• प्रधानमन्त्री ओलीको डायलासिस गरियाे, केहिदिन अझै अस्पतालमै रहने

    काठमाडौं । ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलासिस गरिएको छ । भर्ना भएकै दिन अर्थात बुधबार साँझ नै डायलासिस गरिएको हो । स्वास्थ्य चेकजाँचको रिपोर्टका आधारमा आकस्मिक डायलासिस गरिएको स्रोतले बताएको छ । यद्यपि अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र नेफ्रोलोजी अध्यक्ष एवं...

  • नेकपा दाङले उपनिर्वाचनका लागि तीन जनाको नाम सिफारिस

    दाङ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङमा उपनिर्वाचनका लागि तीन जनाको नाम सिफारिस गरेको छ । दाङमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि ३ जनाको नाम सिफारिस गरेको हो । जसमा चुर्णबहादुर वली, विमला वली र शोभाराम बस्नेत रहेका छन् । उनीहरु तीनै जनाको नाम सिफारिस गरेको कुरा बुधबार विज्ञप्ति मार्फत जानकारी गराइ...

  • नेपाल अत्यन्तै अप्ठेरो अवस्थामा छ– देउवा

    भक्तपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल अत्यन्तै अप्ठेरो अवस्थामा रहेको बताएका छन् । सोमबार नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति भक्तपुरले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सभापति देउवाले भने, "देश अत्यन्तै अप्ठेरो अवस्थामा पुगेको छ, अहिले कम्युनिस्ट सरकार मुलुकमा भएकाले देश अत्य...

  • ओली र प्रचण्डबीच ‘वान टु वान’ भेटवार्ता, के भयो कुरा ?

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीच दुरी बढेको समाचार आइरहेका बेला दुबैजनाले आज बिहान भेटवार्ता गरेका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनिहरुबीच झण्डै एक घण्टा ‘वान टु वान’ भेटवार्ता भएको हो बालुवाटार स्रोतले जनाएको छ । दुई अध्यक्षबीच भएको भेटवार्तामा बिशेष...

  • कम्युनिष्ट सरकारको षडयन्त्र निष्तेज पार्न तयार रहनुहोस–देउवा

    काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका षडयन्त्रलाई निष्तेज पार्नेगरी तयारी अवस्थामा रहन पार्टीका युवाहरुलाई निर्देशन दिएका छन् । प्रमुख प्रतिपक्ष दलका प्रमुख नेता समेत रहेका देउवाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले लोकतान्त्रिक हक अधिकारलाई संकुचित बनाउन खोजिरहेको आरोप समेत लगाए । नेप...

  • निर्मला हत्याकाण्डमा गृहमन्त्रीका छोराको डीएनए परीक्षण गर्नुपर्ने माग

    काठमाडौं । कंचनपुरकी १३ बर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एकबर्ष बितिसक्दा समेत हत्यारा पत्ता लागेको छैन । यसबिचमा प्रहरीले दर्जनौ ब्यक्तीको डीएनए परिक्षण गर्यो भने धेरैलाई पक्राउ गर्यो । तर, हातमा लाग्यो शुन्य झै भएको छ, निर्मला हत्याकाण्डमा । फेरि यस घटनाबारे आवाज उठेको छ । आइतबार काँग्रेस भातृसंगठन...

  • प्रचण्डका घरबेटीको घरभित्रै घुस्ने गगन थापाको चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले काम नगर्ने ठेकेदारलाई कारवाही गर्न माग गरेका छन् । राजधानीमा शनिबार आयोजित चियापान कार्यक्रममा बोल्दै नेता थापाले कामचोर ठेकेदारले जय नेपाल भने पनि, लालसलाम भने पनि छुट दिन नहुने बताए । काठमाडौं क्षेत्र नम्बर ४ का कामचोर ठेकेदारलाई चिठ्ठी काटेर छिटो काम गर्न समयसीम...

  • नेता भरतमोहन अधिकारीको स्मृतिमा अक्षयकोष स्थापना गरिने

    काठमाडौं । लोकपृय पूर्वअर्थमन्त्री स्वर्गिय वामपन्थी नेता भरतमोहन अधिकारीको स्मृतिमा अक्षयकोष स्थापना गरिने भएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहेका अधिकारीको प्रथम वाषिर्कीको अवसर पारेर आगामी १८ फागुनमा अक्षयकोष घोषणा गरिने भरतमोहन अधिकारी फाउण्डेशनले जनाएको छ । फाउण्डेशनको तेश्रो बैठकले अधिकारीको व्यक्तित्व र कृ...

  • बाबुरामले प्रचण्डलाई भनेः ‘माछा देखे भित्र हात, सर्प भए बाहिर हात कहिलेसम्म ? ’

    काठमाडौं । पूर्वप्रधामन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले आफुलाई सक्कली माओवादी नभएको बताएपछि उनको भनाई अहिले चर्चामा छ । एउटा कार्यक्रममा बोलेको उनको यो भनाईलाई लिएर राजनितिक वृतमा विभिन्न टिका टिप्पणी भइरहेका छन् । प्रचण्डको भनाईलाई लिएर समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले भने खरो टिप्पणी...

  • विप्लव कमजोर बन्दै, उनका अर्का नेता पक्राउ

    काभ्रे । विप्लव समुहलाई सरकारले प्रतिबन्द लगाएदेखि उनका सयौं नेता कार्यकता पक्राउ परिसकेका छन् । केन्द्रिय नेता देखि जिल्ला तहका नेताहरु धमाधम पक्राउ परेपछि विप्लव समुह कमजोर बन्दै गइरहेको छ । विप्लवका नेता कार्यकर्ताहरु पक्राउ पर्नेक्रममा प्रहरीले काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ । उनल...