
-
पल शाह प्रकरणमा गायिका र बाबुको बयानः ‘दबाब र प्रभावमा परेर जाहेरी दिएका हौं,’ अब के हुन्छ ?
काठमाडौं । अभिनेता पल शाह प्रकरणमा पीडित भनिएको पक्षले वयान फेरेको छ । आज जिल्ला अदालत तनहुँमा बकपत्र गर्नेक्रममा नाबालिका गायिका र उनका बाबुले 'दबाब र प्रभावमा परेर जाहेरी दिएको' बताएका छन् । उनिहरुको यो वयानले पलको घटनाले नयां मोड लिएको छ । बकपत्र गराउँदा पीडित भनिएकी गायिकाले आफूलाई पलले बलात्कार नगरेको वयान दि...
-
आरआरआरले दुई हप्तामै कमायो दश अर्ब, नयां रेकर्ड कायम
काठमाडौँ । भारतीय फिल्म आरआरआरले प्रदर्शनमा आएको दोस्रो हप्ता मै दश अर्ब बढी रुपैयाँको व्यापार गर्न सफल भएको छ । भारतका चर्चित निर्माता तथा निर्देशक एसएस राजमौलीद्धारा निर्देशित बहुभाषामा रिलिज फिल्म आरआरआरले वल्र्डवाइड एक हजार करोड कमाएको हो । यो कमाई भारतको कुनै फिल्मका लागि एक सपना रन भएको निर्माताहरुले बताएका छन्...
-
चर्चित कलाकारहरुद्धारा अभिनित ‘लैजाउ लैजाउ’ गीत सार्वजनिक
काठमाडौं । चर्चित कलाकारहरुद्धारा अभिनित नयां नेपाली गीत लैजाउ लैजाउ सार्वजनिक भएको छ । नेभर माइण्ड रेष्ट्रो काठमाडौंको प्रस्तुतीमा निर्माण भएको उक्त गीतलाई आज एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । अर्जुन पोखरेलको शब्द, संगीत र एरेन्जर रहेको लैजाउ लैजाउ बोलको गीतमा प्रविन बेडवाल र अनिता चलाउनेले श्वरवद्ध गरेका छन्...
-
‘राष्ट्रिय रनिङ्ग शिल्ड खुल्ला दोहोरीगीत प्रतियोगिता’ हुँदै, प्रथम, द्धितिय र त्रितिय हुनेलाई नगद पुरस्कार
काठमाडौं । "छैटौंँ टुबोर्ड राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरीगीत प्रतियोगीता" हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा यहि चैत्र १६ देखि १९ गतेसम्म प्रतियोगीता हुन लागेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल अध्यक्ष रमेश बिजीले जानकारी दिए । प्रतियोगीताबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मलेनमा बोल्दै अध्य...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 27
- Next Page »













