काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा आजका लागि पेशी तोकिए पनि उक्त मुद्दा हेर्न नमिल्ने भएको हो । सभापति लामिछानेविरुद्धको मुद्दा यसअघि पनि न्यायाधीश सिन्हाले हेरेकाले अहिले फेरि हेर्न नमिल्ने बताइएको छ। अ...
समाचार
-
-
रविले भनेः ‘आफूविरुद्ध जति मुद्दा लगाएर पनि केही फरक पर्दैन’
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध जति मुद्दा लगाएर पनि केही फरक नपर्ने बताएका छन् । वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन २ बाट उम्मेदवारी दिएका रविले आज चुनावी घरदैलोका क्रममा आफूविरुद्ध जति मुद्दा लगाएर पनि केही फरक नपर्ने बताएका हुन् । सिन्धुलीका युवराज सफलले रविले ...
-
उम्मेदवारी दर्ता लगत्तै सर्वोच्चमा रविविरुद्ध मुद्धा दर्ता
काठमाडौँ। उम्मेदवारी दर्ता लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ । अमेरिकी नागरिक रहेकै अवस्थामा नेपालको राहदानी लिएको भन्दै लामिछानेविरुद्धको सर्वोच्चमा रिट अदालतमा दर्ता भएको हो। युवराज पौडेल ‘सफल’ले हिजो सर्वोच्चमा दिएको रिटलाई मुख्य रजिस्ट्रारले अध्ययन गरेर आ...
-
एकको बदला तीन भन्दै चितवन २ बाट रविले गराए उम्मेदवारी दर्ता
चितवन । वैशाख १० गने हुने उपनिर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले आज बिहान निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन...
-
कांग्रेसले उपनिर्वाचनमा दुई महामन्त्री थापा र शर्मालाई खटायो
काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि दुबै महामन्त्रीलाई खटाएको छ । १० वैशाखमा हुने उपनिर्वाचनका लागि तनहुँ १ र महामन्त्री गगन थापा र चितवन २ मा मा विश्वप्रकाश शर्मालाई खटाएको हो । उनीहरुलाई उपनिर्वाचनमा समन्वयको जिम्मेवारी दिइएको बताइएको छ । उनीहरु सोमबार हुने मनोनयन दर्ता कार्यक्रममा पनि सहभागी हुनेछन् ...
-
उम्मेदवारी घोषणा गरेकै दोस्रो दिन रबि विरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ । युवराज पौडेल ‘सफल’ले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको रिट सर्वोच्चमा दायर गरेका छन् । अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछानेमाथि मुद्दा दायर गर्न सफलले माग समेत गरेका छन् । लामिछाने उपर...
-
भारतबाटै फेरि घटेर आयो इन्धनको मूल्य
काठमाडौं । भारतीय आयल निगम (आईओसी) बाट इन्धनको नयाँ मूल्य प्राप्त भएको छ । जसअनुसार डिजेल, पेट्रोल र ग्याँसको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर ८६ रुपैयाँ, पेट्रोल लिटरमा १ रुपैयाँ ५० पैसा र डिजेलको मूल्य लिटरमा ७ रुपैयाँले घटेर प्राप्त भएको छ । घटेक...
-
रवि लामिछानेले भने, सरकारमा सहभागि हुनेबारे उपचुनावपछि मात्र निर्णय गछौ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा सहभागि हुनेबारे उपचुनावपछि मात्र निर्णय गर्ने बताएका छन् । १० वैशाखमा हुने उपचुनावका लागि उम्मेदवार घोषणा कार्यक्रममा सभापति लामिछानेले आफूहरु व्यक्ति हेरेर नभई नीति हेरेर सरकारमा जाने भएकाले अहिलेको सरकारमा सहभागिता जनाउने कुरा पनि उपचु...
-
बादी समुदायको अधिकारका लागि सरकार सकारात्मक छ– मन्त्री मोदी
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बादी समुदायको अधिकारका लागि सरकार सकारात्मक रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा शुक्रबार काठमाडौंमा आयोजित 'बादी समुदायको मानव अधिकार अवस्था, चुनौती र सरोकारवालाको भूमिका बिषयक कार्यशाला' गोष्ठीलाई प्रमुख अतिथिका रुपमा संवोधन गर्दै ...
-
कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार प्रदेसभाको नवौँ बैठकबाट उनले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका हुन् । उनले नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदका मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यम...














