• सांसद लामाले भनिन्ः पानी जहाज र रेलको कुरा गरेर आर्थिक संकट निम्त्याइयो

    काठमाडौं । संघीय सांसद छिरिङ ल्हामु लामा तामाङले पानी जहाज, रेल, र घर घरमा ग्यासजस्ता कुरा गरेर देशमा आर्थिक संकट निम्त्याएको आरोप लगाएकी छन्। आज बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै माओवादी केन्द्रकी सांसद लामाले विगतको सरकारले उत्पादन क्षेत्रमा लगानी नगरेर जनतालाई पानी जहाज, रेल र घर घरमा ग्यासका कुरा गरे...

  • एयरलाइन्सले लापरबाही गरेको भन्दै मन्त्री किरातीले सोधे ५ प्रश्न

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल एयरलाइन्सले लापरबाही गरेको भन्दै ५ प्रश्न सोधेका छन् । उनले एयरलाइन्सका विमानमा पटक पटक देखिएको लापरवाही आगामी दिनमा हुन नदिने गरि कार्ययोजना पेस गर्न भन्दै आज निर्देशन समेत दिएका छन् । मन्त्री किरातीले चार्टर फ्लाइट, जहाजको दिल्लीमा पाङ्ग्...

  • ओली भन्दा लामो समय जेलजीवन बिताएका नरेश खरेलले गरे एमाले परित्याग

    काठमाडौं । नेकपा एमालेका एक पुराना नेताले पार्टी परित्याग गरेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली भन्दा लामो समय जेलजीवन बिताएका नरेश खरेलले पार्टी परित्याग गरेका हुन् । उनले आज एक बक्तव्य सार्वजनिक गर्दै पार्टीमा इमान्दार कार्यकर्ता भन्दा पनि दक्षिणपन्थी प्रवृत्ति हाबी भएकाले पार्टी परित्याग गरेको बताएका छन् । ...

  • ऋण तिर्दिनँ भन्नेहरूलाई छोड्न सकिन्न, अराजक प्रवृत्ति सैह्य हुँदैन्ः प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका छन् । आज दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेक...

  • परिवर्तनलाई दिगो बनाउने ऐतिहासिक जिम्मेवारी काधँमा छ- प्रधानमन्त्री प्रचण्ड

    गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनलाई दिगो बनाउने ऐतिहासिक जिम्मेवारी आफ्नो काधँमा रहेको बताएका छन् । आज गोरखाको गोरखा अस्पतालको स्वर्णजयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्धी प्रचण्डले परिवर्तनलाई दिगो बनाउने ऐतिहासिक जिम्मेवारी आफ्नो काधँमा रहेको बताएका हुन् । उनले आफूलाई राम्रो काम नगरी आरा...

  • महान्यायाधिवक्ताले भनेः रविको मुद्दा प्रक्रियागत रुपमै टुंगियो

    काठमाडौं । महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको राहदानी विवादमा मुद्दा प्रक्रियागत रुपमै टुंगिएको बताएका छन् । आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा गरेको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै लामिछानेविरुद्धको मुद्दा प्रक्रियागत रुपमा नै टुंगिएको जिकिर गरेका...

  • अविवाहित मन्त्रीको आग्रहः ‘सकेसम्म विवाह नगर्नु, गरिहाले बच्चा नजन्माउनु’

    भारतको नागाल्याण्ड राज्यका उच्च शिक्षा–जनजाति मामिलामन्त्री युवामन्त्री टेम्जेन इम्ना अलंगले सकेसम्म विवाह नगर्न र गरिहाले पनि बच्चा नजन्माउन आग्रह गरेका छन् । उनले विवाह गर्न र बच्चा जन्माउनु भन्दा पहिले तीन पल्ट गम्भिर भएर सोच्न आग्रह समेत गरेका छन् । विश्व जनसंख्या दिवसको सन्दर्भमा मन्त्री सलंगले ट्वीट गर्दै आफ्न...

  • सेनामा विभिन्न पदमा जागिर खुल्यो

    काठमाडौँ । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन खुला गरेको छ । सेनाले जारि गरेको सूचनाअनुसार भर्ना छनोट निर्देशनालयले प्राड, प्राविधिक, हवाई तथा विविध सेवातर्फका अधिकृत पदहरूको लागि दरखास्त आह्वान गरेको हो । सेनाले डाक्टर, नर्स, कम्प्युटर, लेखा, पण्डित, प्लम्बर, भेटेरीनरीदेखि भिडियो सम्पादनसम्मका पदहरुमा भर्ना खु...

  • उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

    काठमाडौं । उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचासंहिता लागू भएको छ । आगामी बैशाख १० गते तीन वटा जिल्लामा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि न आचारसंहिता लागू गरेको हो । चितवन क्षेत्र नम्बर–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल...

  • कोशी प्रदेश नाम खारेजी आन्दोलनमा मृत्यु भएका लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय

    काठमाडौँ । सरकारले कोशी प्रदेश नाम खारेजीको आन्दोलनका क्रममा मृत्यु भएका पदमबहादुर लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन...