• भरतपुर महानगरले गर्यो अन्तरजातीय विवाह गरेका ७ जोडीलाई नगदसहित सम्मान

    चितवन । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका ७ जोडीलाई एक लाखसहित सम्मान गरेको छ । महानगरले आज एक कार्यक्रमको आयोजना गरी मेयर रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले संयुक्त रुपमा सातै जोडी नगद एक / एक रुपैयांसहित सम्मान गरेका हुन् । सम्मानित हुनेमा भरतपुर महानगरपालिका–९ का विमल दराई र सप...

  • वैद्य र बास्तोला नेतृत्वको पार्टीबीच वैशाख १८ गते एकता हुने

    काठमाडौँ । मोहन वैद्य ‘किरण’ र धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको पार्टीबीच एकता हुने् भएको छ । किरणले नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र बास्तोलाले नेतृत्वको नेकपा बहुमतले आगामी वैशाख १८ गते पार्टी एकता हुन लागेको हो। अन्तर्राष्ट्रिय श्रमिक दिवस पारेर दुई पार्टीबीच एकता गर्न लागेका हुन् । वैद्य र बास्तोला ने...

  • उम्मेदवारको अन्तिम नामावली आज प्रकाशित हुँदै, चुनाव चिह्न दिइने

    काठमाडौं । आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने भएको छ । निर्वाचन आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रशासन गरेर चुनाव चिन्ह वितरण गरिने जनाएको छ । निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ ।...

  • प्रधानमन्त्री प्रचण्डद्धारा कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने आश्वासन

    काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने आश्वासन दिएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्रका नेता सुरेश आलेमगरसहित कोशी प्रदेशका माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु लगायत पहिचानवादीहरुको टोलीले प्रचण्डलाई भेटेर ज्ञापन पत्र ब...

  • सत्ता गठबन्धन बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति, साँझ ५ बजे सार्वजनिक हुने

    काठमाडौं । सत्ता गठबन्धनको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाएको छ । सरकारका तर्फबाट आज साँझ ५ बजे सार्वजनिक हुन लागेको न्यूनतम साझा कार्यक्रममा छलफल गर्न बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो । बैठकमा सरकारको न्युनतम साझा कार्यक्रममा सहमति जुटेको हो । सरकारको न्युनतम स...

  • रविविरुद्ध सर्वोच्चमा परेको रिटमा कारण देखाऊ आदेश

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी विरुद्धको रिटमा कारण देखाऊ आदेश जारी भएको छ । रिटमाथि आज सर्वोच्च अदालतमा भएको दुबै पक्षका अधिवक्ताहरुको वहशपछि न्यायाधीश हरि फुयाँलको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । युवराज पौडेल ‘सफल’ले राहदानी दुरुपयोग गरेको भन्...

  • रविविरुद्ध परेका ३ उजुरी खारेज, उम्मेदवारी कायमै

    काठमाडौँ । रवि लामिछानेविरुद्ध परेका उजुरी खारेज भएकोछ । वैशाख १० गते हुने उपचिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ बाट उप्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेविरुद्ध परेका ३ वटा उजुरीमाथिको दाबी नपुगेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले खारेज गरेको हो । उनिवि...

  • सत्ता गठबन्धन पाँच वर्ष टिक्ने माधव नेपालको दाबी, विचार मिल्नेसँग पार्टी एकता

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्ता गठबन्धन पाँच वर्षसम्मै टिक्ने दाबी गरेका छन् । आज काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले बर्तमान सत्ता गठबन्धन संविधानको रक्षा गर्दै तिर्ब विकास गर्ने लक्ष्य राखेकाले गठबन्धन पाँचै बर्ष टिक्नेदाबी ग...

  • अतिहिन्दूवादी मुख्यमन्त्रीले नेपालमा राजतन्त्र र हिन्दु धर्म हुनुपर्छ भनेपछि विप्लवको आपत्ति

    काठमाडौँ । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको अभिव्यक्तिप्रति नेकपा महासचिव विप्लवले आपत्ति जनाएका छन् । मुख्यमन्त्री आदित्यनाथले नेपालमा राजतन्त्र र हिन्दु धर्म हुनुपर्छ भनेर अभिव्यक्ति दिएपछि विप्लव आज एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । देशको सार्वभौमिकता,राजनीतिक स्वतन्त्रता र जनभावनामा...

  • उम्मेदवार हुन अयोग्य भन्दै रविविरुद्ध चितवनमा उजुरी दर्ता

    काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रहेका लामिछानेविरुद्ध सिन्धुलीका युवराज सफलले आज निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्। सभापति लामिछानेले पुनह नागरिकता लिएको तीन महिना नपुगेकाले उनि निर्वाचनमा उम्मेदवार हुन अयोग्य रह...