• ‘नेकपा ‘सी पथ’ मा गयो भन्नु बौद्धिकहरुको अबौद्धिक तर्क’

                                                                                                           File Photo काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सी पथमा गयो भन्नु ‘बौद्धिकहरुको अबौद्धिक तर्क’भएको बताएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सञ्चारक...

  • काँग्रेसको प्रश्न : महराको राजीनामा हो या कार्यबहाक

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बलात्कार प्रकरणमा मुछिएका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएको हो वा कार्यबहाक दिएको भन्दै प्रश्न गरेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै काँग्रेसले उपसभामुखलाई सभामुखले राजीनामा दिने प्रवन्ध अनुसार महराले राजीनामा दिएको भनेपनि छानवि...

  • सभामुख महराले दिए शर्तको राजीनामा : संविधानविद भन्छन् शर्तको अर्थ छैन

    काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उनले आफूमाथि लागेको आरोपको छानविन नसकिँदासम्मका लागि शर्तको राजीनामा दिएको बताएका छन् । साथै उनले सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको बताए । उनलाई राजीनामा दिनका लागि सत्तारुढ नेपाल...

  • जनताको मन जितेर संविधान परिमार्जन गर्न सकिन्छ : नेम्वाङ

    इलाम । पूर्वसभामुख सुवास नेम्वाङले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताएका छन् । उनले जनताको मन जितेर नै परिमार्जन गर्न सकिने बताए । सोमबार इलामको तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले संविधान परिमार्जित भएकाले यसलाई जनताको मन ...

  • मन्त्री योगेश भट्टराईले दिए क्यानाडाबाटै यस्तो सुझाव: ‘विरोधको नाममा अराजकतावादको सहारा नलिनुस,

    काठमाडौं । क्यानाडामा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सरकारको विरोध गर्ने नाममा अराजकतावादको सहारा नलिन सुझाव दिएका छन् । प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसतर्फ संकेत गर्दै मन्त्री भट्टराईले लोकतन्त्रवादी हुँ भन्नेहरुले सरकारको विरोध गर्ने नाममा अराजकतावादको सहारा लिएको आरोप पनि ...

  • विप्लवको हतियार भण्डारमा प्रहरीको छापा, के के भेटिए ?

    झापा । सरकारद्धारा प्रतिबन्धित विप्लव समुहले लुकाएर बनाइराखेको हतियार भण्डारणमा प्रहरीले खापा हानेको छ । विप्लव समुहले झापाको अर्जुनधारा १ मा भण्डारण गरेर राखेको २५ किलो विष्फोटक पदार्थ प्रहरीले बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीले चलाएको अपरेशनका क्रममा जुटको बोर...

  • सांसदको तलब भन्दा भत्ता धेरै

    काठमाडौँ — संघीय संसद् सचिवालयले एक वर्षमा सांसदको तलब र भत्ताका लागि झन्डै ७० करोड रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा तलबका लागि ३४ करोड १६ लाख र भत्ताका लागि ३५ करोड ४६ लाखभन्दा बढी खर्च भएको छ । संसद् सचिवालय स्रोतबाट प्राप्त तथ्यांकअनुसार चालु आर्थिक वर्षमा भत्ताका विभिन्न शीर्षकमा सांसदहरूको खाता...

  • प्रचण्डले भने, ‘प्रेतलाई कसरी मन्सिनुपर्छ, थाहा छ

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले प्रतिकृयावादी र परिर्वतन बिरोधीहरुलाई लाखौं कार्यकर्तामार्फत तह लगाउने चेतावनी दिएका छन् । नेकपाका दश लाख कार्यकर्ता अहिले कामविहिन भएको मौका छोपेर प्रतिकृयावादीहरुले जनतामा विभिन्न भ्रम फैलाइरहेकाले प्रचण्डको भनाई छ । शुक्रबार काठमाडौंमा नेकपा स...

  • शेरबहादुर देउवाविरुद्ध आफ्नै कार्यकर्ताको चर्को प्रर्दशन

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध आफ्नै कार्यकर्ताले घेरेर बिरोध प्रर्दशन गरेका छन् । काँग्रेस भ्रातृ संगठन तरुणदलका कार्यकर्ताले शुक्रबार पार्टी कार्यालय सानेपामा देउवाबिरुद्ध प्रदर्शन गरेका हुन । तरण दलका तत्कालीन महासचिव भुपेन्द्रजंग शाही समूहले तरुण दलका अध्यक्ष जीतजंग बस्नेतको राजीनाम...

  • विप्लव नेकपाका नेता तथा पूर्वराज्यमन्त्री जेल चलान

    काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक ठुलै नेता जेल चलान भएका छन् । विप्लवका उपत्यका ब्यूरो इन्चार्ज तथा पूर्वराज्यमन्त्री हितमान भनिने नविन विश्वकर्मा पूर्पक्षका लागि जेल चलान भएका हुन । विश्वकर्माविरुद्ध कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध, ज्यान मार्ने उद्योगमा मुद्दा...