• ‘जनताको आशा र भरोसा अझै बढ्यो, अबको ५० वर्ष कम्युनिस्ट सरकार,–प्रचण्ड

    झापा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले नेपालमा अबको ५० वर्ष कम्युनिस्ट सरकारले शासन गर्ने दावी गरेका छन् । झापाको विर्तामोडमा शनिबार आयोजित गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठानको साधारणसभा उद्घाटन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेकाले अबको ५० वर्ष कम्...

  • ‘म सबै राष्ट्रसँग समान सम्बन्ध होस भन्ने चाहन्छु,– प्रचण्ड

    इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सबै राष्ट्रसंग नेपालको समान सम्बन्ध भएको आफुले चाहेको बताएका छन् । इलाममा शनिवार विहान पत्रकारहरुसंग छोटो कुराकानी गर्दै उनले भने, “म सबै राष्ट्रसँग समान र असल सम्बन्ध होस भन्ने पक्षमा छु, कुनै देशको नीतिविरुद्ध र राष्ट्रको अहित हुने कुरा मैले बोलेको भन्नु निर...

  • संसदमा भुसालको प्रश्नः चिनियाँ विदेशमन्त्रीलाई प्रचण्डले भेटेको बिषयमा अमेरिकी राजदूतावासले स्पष्टीकरण सोधेको हो ?

    काठमाडौं । सांसद पम्फा भुसालले नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको कुराकानीको विषयमा अमेरिकी राजदूतावासले स्पष्टीकरण सोधेको हो ? भन्दै प्रश्न गरेकी छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सासद भुसालले अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्रीबीच भएको भेटवार्तालाई लिएर सोधिएको स्पष्टीक...

  • खुला सीमा बन्द गरी आवागमनमा कडाई गरिनुपर्छ– सांसद भुसाल

    काठमाडौं । सांसद पम्फा भुसालले नेपालको खुला सीमा बन्द गरी आवागमनमा कडाई गर्नुपर्ने बताएकी छन् । बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद भुसालले अहिले नै भिसाको व्यवस्था गर्न नसके पनि सीमा बन्द गरी आवागमनमा निगरानी गर्नु पर्नेमा उनले जोड दिइन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की...

  • प्रचण्ड र चिनियां विदेशमन्त्रीबीच भेटवार्ता

    काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रचण्ड र यीबीच काठमाडौंस्थित होटल म्यारियटमा भेटवार्ता भएको प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले जानकारी दिए। भेटमा नेपालको आर्थिक विकासको प्रयासमा चीन सरकार ...

  • सिंहको अगाडी स्यालको तुलना हुन सक्दैन– प्रचण्ड

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र र समावेशी लोकतन्त्रलाई उल्टाउन केहि प्रतिक्रियावादी शक्तिहरु सल्बलाउन थालेको बताएका छन्। सोमबार पार्टी मुख्यालयमा आयोजित २१ औँ सुरेश वाग्ले स्मृति कार्यक्रममा बोल्दै प्रचण्डले देशमा युगान्तकारी परिवर्तन गर्नका लागि नेतृत्वदाय...

  • प्रधानमन्त्री सिङ्गापुरबाट उपचार गरी आज स्वदेश फर्किदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी आज स्वदेश फर्किदै छन् । मिर्गौलासम्बन्धी उपचारका लागि प्रधानमन्त्री ओली गत भदौ ५ गते सिंगापुर प्रस्थान गरेका थिए । उनको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा सफल उपचारपछि स्वदेश फर्किन लागेका हुन । उनको उपचार सन्तोषजनक भएको र शुक्रबार स्वदेश फर्किन...

  • नेकपाका महासचिव विष्णु पौडेलपछि वामदेव गौतम पनि सिंगापुर जादैं

    काठमाडौं । सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका उपाध्यक्ष वामदेव गौतम बुधबार सिंगापुर जादैं छन् । प्रधानमन्त्रीको आग्रहमा उनी बुधबार सिंगापुर जाने भएका हुन् । मंगलबार नै पार्टी महासचिव विष्णु पौडेल र उपाध्यक्ष वामदेव गौतम सिंगापुर जाने कार्यक्रम तय भएको थियो । तर गौतमले मंगलवार जा...

  • काँग्रेसको दोस्रो चरणको जागरण अभियानको घोषणा भोली हुदैं

    काठमाडौं । नेपाली काँग्रेसले भोली (बुधबार) पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान कार्यक्रम घोषणा गर्दै छ । मंगलबार बसेको पार्टी केन्द्रिय कार्य समितिले बुधबार अपरान्ह ३ बजे पत्रकार सम्मेलन गरेर कार्यक्रमको घोषणा गर्ने भएको छ । अभियान अन्तरगत गरिने कार्यक्रमहरु बारे पनि भोली नै जानकारी गराइने नेपाली काँग्रेसका...

  • नेकपा महासचिव पौडेल पनि किन उडे सिंगापुर ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारकाक्रममा सिंगापुरमै रहेका बेला नेकपाका महासचिव विष्णु पौडेल पनि सिंगापुर उठेका छन् । मंगलबार दिउँसो त्यसतर्फ उठेका उनि प्रधानमन्त्रीसंगै फर्किने बताइएको छ । महासचिव पौडेलले आफू प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न सिंगापुर जान लागेको र सँगै फर्किने जानकारी दिए । ...